मनोरञ्जन |


छोरीको डेभ्यु फिल्ममा शाहरुखले लगानी गरे दुई सय करोड

Posted on April 16, 2024 | views : 225 |

बैशाख ४, काठमाडौँ |  बलिउडका किङ खान शाहरुख खान अहिले सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण समेत गर्दैछन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले प

Read More

सलमान खानको घर अगाडी गोली चलाउने दुई जना पक्राउ

Posted on April 16, 2024 | views : 262 |

बैशाख ४, काठमाडौँ | बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अप्रिल १४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चला

Read More

भारतीय अभिनेता सलमान खानको घर बाहिर फायरिङ, घरमै थिए सलमान

Posted on April 14, 2024 | views : 587 |

वैशाख २, एजेन्सी । भारतीय अभिनेता सलमान खानको घर बाहिर आज बिहान ५ बजे फायरिङ भएको छ । सलमानको बान्द्रा स्थित ग्यालेक्सी अपार्टमेन्टसंगै २ मोटरसाइकलमा सवार व्यक्तिहरुले ३ राउण्ड फायरिङ गरेका हुन् ।  फायरिङ पछि उनको घरमा सुरक्षा बढाइएको छ । घटनापछि अनुसन्धानको लागि मुम्बई प्रहरीको क्राइम ब्रान्च

Read More

अभिनयसँगै रामायणको निर्माता बने यश

Posted on April 13, 2024 | views : 244 |

वैशाख १, काठमाडौँ । केजीएफ फेम यश नितेश तिवारीको फिल्म रामायणमा निर्माता बनेका छन् । उनले रामायणका लागि प्राइम फोकस स्टुडियोका मालिक नमित मल्होत्रासँग हात मिलाएका हुन् ।यश यसअघि फिल्ममा अभिनेताका रूपमा जोडिएका थिए । यशले आफ्नो लामो समयदेखिको लक्ष्य भारतीय सिनेमालाई विश्व स्तरमा पुर्याउने फिल्म बनाउन

Read More

फिल्म ‘रावायण’मा एक्सन अवतारमा देखिँदै पल

Posted on April 12, 2024 | views : 240 |

चैत ३०, महोत्तरी | चकलेटी लुक्स र रोमान्टिक अवतारमा दर्शकको माझ लोकप्रिय बनेका पल शाह अब भने एक्सन अवतारमा देखिँदै छन् । निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रूपमा चर्चा भइरहेको फिल्म ‘रावायण’मा पलको एक्सन अवतार दर्शकले देख्न पाउने भएका हुन् । यसैको तयारीका लागि एक हप्ता यता पल एक्सन डिरेक्टर श

Read More

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

Posted on April 08, 2024 | views : 373 |

चैत २६, काठमाडौं । गायक निशान भट्टराई र मोडल  ऋचा न्यौपानेको डिभोर्स भएको छ ।  चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । २०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपन

Read More

अल्लु अर्जुनको पुष्पा- २ को टिजर रिलिज

Posted on April 08, 2024 | views : 298 |

चैत २६, काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म  ‘पुष्पा २: द रुल’ को टिजर रिलिज भएको छ । आफ्नो ४२औं जन्मदिनको अवसर पारेर अल्लु अर्जुनले टिजर रिलिज गरेका हुन् ।   यो टिजर हेरेर फ्यानमा फिल्म छिट्टै रिलिज हुनेमा फरक उत्साह पैदा भएको छ । त्यसपछि मात्रै फिल्मको रिलिज

Read More

‘एक्लो’ मा अन्तरिक्ष यात्रीको भूमिकामा प्रदीप खड्का

Posted on April 08, 2024 | views : 306 |

चैत २६,काठमाडौँ । अभिनेता प्रदीप खड्काको नयाँ फिल्मको घोषणा गरिएको छ । फिल्मप्रदीप अन्तरिक्ष यात्रीको भूमिकामा देखिने भएका हुन् । सोमबार सार्वजनिक गरिएको थिम पोस्टरमा अन्तरिक्ष यात्रीलाई चित्रित गरिएको छ । पात्रको अनुहार नदेखाइएको भए पनि यो भूमिकामा प्रदीपले अभिनय गर्ने जानकारी दिइएको छ । प्रदीप शा

