पछिल्लो समयका समाचारहरु |


एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

Posted on May 06, 2024 | views : 189 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ । यस अघि यही वैशाख २८ गते बस्ने भनिएको बैठक ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको हो ।  पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिएका छन् । वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्

Read More

क्रिकेट खेल्ने क्रममा क्रिकेट बलले लाग्दा ११ वर्षीय बालकको मृत्यु

Posted on May 06, 2024 | views : 738 | काठमाडौँ - KTM

छिमेकी मुलुक भारतको पुनेमा आफ्ना साथीहरूसँग क्रिकेट खेल्ने क्रममा क्रिकेट बलले गुप्ताङ्गमा लागेपछि ११ वर्षीय बालकको मृत्यु भएको छ ।  भारतीय सञ्चार माध्यमहरूको अनुसार यो सम्पूर्ण घटना सीसीटीभीमा रेकर्ड समेत भएको छ । रिपोर्टका अनुसार मृतक बालक शौर्यले बलिङ गरिरहेका बेला ब्याट्सम्यानले बल सिधै उन

Read More

सवारी लाइसेन्सको विषयमा उठेका प्रश्नहरू समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

Posted on May 06, 2024 | views : 221 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री

Read More

इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

Posted on May 06, 2024 | views : 75 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । इजरायल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट

Read More

३१८ जना यात्रु थिए धुवाँ देखिएको कतार एयरको जहाजमा, परीक्षणपछि उड्ने तयारीमा

Posted on May 06, 2024 | views : 409 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । आज बिहान ११:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा धुवाँ देखिएपछि उडान रोकिएको छ ।  चालकले केही खराबी नभएको भन्दै उडाउन खोजेपछि प्राविधिकले परीक्षणपछि मात्र उडाउन भनेका थिए । कतार उड्न लागेको जहाज पुसव्याक गर्दा पछाडि एक्क

Read More

दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो

Posted on May 06, 2024 | views : 231 | काठमाडौँ - KTM

बैशाख २४,  काठमाडौँ । इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ । रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् । इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ । इजरायली सेनाले त्यहाँ

Read More

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङका बराकोटी पक्राउ

Posted on May 06, 2024 | views : 239 | धादिङ्ग - DHG

बैशाख २४, काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट ख

Read More

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्री लामिछानेद्वारा ३ बुँदे निर्देशन जारी

Posted on May 06, 2024 | views : 281 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौं । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीन बुँदे निर्देशन जारी गरेको छ । निर्देशनअनुसार शारीरिक एवं मानसिक रु

Read More

जनकपुरधाममा हतियारसहित आएका तीन जनाले लुटे सहकारीका कर्मचारीबाट ८० लाख

Posted on May 06, 2024 | views : 317 | काठमाडौँ - KTM

 बैशाख २४, जनकपुरधाम । जनकपुरधाममा दिउँसै ८० लाख रुपैयाँ लुटपाट भएको छ। जनकपुरधामस्थित रहेको बैंकबाट रकम झिकेर गइरहेका सहकारी संस्थाको कर्मचारीबाट रकम लुटपाट भएको हो। जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित थुमौनामा हतियारसहित आएका तीन जनाले रकम लुटपाट गरेको प्रहरीले जनाएको छ। धनुषाकै सबैला नग

Read More

कतार एयरको जहाजमा धुवाँ देखियो, निरीक्षण गर्दै प्राविधिक

Posted on May 06, 2024 | views : 359 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थालबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ । ३१८ जना यात्रु चढेको कतारेयरवेजको विमान आज बिहान ११:४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुँवा उडेको देखिएपछि उडान रोकिएको हो । अहिले विमानमा प्राविधि

Read More

काठमाडौंबाट चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

Posted on May 06, 2024 | views : 54 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौं । काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान,  मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही मह

Read More

वैदेशिक रोजगारीका लागि चैतमा १०१ नेपाली पुगे रुस

Posted on May 06, 2024 | views : 256 | काठमाडौँ - KTM

 बैशाख २४, काठमाडौँ । चैत महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगेका छन् ।  वैदेशिक रोजगार विभागका तथ्याङ्क अनुसार चैत महिनामा १०१ नेपालीले संस्थागत श्रम स्वीकृति लिएका हुन् । म्यानपावर व्यवसायी मार्फत उनीहरू रुस पुगिसकेका छन् । रुस र युक्रेनबिच युद्धका कारण नेपालीलाई दुवै देशमा

Read More

वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै

Posted on May 06, 2024 | views : 205 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद एवं वन तथा वातावरण राज्यमन्त्री  दीपक कार्कीले आफू संस्थापन पक्षमै आवद्ध रहेको प्रष्ट पारेका छन् । राज्यमन्त्री कार्कीको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आइरहेका भ्रामक सूचनाको खण्डन गर्दै उनी जसपा नेपाल स

