पछिल्लो समयका समाचारहरु |


जसपा फुट्यो, अशोक राईको नेतृत्वमा आयोगमा निवेदन

Posted on May 05, 2024 | views : 377 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौं | उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइएको छ । हाल प्रतिनिधिसभामा १२ सांसद रहेको जसपाका ७ जना सांसद राई नेतृत्वमा नयाँ दल गठन गर्न आयोग पुगेका थिए । नयाँ दल जनता समा

Read More

संसदीय समितिमा बालेन शाहकाे चर्चा, रवि लामिछानेमाथि प्रश्न

Posted on May 05, 2024 | views : 285 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौं | सांसदहरूले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहकाे कामकाे प्रशंसा गरेका छन्।  स्थानीय सकारकाे कामकाे प्रशंसा गर्दै संघ सरकारले किन नगरेकाे भनेर सांसदहरूले प्रश्न उठाएका हुन्।  कानुन न्याय तथा मानवअधिकार समितिमा आइतबार केही नेपाल ऐन संशोधन विधेयकमा स्वास्थ्य मन्त्

Read More

कीर्तिपुरमा बस दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

Posted on May 05, 2024 | views : 252 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ । रत्नपार्क रुटमा चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पतालअगाडि दुर्घटना भएको हो । घाइते तीनजनालाई अस्पताल लगिएको छ । उनीहरूको उपचार जारी छ । आइतबार दिउँसो करिब पौने ३ बजे भएको उक्त दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता

Read More

अस्ट्रेलियामा नेपालीहरुको संख्या दुई बर्षमै ५० हजारले बढे

Posted on May 05, 2024 | views : 232 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ । अष्ट्रेलियाको ABS (Australian Bureau of Statistics) ले भर्खरै सन् २०२३ को जन्मिएको देशको आधारमा जनसंख्या स्थिति जारी गरेको छ । अष्ट्रेलियामा सामान्यतया जनगणना (प्रत्येक ५ वर्षमा) बाट मात्र यसबारे एकिन अपडेट पाउँछौं तर हालैका वर्षहरूमा ABS ले जन्म देशको आधारमा पनि अनुमानित जनसंख्

Read More

भन्सार बिभागमा आम जनता पार्टीको धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं हिरासतमा

Posted on May 05, 2024 | views : 107 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ । भन्सारको लूटकारी ब्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार बिभागमा जारी शान्तिपुर्ण धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले शन्तिपूर्ण धर्नामा दमन गरेको भन्दै दर्जनौलाई गिरफ़्तार गरेको आम जनता पार्टीले जनाएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले भन्सार नि

Read More

प्रकाश सपूतले गरे चलचित्र ‘वसन्त’ निर्माणको घोषणा, स्वस्तिमासँग जोडी बाँध्दै

Posted on May 05, 2024 | views : 241 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ । गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् । गायनमार्फत लोकप्रिय बनेका उनले सिनेमा निर्माणको घोषणा गरेका हुन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्रकाशले चलचित्रको नाम र कलाकारबारे जानकारी गराएका छन् । ‘वसन्त’ नामक चलचित्रको मुख्य भूमिकामा प्रकाश स्वयं रहनेछन्

Read More

अनन्या र आदित्यको ब्रेक अप !

Posted on May 05, 2024 | views : 208 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ । बलिवुड अभिनेत्री अनन्या पाण्डे र अभिनेता आदित्य रोय कपुरको ब्रेकअप भएको छ । भारतीय मिडियाहरुमा दुवैको ब्रेक भएको रिपोर्ट सर्वजनिक भएको छ । दुवै २ वर्ष सँगै सम्बन्धमा थिए । अनन्या पाण्डे र आदित्य कपुरका एक नजिकका साथीले मिडियासँग कुरा गर्दै जोडीको ब्रेकअपको खबर पुष्टि गरेका छन् ।

Read More

बागमतीमा एकै दिन तीन वटा शव फेला

Posted on May 05, 2024 | views : 330 | मकवानपुर - MKW

बैशाख २३, हेटौंडा | बागमतीमा शनिबार एकै दिन तीन वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानाएको छ । बागमती प्रदेश प्रहरीका अनुसार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–५ गुरुम्फी खोलामा ढुङ्गाको चेपमा एक पुरुषको लास भेटिएको हो । उक्त लास दोलखा जिल्ला जिरी नगरपालिका–९ घर भई हाल दोलखा गौर

Read More

इरानमा भयो माछाको वर्षा, के हो कारण ?(भिडियोसहित)

Posted on May 05, 2024 | views : 623 | काठमाडौँ - KTM

एजेन्सी | इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मलाइरहेको देख्न सकिन्छ ।  यस्तो अचम्म घटना भएपछि मानिसहरू दृश्य हेर्न सडकमा निस्किएका

Read More

सन्दीपको मुद्दामा अर्को पेसी जेठ १ गते

Posted on May 05, 2024 | views : 159 | काठमाडौँ - KTM

बैशाख २३,  काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । सन्दीपको मुद्दाको पेसी आज पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगि

Read More

दक्षिणी ब्राजिलमा भिषण बर्षा, ५८ जनाको मृत्यु

Posted on May 05, 2024 | views : 286 | काठमाडौँ - KTM

बैशाख २३,  काठमाडौँ । ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन् । यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ । साथै ६७ जना बेपत्ता

Read More

अष्ट्रेलियाकी महिला सांसदमाथि यौन दुर्व्यवहार !

