पछिल्लो समयका समाचारहरु |


नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

Posted on May 02, 2024 | views : 188 | काठमाडौँ - KTM

बैसाख २०, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको चौथो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । पहिलो खेलमा वेस्ट इन

Read More

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गर्छौं- प्रधानमन्त्री

Posted on May 02, 2024 | views : 246 | काठमाडौँ - KTM

बैसाख २०, काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइवर सुरक्षासम्बन्धी कानुन निर्माण प्रक्रियामा रहेक

Read More

काठमाडौँ आजपनि विश्वकै प्रदुषित शहर

Posted on May 02, 2024 | views : 186 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आजपनि काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । विहिबार १७८ एक्यूआइसहित काठमाडौँ शि

Read More

आज बिहिबार बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

Posted on May 02, 2024 | views : 321 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २००० ले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सु

Read More

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

Posted on May 02, 2024 | views : 399 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ ।  बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले  आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । बुधबार टी- २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफुमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्बजनिक गर्ने बताएका छन् ।  उन

Read More

टी-२० विश्वकप खेल्ने क्यानडाको टिम घोषणा, को को परे ?

Posted on May 02, 2024 | views : 260 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ । क्यानडाले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि क्यानडाले साद बिन जाफरको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।  विश्वकप खेल्ने क्यानडाको टिममा साद बिन जफर (कप्तान), आरोन जोन्सन, डिलोन हे

Read More

आइपिएलमा आज सनराइजर्स र राजस्थान भिड्दै

Posted on May 02, 2024 | views : 130 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा सनराइजर्सले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ । १० अंकसहित सनराइजर्स पाँचौं स्

Read More

सलमानको घरमा गोली चलाउने अभियुक्तको हिरासतमै मृत्यु, हत्या प्रहरीले गरेको दाबी

Posted on May 02, 2024 | views : 159 | काठमाडौँ - KTM

बैशाख २०, एजेन्सी | बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तको हिरासतमै मृत्यु भएको छ ।  बुधबार प्रहरी हिरासतमै आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त अनुज कुमारलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ । बिहान करिब ११:३० बजे ३२ वर्षीय अनुजले

Read More

राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

Posted on May 02, 2024 | views : 170 | काठमाडौँ - KTM

बैशाख २०, ओटावा | क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।  ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भ

Read More

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

Posted on May 02, 2024 | views : 230 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ ।  गएराती सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । २ खेलको प्रतिबन्धपछि खेलमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै अल नासरलाई फाइ

Read More

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

Posted on May 02, 2024 | views : 125 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।  यसै अवसरमा आज सञ्चार तथा सूच

Read More

च्याम्पियन्स लिग : डर्टमण्डसंग पहिलो लिगमा पीएसजी पराजित

Posted on May 02, 2024 | views : 139 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा पीएसजी बोरुसिया डर्टमण्डसंग पराजित भएको छ । बोरुसिया डर्टमण्डको घरेलु मैदानमा बुधबार राति भएको खेलमा डर्टमण्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलले पराजित गरेको हो । खेलमा डर्टमण्डका लागि निकलास फुलक्रुगले गरेको एक मा

Read More

आईपीएलमा चेन्नई घरेलु मैदानमा पञ्जाबसँग पराजित

Posted on May 02, 2024 | views : 139 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | इन्डियन प्रियिमर लिग (आईपीएल) को ४९ औँ खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । बुधबार राति भएको खेलमा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको छ । १६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । जोनी बेयरस्

Read More

आजको मौसम देशको यी स्थानमा वर्षाको सम्भावना ?

Posted on May 02, 2024 | views : 248 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू

Read More

नेपाल र वेस्ट इन्डिज ए बीचको चौंथो खेल आज हुदैँ

Posted on May 02, 2024 | views : 203 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौं | नेपाल र वेस्ट इन्डिज ए बीचको चौंथो खेल आज हुदैँछ । ५ खेलको टी-२० सिरिजको चौंथो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२:१५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले १ र वेस्ट इन्डिज ए ले २ खेल जितेका छन् र सिरिजमा वेस्ट इन्डिज ए  २-१ ले अगाडी रहेको छ । सिरिज

Read More

दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु

Posted on May 02, 2024 | views : 201 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २: १० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको थिए ।&

Read More

वैशाख २० गते विहिवारको वैदिक राशिफल हेर्नुहोस !

