पछिल्लो समयका समाचारहरु |


एकीकृत समाजवादीले बोलायो स्थायी समिति बैठक

Posted on May 07, 2024 | views : 134 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले स्थायी समितिको बैठक बोलाएको छ । एकीकृत समाजवादीले वैशाख २९ गतेका लागि स्थायी समिति बैठक बोलाएको हो । उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न दस्तावेजका विषयमा छलफल गरि

Read More

रास्वपा संसदीय दलको बैठकमा के भयो कुराकानी?

Posted on May 07, 2024 | views : 191 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठकमा मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको छ। पार्टी संसदीय दलको बैठक मंगलबार बिहान सिंहदरबारमा बसेको थियो। बैठकमा बोल्ने केही सांसदहरूले मन्त्रीहरूको कार्यसम्पादन अपेक्षित हुन नसकेको विषय उठाएका हुन्। ‘मन्त्रीहरूको अहिलेको

Read More

हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु

Posted on May 07, 2024 | views : 236 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ । इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली सेनाले रफाहमा हमासविरुद्ध लक्षित आक्रमण गरिरहेको बताएको छ । रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ । इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट ए

Read More

अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

Posted on May 07, 2024 | views : 202 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौं | अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ।  गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ।  घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास

Read More

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

Posted on May 07, 2024 | views : 138 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल-अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा एलेक्जन्डर मिट्रोभिक र माल्कमले एक एक गोल गरेका थिए भने भने अल अहिलीका लागि फेरास अल्ब्रिकानले एक गोल गरेका थिए । यो जितपछि अल

Read More

ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, तीनजना नियन्त्रणमा

Posted on May 07, 2024 | views : 193 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठमेलस्थित एक होटलमा छापा मारेको छ । हुन्डी कारोबारको आशंकामा चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छापा मारेको बुझिएको छ । प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरे पनि होटलको नाम खुलाएनन् । बोगटीले तीनजनालाई नियन्त्रण

Read More

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Posted on May 07, 2024 | views : 756 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबारको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । सुनको मूल्य हिजो पनि तोलामा २०० रुपैयाँले बढेको थियो। यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ४०० र

Read More

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

Posted on May 07, 2024 | views : 144 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ ।  यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन र न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ । तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै

Read More

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुदै

Posted on May 07, 2024 | views : 139 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ ।  यस चरणमा हाइप्रोफाइल नेताहरु गृहमन्त्री

Read More

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

Posted on May 07, 2024 | views : 162 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले सनराइजर्सलाई ७ विकेटले पराजित गरेको हो । सनराइजर्सले दिएको १७४ रनको लक्ष्य पछाएको मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मुम्बईको

Read More

बेकरी व्यवसायबाट मासिक २ लाख आम्दानी गर्दौ धरानका दुई युवक

Posted on May 07, 2024 | views : 150 | सुनसरी - SNS

बैशाख २५, धरान | ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक रोजगारीपछि फर्कनुभएका धरानका एनसी राई र वीरेन्द्र थापाले यहाँ लाखौँको लगनीमा बेकरी उद्योग सञ्चालन गरेका छन्। उनीहरूले रु १० लाख

Read More

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

Posted on May 07, 2024 | views : 118 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो । क्रिस्टल प्यालेसको जितमा माइकल ओलीसले २ गोल गरेका थिए भने जीन फिलिप माटेटा र ट्रीक

Read More

इजरायलद्वारा गाजाको रफामा आक्रमण

Posted on May 07, 2024 | views : 227 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ । इजरायल र हमासबीचको शान्तिवार्ता भंग भएपछि इजरायली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखिन्छ । सोमबार आक्रमण सुरु गर्नुअघि इजरायली सेनाले प्यालेस्टिनीहरुलाई रफा छाड्न भनेको थियो । तश्वि

Read More

आज यी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

Posted on May 07, 2024 | views : 158 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही गण्डकी प्रदेशका केही साथै बागमती र कोशी

Read More

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै, अंकतालिका सहित

Posted on May 07, 2024 | views : 222 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा दिल्ली क्यापिटल्सले ११ खेलमा ५ जित हासिल गरेको छ भने ६ खेलमा हार बेहोरेको छ । १०

