पछिल्लो समयका समाचारहरु |


आइपिएलमा लखनऊमाथि राजस्थान रोयल्सको शानदार जित

Posted on April 28, 2024 | views : 185 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | इंडियन प्रिमियर लिग आईपीएल अन्तर्गत राजस्थान रोयल्सले लखनऊ सुपर जाएन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनऊले दिएको १९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी छँदै लक्ष्य ३ विकेट मात्र गुमाएर जित हासिल गर्यो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ३३ बल

Read More

बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का

Posted on April 28, 2024 | views : 140 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको हो । यस खेलमा लिभरपुलका लागि जारोड बोवेन र मिचैल एन्टोनीले एक एक गोल गरेका थिए । त्यसैगरी वेस्टह्यामका लागि एक गोल आन्ड्रेउ रोबेर्टसनले गरेका थ

Read More

वैशाख १६ गते आईतवारको वैदिक राशिफल हेर्नुहोस्

Posted on April 28, 2024 | views : 349 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | आजमिति २०८० साल वैशाख १६ गते आईतवार तदअनुसार अप्रिल  २८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष चतुर्थी विहान ८ :३७ बजेसम्म तत्पश्चात पञ्चमी तिथी, मुल नक्षत्र, । शिव योग छ ।  चन्द्र राशि धनु । यो  शुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३६

Read More

अमेरिकाले युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने घोषणा

Posted on April 27, 2024 | views : 260 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको छ । यस अन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ, जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ, जसमा प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम समावेश छ । उनीहरुको सहयोगले युक्रेनलाई

Read More

इलाम- २ मा मतदान अन्तिम चरणमा, आजै मतगणना गर्ने तयारी

Posted on April 27, 2024 | views : 258 | इलाम - ILM

बैशाख १५, इलाम । इलाम- २ मा करिब ५७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ । यद्यपी अन्तिम विवरण आउन भने केहि समय लाग्ने बताइएको छ ।  निर्वाचन आयोगले मतगणना सकिनेबित्तिकै मत पेटिका संकलन गरिने र

Read More

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

Posted on April 27, 2024 | views : 701 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।  लिम्बूले मतदान गर्न जादा पार्टीको चुनाव चिन्ह अंकित ब्याच लगाएर गएपछि आचारसंहिता उलंघन भएको हो । उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर नि

Read More

कल सेन्टरमा एआइको प्रयोग हुदै, लाखौं बेरोजगार हुदै

Posted on April 27, 2024 | views : 232 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज धेरै क्षेत्रमा प्रयोग भइरहेको छ । एआइको प्रयोग खतरनाक हुँदै गइरहेको छ जब यसले मानिसलाई प्रतिस्थापन गर्न थाल्छ । एक प्रतिवेदनले आगामी दुई वर्षमा कल सेन्टरमा मानिसको आवश्यकता नपर्ने दाबी गरेको छ । एआइले मानिसहरूको ठाउँमा काम गर्नेछ ।  फाइनान्

Read More

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

Posted on April 27, 2024 | views : 384 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेल

Read More

कप्तान रोहित ११२ रन बनाएर आउट

Posted on April 27, 2024 | views : 308 | काठमाडौँ - KTM

बैक्षाख १५, काठमाडौँ | नेपालका कप्तान रोहित पौडेल ११२ रन बनाएर आउट भएका छन् । यस अघि नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँचौँ विकेटको रुपमा विवके यादव मात्र ७ रन बनाएर आउट भएकाथिए | वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १८.५ ओभरमा ६  विकेट गुमाएर १९२ रन ब

Read More

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको शतक

Posted on April 27, 2024 | views : 224 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध शतक पुरा गरेका छन् । रोहितले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १७.२ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको छ ।

Read More

इलाम- २ मा ५१ प्रतिशत मत खस्यो

Posted on April 27, 2024 | views : 263 | इलाम - ILM

बैशाख १५, काठमाडौँ | उपनिर्वाचन भइरहेको इलाम निर्वाचन क्षेत्र –२ मा ५१ प्रतिशत मत खसेको छ । कूल मतदाता १ लाख १६ हजार ८८९ रहेकोमा दिउँसो ३ बजेसम्म करिब ६० हजार मतदाताले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।  नेकपा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पा

Read More

नेपालले चौथो विकेट गुमायो, दीपेन्द्र आउट

Posted on April 27, 2024 | views : 240 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | नेपालले चौथो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २४ रन बान्येर आउट भएका छन् ।  यस अघि अनिल शाह ५, कुशल भुर्तेल १६, कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए । वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १५.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन ब

Read More

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

Posted on April 27, 2024 | views : 213 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ विहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको हो ।यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने महानगरका प्रवक्ता नविन मानन्धरले कान्कारी दिएका छन

Read More

‘फर्की फर्की’को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

Posted on April 27, 2024 | views : 250 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ । सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्बजनिक भएको छ । निर्माण पक्षले शनिबार 'फर्की फर्की' शिर्षकको गीत सार्बजनिक गरेका हुन् । गीतमा अनमोल केसी र जसिता गुरुङको रोमान्स देख्न सकिन्छ । यस फिल्मको ट्रेलर यसअघि नै सार्बजनिक गरिएको छ र ट्रेलरले राम्रो रेस