Posted on May 02, 2024 | views : 326 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | आजमिति २०८० साल वैशाख २० गते गुरुवार तदअनुसार मे २ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष नवमी तिथी, धनीष्ठा नक्षत्र, । सुक्ल योग छ । चन्द्र राशि मकर । यो शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३५ देखि १२:२७ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:२४ •

Read More

क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय

Posted on May 01, 2024 | views : 260 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सका संस्थापक तथा पूर्व सीईओ चाङपेङ झाओलाई चार महिनाको जेल सजाय सुनाइएको छ । झाओलाई अमेरिकी सम्पत्ति शुद्धीकरण विरोधी कानूनको उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गरिएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश रिचर्ड जोन्सले यो सजाय सुनाएका हुन् । अदालतले क

Read More

भक्तपुरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु

Posted on May 01, 2024 | views : 454 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार  र ४६ वर्षका दिपक सुनुवार छन् । चाँगुनारायण नगरपालिका–४ स्थित खनालचोकमा आफू बसेको जग्गामा इनार खन्ने क्र

Read More

आईसीसी टी-२० विश्वकप खेल्ने १५ खेलाडी स्पष्ट भइसके: रोहित पौडेल

Posted on May 01, 2024 | views : 672 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी-२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन् । बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फेरेन्समा पौडेलले सबै खेलाडीहरुको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाड

Read More

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ बर्षिय बृद्ध पक्राउ

Posted on May 01, 2024 | views : 208 | पाल्पा - PLP

वैशाख १९, पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्र

Read More

पन्जाबी गायक सिद्धु मूसेवालाको हत्याका मास्टर माइन्ड अमेरिकामा मारिए

Posted on May 01, 2024 | views : 318 | काठमाडौँ - KTM

वैशाख १९,  नयाँ दिल्ली । पन्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणको मुख्य अभियुक्त गोल्डी बरारको हत्या भएको छ । उनको अमेरिकामा गोली हानी हत्या भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । गोल्डी हत्याको जिम्मा डल्ला–लखवीर गिरोहले लिएको छ । पन्जाब पुलिसमा थिए बरारका पिता गोल्डी बरार

Read More

काठमाडौं नजिकै भेटियो डाँफे जोडी

Posted on May 01, 2024 | views : 341 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ का

Read More

सलमानको घर बाहिर गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !

Posted on May 01, 2024 | views : 380 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो, जहाँ डाक्टरहरूले

Read More

वेस्ट इन्डिजका खेलाडीले भने- धुलोले गर्दा मैदानमा मास्क लगाएका हौं

Posted on May 01, 2024 | views : 278 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ ।  वेस्ट इन्डिज क्रिकेट टीमका केही खेलाडीले आज मैदानमा नै मास्क लगाएर खेलिरहेको दृष्य चर्चामा छ । यसले नेपालको प्रदुषण अवस्थाबारे अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने खतरासमेत धेरैले औंल्याएका छन् । आज खेलपछि वेस्ट इन्डिजका खेलाडी एन्ड्रे फ्लेचरलाई पत्रकारले मास्

Read More

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क

Posted on May 01, 2024 | views : 393 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ ।  पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने नि

Read More

मस्कले निकाले टेस्लाका दुई वरिष्ठ कमचारी, थप ६ हजार हटाउदै

Posted on May 01, 2024 | views : 175 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । एलन मस्कले टेस्लाका दुई वरिष्ठ अधिकारीहरूलाई कम्पनीबाट बर्खास्त गरेका छन् । बर्खास्तीमा परेका इलेक्ट्रिक वाहन निर्माताको सुपरचार्जर व्यवसायका वरिष्ठ निर्देशक रेबेका टिनुची र नयाँ उत्पादनका प्रमुख डेनियल हो रहेका छन्  । द इन्फर्मेसनका अनुसार मस्कले यी दुई कार्यकारीको म

Read More