Read More

गोंगबुको होटलमा शरीरभरि घाउचोट लागेको अवस्थामा महिला मृत फेला, एक युवक पक्राउ

Posted on May 06, 2024 | views : 1368 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । गोंगबु मित्रनगरको स्टार जोन होटलमा एक महिला मृत भेटिएकी छन्। मृत्यु हुनेमा मोरङको लेटाङ नगरपालिका वडा नम्बर–२ घर भएकी ३१ वर्षीया कल्पना भण्डारी सुवेदी हुन् । शुक्रबार राति कल्पना र चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ घर ठेगाना बताउने अञ्दाजी ३२ वर्षका अनित कार्की बास बस्न स्टार ज

Read More

जसपा फुट्यो की फुटाइयो !

Posted on May 06, 2024 | views : 294 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ ।  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप

Read More

जसपा फुटेपछि माधवले बोलाए संसदीय दलको बैठक

Posted on May 06, 2024 | views : 384 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।  पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार

Read More

नेपाल र इङल्याण्डको सी टिमविरुद्धको मैत्रीपूर्ण खेल आज

Posted on May 06, 2024 | views : 300 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । नेपालले आज इङल्याण्डको सी  टिमविरुद्धको मैत्रीपूर्ण खेल खेल्दै छ । एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि हुने छ । राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले यस खेलका लागि २३ सदस्यीय टोली लिएर इङल

Read More

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

Posted on May 06, 2024 | views : 225 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले मंगलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । आगाम

Read More

पाँच दिनमै अन्डाको मूल्यमा फेरबदल

Posted on May 06, 2024 | views : 405 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । पछिल्लो पाँच दिनको अवधिमा अन्डाको मूल्यमा फेरबदल आएको छ । किसानलाई अन्डाको सही मूल्य प्रदान गर्नका लागि अन्डाको मूल्य फेरबदल गरिएको सरोकारले दाबी गरेका छन् ।  वैशाख २० गते ३३० रुपैयाँ प्रतिक्रेट कायम गरिएको मिडियम साइजको अन्डा सोमबारदेखि ३५० रुपैयाँ कायम भएको छ । यस्तै, वैश

Read More

काठमाडौँको शंखपार्कमा एक पुरुषको शव फेला

Posted on May 06, 2024 | views : 331 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ । प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो ।  प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।

Read More

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

Posted on May 06, 2024 | views : 254 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २०० ले बढेर १ लाख ३५ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको

Read More

आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै

Posted on May 06, 2024 | views : 182 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा मुम्बई इण्डियन्सको खराब प्रदर्शन रहेको छ । अहिलेसम्म ११

Read More

बैतडीमा २२ वर्षीया युवकको शव फेला

Posted on May 06, 2024 | views : 79 | बैतडी - BTD

बैशाख २४, बैतडी | बैतडीमा २२ वर्षीय युवकको शव फेला परेको छ। पाटन नगरपालिका-६ पाटन बजारमा दाङ भालुवाङ घर भई हाल बैतडीको पाटन नगरपालिका-६ पाटन बजार बस्दै आएका २२ वर्षीय दिपेन्द्र घर्तीमगर मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि...

Posted on May 06, 2024 | views : 250 | पाँचथर - PCT

बैशाख २४, पाँचथर |  पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  जिल्ला प्रहरी का

Read More

ब्राजिल बाढी : ७५ जनाको मृत्यु, १ सय ५५ जना घाइते

Posted on May 06, 2024 | views : 129 | काठमाडौँ - KTM

बैशाख २४, एजेन्सी | ब्राजिलको दक्षिणी भेगमा अत्यधिक वर्षापछिको बाढीमा परी कम्तीमा ५५ जनाको मृत्यु भएको छ। बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । शनिबारदेखि भइरहेको भारी वर्षापछिको बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने २५ हजारभन्दा बढी मानिस

Read More

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

Posted on May 06, 2024 | views : 138 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको छ । युरोपेली संघको संसदले हावाको गुणस्तर सुधार गर्न नयाँ र कडा कानून अपनाउन ईयू देशहरूसँगको अस्थायी राजनीतिक सम्झौतालाई हालै अनुमोदन गरेको छ । यस सम्झौताको उद्देश्य हावा मानव स्वास्थ्य, जैविक विविधता र प्राकृतिक इकोसिस्टमका

Read More

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

Posted on May 06, 2024 | views : 181 | मकवानपुर - MKW

बैशाख २४, मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको  आयोजना गरी शुभारम्भ गर्ने प्रदे

Read More