Read More

‘रामायण’को सेटमा मोबाइल प्रतिबन्ध

Posted on April 07, 2024 | views : 211 |

चैत २५, काठमाडौँ । नितेश तिवारीको फिल्म ‘रामायण’को सेटका केही तस्वीर र भिडियो भाइरल भए । सेटबाटै यसरी भिडियो र फोटो भाइरल भएपछि निर्देशक तिवारी खुसी छैनन् । यसपछि उनले छायांकन सेटमा मोबाइल फोनको प्रयोगमा रोक लगाएका छन् । इण्डिया टुडेका अनुसार निर्देशक र उनको टोलीले सुटिङ सुरु हुँदा अतिरिक्त कर्मचारी

Read More

अमिर खानसँगको डिभोर्सका बारेमा किरण रावले बल्ल मुख खोलिन

Posted on April 07, 2024 | views : 262 |

चैत २५, मुम्बई | किरण राव हालै रिलिज भएको फिल्म ‘लाप्ता लेडीज’का कारण चर्चामा छिन् ।  चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । ‘लापता लेडीज’ आमिर खानको प्रोडक्सन हाउसमा बनेको हो भने किरण रावले निर्देशन गरेकी हुन् । आफ्नो फिल्मको सफलतापछि किरण राव

Read More

रामायणमा रणवीर कपुरलाइ २२५ करोड पारिश्रमिक ! अरूलाइ कति ?

Posted on April 07, 2024 | views : 226 |

चैत २५, काठमाडौं | नितेश तिवारीको फिल्म रामायणको सुटिङ सुरु भएको छ ।  हालै सेटका कलाकारका केही तस्विर पनि सार्वजनिक भएका छन् । जसमा अरुण गोभिल, लारा दत्त र शीबा चड्डा पूरै पहिरनमा देखिएका थिए । नितेश तिवारी पनि फिल्मको सेटमा देखिएका थिए । यसलाई रणवीर कपुरको करियरकै सबैभन्दा ठूलो फिल्म भनिएको छ

Read More

७२ करोड घाटा ब्योहोरेको सलमान खानको सुपर फ्लप फिल्मको कथा

Posted on April 06, 2024 | views : 347 |

चैत २४, मुम्बई | फ्यानहरू सलमान खानका फिल्महरूको उत्सुकताका साथ प्रतीक्षा गर्छन् र उनका फिल्महरू रिलिज हुनेबित्तिकै थिएटरहरूमा पुग्छन्। तर, सलमान खानका हरेक फिल्म हिट भएका छन् र उनले कुनै फ्लप फिल्म दिएका छैनन् भन्ने होइन । बलिउडका भाइजानले  ‘रेस ३’, ‘किसी का भाइ किसकी जान’, ‘ट्युबलाइट’ र ‘एन्ट

Read More

कोपिलाको उपचार खर्च जुटाउन रेखा थापाको पहल

Posted on April 06, 2024 | views : 288 |

चैत २४, काठमाडौं | सडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छिन्  । भारतको पञ्जाबमा भएको दुर्घटनामा घाईते कोपिलाको उपचारको लागि  रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी बताईन्।  एक साताअघि एक कार्यक्रम

Read More

जेठमा १० मा हलमा ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’को प्रतिस्पर्धा

Posted on April 05, 2024 | views : 220 |

चैत २३, काठमाडौँ | सिनेमा घरमा चलचित्र ‘पुजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ जुध्ने भएका छन् । निर्माण पक्षले पुजार सार्की पनि जेठ १० गते प्रदर्शनमा लैजाने घोषणा गरेको हो । अनमोल केसीको मुख्य भूमिका रहेको ‘फर्की फर्की’ र पूजा शर्माको ‘दन्भी’ले यसअघि नै प्रदर्शन मिति घोषणा गरेको थिए । ‘पुजार सार्क

Read More

रक्सी पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई पक्राउ

Posted on April 04, 2024 | views : 211 |

चैत २२, काठमाडौं | दिरा सेवन गरेर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पक्राउ परेका छन् ।  गएराति २ बजेतिर राजेश पायल राई सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गएराति काठमाडौं

Read More

दाजु बोनीसँग किन रिसाए अनिल कपुर ?