Read More

हेर्नुहोस वैशाख २५ गते मंगलवारको वैदिक राशिफल।

Posted on May 07, 2024 | views : 531 | काठमाडौँ - KTM

बैशाख २५, काठमाडौँ | आजमिति २०८१ साल वैशाख २५ गते मंगलवार तदअनुसार मे ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष चतुर्दशी तिथी, अश्विनी नक्षत्र, । आयुष्मान योग । चन्द्र राशि मेष । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२७ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:

Read More

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

Posted on May 07, 2024 | views : 98 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो । इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । गोल गर

Read More

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

Posted on May 07, 2024 | views : 104 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौँ । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । आगामी अधिवेशन स

Read More

आगलागीमा परेर आमाछोराको मृत्यु

Posted on May 06, 2024 | views : 325 | ओखलढुङ्गा - OKL

बैशाख २४, ओखलढुंगा | आगलागीमा परेर सिद्धिचरण नगरपालिका-२ मा आमाछोराको मृत्यु भएको छ।  खरबारीमा लागेको आगो निभाउने क्रममा जलेर सिद्धिचरण नगरपालिका-१० स्थित ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १६ वर्षीय छोरा कञ्चनको मृत्यु भएको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ब

Read More

नयाँ समीकरण बनाउने चर्चा निराधार हो : नेकपा एस

Posted on May 06, 2024 | views : 163 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ | सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ। जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप

Read More

दलको बैठकमा माधव नेपालको ब्रिफिङ- यही गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रष्ट छौं

Posted on May 06, 2024 | views : 285 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले पार्टीका अध्यक्ष माधव नेपालले यही गठबन्धनलाई निरन्तरता दिने कुरामा आफू प्रष्ट रहेको पार्टीको बैठकमा ब्रिफिङ गरेका छन्। आज बसेको संसदीय दलको बैठकमा गठबन्धनमा आबद्ध दलबाट आफ्नो पार्टीलाई भएको व्यवहारको विषयमा आफूले प्रष्ट राख्दै आएको बताए। अध्यक्ष नेपालको

Read More

अमेरिका पुग्यो नेपाली क्रिकेट टोली

Posted on May 06, 2024 | views : 304 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ | नेपाली क्रिकेट टोली अमेरिका पुगेको छ । आइसिसी टी २० विश्वकप क्रिकेटका लागि काठमाडौंबाट प्रस्थान गरेको टोली अमेरिकाको फ्लोरिडाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । पहिलो चरणमा गएको टोली मियामी पुगिसकेको छ भने दोस्रो चरणको टोली पुग्ने क्रममा रहेको छ । काठमाडौंबाट जान

Read More

रास्वपाका मन्त्रीहरुद्वारा आफ्नो सम्पति सार्वजनिक गरिदिन मन्त्रीपरिषदको कार्यालयमा पत्राचार (पत्र सहित)

Posted on May 06, 2024 | views : 429 | काठमाडौँ - KTM

वैशाख २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरेका छन् । मन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आ-आफ्नो सम्पति विवरण बुझाएको

Read More

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

Posted on May 06, 2024 | views : 306 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ | नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगश

Read More

खुलामञ्चलाई पानी नजम्ने र आकाशे पानी पुनभरण हुने बनाइँदै

Posted on May 06, 2024 | views : 202 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङ्को काम थालेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीकातर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र के. स

Read More

नागरिक उन्मुक्ति विवाद : सोमबार पनि भएन सुनुवाई

Posted on May 06, 2024 | views : 221 | काठमाडौँ - KTM

बैशाख २४, धनगढी | कैलालीको टीकापुर घटनापछि जन्मेको नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद सम्बन्धी दुई मुद्दा सोमबार पनि सुनुवाई भएन। सोमबार न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा रहेको पेशी हेर्न नभ्याउने हुदै स्थगीत भएको हो। वैशाख १८ गते पनि उक्त  मुद्दा हेर्न नमिल्ने

Read More

मोटरसाइकल दुर्घटनामा डडेल्धुराका पूर्ववडाध्यक्षको निधन

Posted on May 06, 2024 | views : 252 | डडेलधुरा - DDL

बैशाख २४, धनगढी | मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका पूर्ववडाअध्यक्षको निधन भएको छ। कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार डडेल्धुराको आलिताल गाउँपालिका–१ का करिब ५५ वर्षीय पूर्णबहादुर ऐरको मृत्यु भएको हो। उनी सोही वडाका पूर्व वडाध्यक्ष समेत हुन्

Read More