Posted on May 05, 2024 | views : 58 |

बैशाख २३,  काठमाडौँ । अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफुलाई राति बाहिर जाँदा लागुऔषध सेवन गरी यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन् । ब्रिटनी लाउगाले एक इन्स्टाग्राम पोस्टमा उनीमाथि निर्वाचन क्षेत्र येप्पुनमा हमला भएको बताएकी हुन् । ३७ वर्षीय अष्ट्रेलियाली सांसद पहिले अप्रिल २८ मा प्रह

Read More

७ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

Posted on May 05, 2024 | views : 194 | भोजपुर - BJP

बैशाख २३,  काठमाडौं | भोजपुरमा ७ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। षडानन्द नगरपालिका-१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई सनिवार दिउँसो पक्राउ गरेको हो। ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई बलात्कार गरेको उजुरी छ। स

Read More

सिधाकुरा डटकमविरुद्ध अर्को अवहेलना मुद्दा दर्ता

Posted on May 05, 2024 | views : 178 | काठमाडौँ - KTM

बैशाख २३,  काठमाडौं | अदालतको अवहेलना गरेको आरोपमा सिधाकुरा डटकम विरुद्ध अदालतको अवहेलना सम्बन्धी अर्को मुद्दा पनि परेको छ । अधिवक्ता अनुपम भट्टराईले सिधाकुरा डटकमका सञ्चालक र कार्यकारी सम्पादकलाई अदालतको अवहेलनामा कारवाही हुनुपर्ने माग राखी  सर्वोच्च अदालतमा निवेदन पेश गरेका हुन् । सर्वोच

Read More

काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

Posted on May 05, 2024 | views : 393 | काठमाडौँ - KTM

 बैशाख २३,  काठमाडौं | काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चक्रपथबाट पानीपोखरीतर्फ जाँदै गरेको बा ८७ प ७२९४ नम्बरको स्कुटर शनिबार राति दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर

Read More

भक्तपुरमा कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

Posted on May 05, 2024 | views : 170 | भक्तपुर - BKT

 बैशाख २३,  काठमाडौं | भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भई दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र भारत बंगाल घर भई सोही कारखानामा काम गर्ने २९ वर्षीय मनु उर

Read More

सन्दीपको मुद्दाबारे रचना लेख्छिन्- ‘दोषि भए सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ’

Posted on May 05, 2024 | views : 246 | काठमाडौँ - KTM

बैशाख २३,  काठमाडौँ । आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा पठाएपछि गायिका खेलप्रेमी गायिका रचना रिमालले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी छन् । उनले सन्दीपलाई मेन्सन गर्दै ‘दोषि भए कानुन अनुसार सजाय देउ, निर्दोष भए विश्वकप खेल्न देउ’ भन्दै सामाज

Read More

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

Posted on May 05, 2024 | views : 252 | कैलाली - KLL

बैशाख २३,  काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय थप अन्योलमा परेको छ । सुदूरपश्चिममा सत्ता गठबन्धनको महत्वपूर्ण दल नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगरेपछि मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने विषय अन्योलमा परेको छ । एमाले अनिर्णित हुद

Read More

काठमाडौँ आइपुगिन् जापानकी विदेशमन्त्री योको

Posted on May 05, 2024 | views : 162 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ आइपुगेकी हुन् । विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन

Read More

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ- प्रधानमन्त्री

Posted on May 05, 2024 | views : 147 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयन

Read More

ललितपुरमा आगलागी: एकैघरका ५ जना घाइते, ३ को अवस्था गम्भीर

Posted on May 05, 2024 | views : 337 | ललितपुर - LLT

बैशाख २३, ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका-१७ स्थित बाफलमा एक टहरोमा आगलागी हुँदा एकैपरिवारका पाँचजना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालका अनुसार टहरोमा केही ड्रममा पुरानो मोबिल भरेर राखिएको थियो

Read More

स्याङ्जामा प्रहरीमाथि कुटपिट, संलग्न ३ जना पक्राउ

Posted on May 05, 2024 | views : 181 | स्याङ्गजा - SNJ

बैशाख २३, वालिङ | स्याङ्जामा युवाको कुटपिटबाट प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंह घाइते भएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको

Read More

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आजपनि ‘हेर्न नमिल्ने’ सूचीमा

Posted on May 05, 2024 | views : 255 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो । पहिलो नम्बरमा परेको उक्त मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको हो । अघि

Read More

वैदशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३४ लाख ठग्ने एक व्यक्ति पक्राउ

Posted on May 05, 2024 | views : 273 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ | वैदशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले यागेश राईलाई पक्राउ गरेको हो । उनले रोहित श्रेष्ठ र विजेन्द्र श्रेष्ठलाई बेलायत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३ सय रुप

Read More

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

Posted on May 05, 2024 | views : 365 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ | नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि

Read More

सन्दीपको मुद्धा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा

Posted on May 05, 2024 | views : 284 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ |  क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । यस अघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको यो

Read More

जयशंकरको टिप्पणी- नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुदैन

Posted on May 05, 2024 | views : 179 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ | सरकारले एक सय रुपैयाँ नोटमा नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतका विदेशमन्त्री एस जयशंकरको टिप्पणी बाहिर आएको छ । भारतीय मिडियाहरुका अनुसार विदेशमन्त्री जयशंकरले सीमा विवादको विषयमा वार्ता गरिरहेको बेलामा एकपक्षीय रूपमा प्रक्रिया अगाडी बढाएर धरातलीय यथार्थ परिवर्तन नहुने

Read More