पछिल्लो समयका समाचारहरु |


गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

Posted on May 05, 2024 | views : 146 | कास्की - KSK

बैशाख २३, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबि गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्व

Read More

ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

Posted on May 05, 2024 | views : 159 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । लिगमा चार खेल अघि नै रियल म्याड्रिड ला लिगाको उपाधि जितेको हो । गएराती सम्पन्न खेलमा जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेसँगै रियल म्याड्रिडको लिगको उपाधि जित सुनिश्चित भएको हो । गएराती नै सम्पन्न खेलमा रियल म्याड्

Read More

कस्तो छ आजको मौसम ?

Posted on May 05, 2024 | views : 249 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मुख्यतया मौसम सफा रहेको  छ । त्यस्तै दिउँसो

Read More

वैशाख २३ गते आईतवारको वैदिक राशिफल हेर्नुहोस्

Posted on May 05, 2024 | views : 289 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ | आजमिति २०८० साल वैशाख २३ गते आईतवार तदअनुसार मे ५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष द्वादशी तिथी, उत्तरभाद्र नक्षत्र, । वैघृति योग छ । चन्द्र राशि मिन । यो स्थिर कार्यको लागी शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२८ सम्म, • काठमाण्डौंमा

Read More

सर्लाहीका अग्नि पीडितलाई सशस्त्र प्रहरीको राहत वितरण

Posted on May 04, 2024 | views : 247 | सर्लाही - SLH

बैशाख २२, सर्लाही । सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागी पीडितहरुलाई बैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घर परिवारलाई राहत

Read More

वेस्ट इन्डिज ए विरुद्ध नेपालकोशानदार प्रदर्शन, सान्त्वना जित

Posted on May 04, 2024 | views : 243 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालका लागि आसिफ श

Read More

कैलालीमा भन्सार छलेर ल्याएको ५ लाखको सामान बरामद

Posted on May 04, 2024 | views : 172 | कैलाली - KLL

बैशाख २२, धनगढी | कैलालीमा भन्सार छली गरी ल्याइएको पाँच लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ। धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा भारतबाट भन्सार छली गरी अवैधरुपमा ल्याइरहेको अवस्थामा पाँच लाख नौ हजार ५४० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला

Read More

अनिल शाहको अर्धशतक बनाएर आउट, नेपालको तेस्रो विकेट गुम्यो

Posted on May 04, 2024 | views : 226 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आउट भएका छन् | अनिल शाह कभरमा क्याच आउट भएका हुन् । ओबेदको बल रोक्न खोजेका उनी ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनमा मार्क दयालबाट क्याच आउट भए ।  वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६.५

Read More

नेपाललाई दोस्रो झट्का, आसिफ शेख अर्ध शतक बनाएर आउट

Posted on May 04, 2024 | views : 205 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध  नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका लागि आसिफ शेख अर्ध शतक बनाएर आउट भएका हुन् | उनि वेस्ट इन्डिजका बलर ओबेद म्याककोयको बलमा लङअनमा सट खेल्न खोजेपनि ब्याटमा राम्रोसँग कनेक्ट नभएपछि क्याच हुन पुगे

Read More

युद्धविराम बारे वार्ता गर्न हमासको प्रतिनिधिमण्डल कायरो जाने

Posted on May 04, 2024 | views : 186 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | हमासले गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न आफ्नो प्रतिनिधिमण्डल इजिप्टको कायरो जाने भएको छ । इजरायलले ४० दिने युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ । विदेशी मध्यस्थकर्ताहरू इजरायलको प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहेक

Read More

सिंहदरबारमा माओवादीको संसदीय दलको बैठक जारी

Posted on May 04, 2024 | views : 205 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौं | नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। बैठकमा  प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को

Read More

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो झट्का, भुर्तेल आउट

Posted on May 04, 2024 | views : 218 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध  नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल १३ रन बनाएर आउट भएका हुन् । नेपालले २.५ ओभरमा १ विकेटको क्षतिमा २५ रन बनाएको छ ।  वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

Read More

हेटौंडा १० बसपार्कमा एक युवकमाथि खुकुरी प्रहार

Posted on May 04, 2024 | views : 368 | मकवानपुर - MKW

बैशाख २२, हेटौंडा | हेटौंडा १० बसपार्कमा आज (शनिबार) बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने बर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बसामाडी घर भई हाल हे

Read More

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

Posted on May 04, 2024 | views : 198 | काठमाडौँ - KTM

बैशाख २२, साओ पाउलो | ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको सिभिल डिफेन्स एजेन्सीले शुक्रबार जनाएको छ । एजेन्सीका अनुसार सबैभन्दा खराब जलवायु त्रासदीमध्ये एक रहेको भारी वर्षाले अहिलेसम्म पोर्टो एलेग्रेको राज्य

Read More

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

Posted on May 04, 2024 | views : 121 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो । वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका

Read More

सोमपालले लिए दास्रो विकेट, नेपाललाई छैटौँ सफलता

Posted on May 04, 2024 | views : 151 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले छैटौँ सफलता पाएको छ । नेपालका लागि सोमपाल कामीले ३ रन बनाएका फाबियन एलनलाई आउट गरेका हुन् । यस अघि पनि सोम्पलले विकेट लिएका थिए | वेस्ट इन्डिजले १८.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको छ ।

Read More

चितवनमा गैँडाको आक्रमणबाट ७२ वर्षीय वृद्ध घाइते

Posted on May 04, 2024 | views : 105 | चितवन - CTW

बैशाख २२, हेटौंडा | चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एकजना घाईते भएका छन् ।  घाइते हुनेमा भरतपुर महानगरपालिका २२ पटिहानीका ७२ वर्षीय टंक बहादुर पाण्डे रहेको छन् । पाण्डे आफ्नै मकै बारीमा काम गर्ने क्रममा जंगली गैँडाले आक्रमण गरि घाईते भएको बागमती प्रदेश प्रहरी

Read More

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौँ सफलता

Posted on May 04, 2024 | views : 145 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पाँचौँ सफलता पाएको छ । सोमपाल कामीले २३ रन बनाएका म्याथ्यू फोर्डेलाई आउट गरेका हुन् । यस अघि चौथौ विकेट अविनाश बोहराले लिएका हुन् | उनले ३३ रन बनाएका रोस्टन चेसलाई आउट गरेका हुन् । टोलीले १७.४ ओभरमा ५ विकेटको क

Read More

मोरङबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

Posted on May 04, 2024 | views : 176 | मोरङ्ग - MRG

बैशाख २२, काठमाडौं | मोरङको रतुवामाई नगरपालिका-६ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बेलुकी साढे ६ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री देश भारत अररियाका ३४ वर्षीय फिरोज सिद्दकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको सा

Read More

सागरले एकै ओवरमा लिए २ विकेट, नेपाललाई तेस्रो सफलता

Posted on May 04, 2024 | views : 154 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । सागर ढकालले नै आफ्नो तेस्रो विकेटका रुपमा ११ रन बनाएका मार्क दयाललाई आउट गरेका हुन् । यस अघि सागर ढकालले नै दोस्रो विकेट लिएका हुन् | उनले  २४ रन बनाएका जोन्सन चार्ल्सलाई आउट गर

Read More

कर्णाली प्रदेशमा प्रभावकारी बन्दै यात्रु मैत्री अभियान

Posted on May 04, 2024 | views : 138 | जाजरकोट - JKT

बैशाख २२, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ । २०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई 'सुरक्षित कर्णाली विशेष अभियान,

Read More

वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई पहिलो सफलता, सागरले लिए विकेट

Posted on May 04, 2024 | views : 143 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । सागर ढकालले ११ रन बनाएका काडिम एलेनलाई आउट गरेका हुन् । कप्तान रोहित पौडेलले क्याच लिए । खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले ५.२ ओभरमा १ विके

Read More

वेस्ट इन्डिज ए विरुद्ध टस हारेर पहिला बलिङ गर्दै नेपाल

Posted on May 04, 2024 | views : 132 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।  जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ए ले सिरिज

Read More

कमल थापाको टिप्पणी- नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याई

Posted on May 04, 2024 | views : 207 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले सय रुपैयाँको नोटमा चुच्चे नक्शा राख्ने निरन्य सस्तो लोकरिझ्याई भएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सीमा मिचिएको बारे बोल्न नसक्ने, इपिजी बारे कुरा गर्न डराउने, जलस्रोतमा भरतीय एकाधिकार कायम गराउने सरकारले नेपाली नोटमा चुच्चे नक्शा राख्ने नि

Read More

आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै

Posted on May 04, 2024 | views : 131 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच खेल हुदै छ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ ख

Read More

इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो

Posted on May 04, 2024 | views : 216 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ दिन एक हप्ताको समय दिएको छ । इजरायल र हमासबीच शान्ति वार्ता सञ्चालन गर्ने इजिप्टका मध्यस्थकर्ताहरूले यस्तो जानकारी दिएका हुन् । इजरायलले हमासको प्रस्ताव स्वीकार नगरे गाजाको रफाह क्षेत्रमा जमिन आक्रमण गर्ने

Read More

आइतबार अमेरिका जादै टी-२० विश्वकप खेल्ने नेपाली टिम

Posted on May 04, 2024 | views : 181 | काठमाडौँ - KTM

बैशाख २२, काठमाडौँ | टी- २० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि विश्वकप खेल्ने क्रिकेट टिमको विदाई गरिएको हो । नेपाली राष्ट्रिय टोली आइतबार अमेरिकातर्फ प्रस्थान गर्दै छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका ला

Read More