Read More

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक

Posted on April 27, 2024 | views : 220 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाउनेक्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका हुन् । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका थिए । यो समाचार तयार गरुन्जेल नेपा

Read More

भारतको मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

Posted on April 27, 2024 | views : 198 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा तैनाथ सीआरपीएफको १२८ औं बटालियनका थिए । संदिग्ध चरमपन्थीहरूल

Read More

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

Posted on April 27, 2024 | views : 229 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर ओबेड म्याककोयको बलमा आउट भएका हुन् । यस अघि ओपनर अनिल शाह ५ रन बनाएर आउट भएका छन् । उनी वेस्ट इन्डिज ए का बलर म्याथुज फोर्डको बलमा आउट भएका हुन् । वेस्ट इन्डिज ए ले दिएको २०५

Read More

कांग्रेस कार्यकर्ताले लगाए मधेशको पूर्वाधार कार्यालयमा ताला

Posted on April 27, 2024 | views : 183 | रौतहट - RTH

बैशाख १५, रौतहट | मधेश प्रदेश सरकारबाट कांग्रेस पार्टी बाहिरिए पनी नेता कार्यकर्ता योजनाको लागी दाबी छोडेका छैनन्।  मन्त्री परिवर्तन संगै योजनाको बाँडफाँडको बिषयमा उत्पन्न विवादको कारण पूर्वाधार विकास कार्यालय रौतहट मारमा परेको छ। योजनाकै बिषयमा दुईदल बिच भागबण्डाको सहमती नहुँदा प्रदेश सरकारबाट

Read More

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

Posted on April 27, 2024 | views : 211 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | टी-२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको हो । वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बना

Read More

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

Posted on April 27, 2024 | views : 279 | सर्लाही - SLH

बैशाख १५, सर्लाही | सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला परेका छन् । आज बिहान ब्रह्मपुरी गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय अरविन यादव मृत फेला परेका हुन् ।  बिहान स्थानीयले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अवस्था हेर्दा घटना गएरातिको जस्तो देखि

Read More

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

Posted on April 27, 2024 | views : 187 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको सिफारिशप्रति आपत्ति व्यक्त गरेको छ ।  कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एक विज्ञप्ति जारी गर्दै सरकारले देश र जनतासँग प्रत्यक्ष रुपले सम्बन्धित केही महत्वपूर्ण कानूनहरुलाई संशोधन गर्न अध्यादेश जारी गर्ने निर

Read More

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

Posted on April 27, 2024 | views : 208 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौं | इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ । अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुन

Read More

स्वतन्त्र पत्रकार संघ केन्द्रिय टोली भक्तपुरमा 

Posted on April 27, 2024 | views : 146 | भक्तपुर - BKT

बैशाख १५, भक्तपुर । स्वतन्त्र पत्रकार संघ केन्द्रिय कार्यालय पोखराको टोली भक्तपुर पुगेको छ । केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा आएको टोलीले भक्तपुरका विभिन्न क्षेत्रहरुको अवलोकन भ्रमण गरेको हो ।  टोलीले भक्तपुरको दरवार स्क्वायर क्षेत्र, टौमढी क्षेत्रलगायतको अवालोकन भ्रमण गरेको थ

Read More

वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई चौथो सफलता

Posted on April 27, 2024 | views : 215 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | नेपालले वेस्ट इन्डिज ए विरुद्ध चौथो सफलता हासिल गरेको छ । नेपालका बलर अविनाश बोहोराले वेस्ट इन्डिज ए का किची कार्टिलाई आउट गरेका हुन् । उनी ३८ रन बनाएर आउट भएका छन् ।  यस अघि वेस्ट इन्डिज ए का एलिक अथानाज ४७ रन बनाएर आउट भएका थिए भने जोन्सन चर्लेज शुन्यमा र आन्द्रे फ्लेचर १

Read More

हाल सम्ममा इलाम- २ मा ३० प्रतिशत मत खस्यो

Posted on April 27, 2024 | views : 226 | इलाम - ILM

बैशाख १५, इलाम | आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिले सम्ममा इलाम निर्वाचन क्षेत्र –२ मा ३०  प्रतिशत मत खसेको छ ।  दिउसो १२ : २० सम्म ३७ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।  खसेको मत संख्याको आधारमा यो ३० प्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७

Read More

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई दोस्रो सफलता

Posted on April 27, 2024 | views : 200 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो सफलता हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट लिएको हो। दीपेन्द्र सिंह ऐरीको बलिङमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाजे २६ रन बनाएर रन आउट भएका हुन् ।  यस अघि पहिलो विकेटको रुप

Read More

ताइवानमा ६.१ रेक्टरको भूकम्प धक्का

Posted on April 27, 2024 | views : 255 | काठमाडौँ - KTM

बैशाख १५, काठमाडौँ | ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त टापु देशको मौसम विभागले जनाएको छ । त्यहाँको प्रशासनले राजधानी ताइपेईका धेरै भवनहरू भूकम्पले हल्लाएको बताएको छ । यद्यपी क्षतिको विवरण भने प्राप्त

Read More