Posted on April 03, 2024 | views : 189 |

चैत २१, काठमाडौँ । बलिवुडका चर्चित निर्माता र अभिनेता बोनी कपुर र अनिल कपुरबीचको सम्बन्ध बिग्रिएको खबर बलिवुडमा अहिले चर्चाको विषय बनेको छ । मिडिया रिपोर्टका अनुसार कपुर दाजुभाईबीच अहिले सम्बन्ध खराब भएको असर फिल्ममा देखिन थालेको छ । निर्माता बोनीले आफ्ना भाई अनिल कपुरसँग आफ्नो कुनै सम्बन्ध नरहेको ब

Read More

‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक

Posted on April 02, 2024 | views : 213 |

चैत २०, काठमाडौँ । साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक भएको छ । निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ । अल्लु अर्जुनको जन्मदिनमा निर्माण पक्षले यो फिल्मको टिजर रिलिज गर्नेछ । साउथ सुपरस्टार अल्लु अर्जुनले ८ अप्

Read More

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

Posted on April 02, 2024 | views : 311 |

चैत २०, काठमाडौँ । अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म 'द रेड सुटकेस' को ट्रेलर सार्बजनिक गरिएको हो ।  फिल्ममा सौगातले ड्राइभरको भूमिका निभाएका छन् भने विपिनले पूर्वआर

Read More

बक्स अफिसमा २०२४ मा बलिवुडको खराब शुरुवात

Posted on April 01, 2024 | views : 345 |

चैत १९, काठमाडौँ । बलिवुड फिल्मका लागि २०२४ त्यति राम्रो देखिएको छैन । यस बर्षका शुरुका तीन महिना बितिसकेको छ। अप्रिल सुरु भएको छ । यस बर्ष अहिलेसम्म बक्स अफिसमा कुनै पनि फिल्मले ५०० करोड कमाई गर्न सकेका छैनन् । अहिलेसम्म फिल्म ‘हनुमान’ ले विश्वभर ३३० करोडको आँकडा छुन सकेको छ । २०२४ को पहिलो तीन महि

Read More

आदित्य चोपडाले पठान-२ मा नयाँ निर्देशकलाइ जिम्मा दिने, लोकेश कनागराजको नाम चर्चामा

Posted on April 01, 2024 | views : 220 |

चैत १९, मुम्बइ । शाहरुख खानको पठान २ को बारेमा हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन्।  हालै आदित्य चोपडाले सिद्धार्थ आनन्दलाई ‘पठान २’ निर्देशन गर्न नचाहेको खबर आएको थियो । त्यसैले उनीहरु नयाँ निर्देशकको खोजीमा छन् । अब ‘पठान २’ लाई साउथका ठूला निर्देशकले निर्देशन गर्न सक्ने खबर आइरहेको छ । पिपिङम

Read More

‘पूजार सार्की’ मा पल शाहको लुक्स सार्बजनिक

Posted on March 30, 2024 | views : 224 |

चैत १७, काठमाडौँ | दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ मा पल शाहको नयाँ लुक्स सार्बजनिक भएको छ ।  शनिबार पलको लुक्स सार्वजनिक गरिएको हो । सार्बजनिक लुक्समा पल काँधमा बन्दुक भिरेर खोलाको बगरमा हिँडिरहेको देखाइएको छ । भादगाउँले टोपी लगाएका पलले कोट, सर्ट र पाइन्ट लगाएका छन् । य

Read More

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौंमा

Posted on March 29, 2024 | views : 317 |

चैत १६, काठमाडौँ । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शनिबार काठमाडौंमा ‘आरबी डायमण्ड ज्वेलर्स’ले आफ्नो २७औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी शुक्रबार दिउँसो काठमाडौं आएकी हुन् । पहिलोपटक नेपाल आएकी उनी उक्त रनवेमा आरबीको गहनाहरु लगाएर

Read More

महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

Posted on March 29, 2024 | views : 189 |

चैत १५, काठमाडौँ । नेपाली फिल्म महाजात्राले पहिलो सातामा ६ करोड २४ लाख कमाएको छ ।  चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत भव्य व्यापार गरिरहेको छ ।  नेपालमा भने पहिलो सातामा नै ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्देशक प्रदिप भट्टराइले जानकारी दिए ।  सो फि

Read More

सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए

Posted on March 27, 2024 | views : 274 |

चैत १४, काठमाडौँ । भारतको साउथ अभिनेता सिद्धार्थ र अभिनेत्री अदिति राव हैदरीले विवाह गरेका छन् । दुवैले तेलंगानाको श्री रंगनायक स्वामी मन्दिरमा विवाह गरेका थिए । उनीहरुले विवाह  गरेको तर औपचारिक जानकारी अहिलेसम्म नदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सिद्धार्थ र अदिति राव हैदरीले तेलंगान

Read More