पछिल्लो समयका समाचारहरु |


गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक, यस्तो छ प्रारम्भिक मतपरिणाम

Posted on April 28, 2024 | views : 2049 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । गणना सुरु भएको अढाई घण्टापछि सुरुवाती मतपरिणाम सार्वजनिक गरिएको हो । प्रारम्भिक मतपरिणामअनुसार, ४ सय ५२ मत गणना गर्दा एमालेका सुहाङ नेम्वाङले १ सय ६८ मत पाएका छन् । स्वतन्त्र उ

Read More

ब्याटिंगको क्रममा लोकेश बम घाइते

Posted on April 28, 2024 | views : 232 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगका क्रममा घाइते भएका छन् । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगको क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका छन् । उनी १७ रन बनाएर खेलिरहेका थिए । त्यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल र अ

Read More

बझाङमा मतगणना सुरू

Posted on April 28, 2024 | views : 209 | काठमाडौँ - KTM

बैशाख १६, बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो । निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।    बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदै छ ।

Read More

कक्षा १२ परीक्षार्थीद्वारा वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड

Posted on April 28, 2024 | views : 300 | पर्सा - PRS

बैशाख १६, वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ । विद्यार्थीहरूका अ

Read More

इलाम २ को मतपरिणाम प्रत्येक दुई घन्टामा सार्वजनिक गरिने

Posted on April 28, 2024 | views : 409 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को मतगणना परिणाम दुई/दुई घन्टामा सार्वजनिक गरिने भएको छ। मुख्य निर्वाचन अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार दिउँसो २ बजेमात्रै प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिनेछ।  बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घन्टा ढिलो गरी सुरु भएको थियो।&

Read More

वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

Posted on April 28, 2024 | views : 206 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । दोस्रो टी-२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेज २

Read More

नेपाललाई सातौँ सफलता, दीपेन्द्रसिंह ऐरीले लिए विकेट

Posted on April 28, 2024 | views : 242 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो सातौँ विकेट गुमाएको छ । वेस्ट इन्डिजको सातौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । उनले वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई लोकेश बमद्वारा क्याच गराए ।  तेस्रो नम्बरमा

Read More

अभिनेता साहिल खान पक्राउ

Posted on April 28, 2024 | views : 397 | काठमाडौँ - KTM

बैशाख १६, नयाँ दिल्ली । मुम्बई प्रहरीले फिल्म अभिनेता साहिल खानलाई पक्राउ गरेको छ । छत्तीसगढको चर्चित अनलाइन सटटा एप महादेवको मामिलामा बस्तरबाट उनलाई पक्राउ गरेको हो ।  साहिल खानमाथि अनलाइन बेटिंग एपको वेबसाइट चलाएको र यसको प्रचार–प्रसार गरेको आरोप छ । बस्तर प्रहरीले यसको पुष्टि गरेको छ । पुलिस

Read More

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

Posted on April 28, 2024 | views : 304 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौ सफलता हासिल गरेको छ । नेपाललाई पाँचौ सफलता सोमपाल कामीले दिलाएका हुन् । सोमपालले वेस्ट इन्डिज ए का किमो पललाई बोल्ड आउट गरेका हुन् । यस अघि स्पिनर सागर ढकाल र कुशल भुर्तेलले दुई/दुई विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले

Read More

नेपाललाई चौथो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

Posted on April 28, 2024 | views : 225 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ ।  वेष्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो खेलमा कुशल भुर्तेलले नेपाललाई चौथो सफलता दिलाएका छन्। १३.२ ओभरमा भुर्तेलले केसी कार्टीलाई पेभेलियन फर्काए। केसी कार्टी मिडअनमा रोहित पौडेलबाट क्याच आउट भएका हुन् । यसअघि कुशल भुर्तेलले दशौँ ओभरको अन्तिम बलमा भुर्तेलले रोस्तन चेजलाई पेभेलियन

Read More

ग्यास सिलिन्डर पड्किएर शंखमुलमा आगलागी

Posted on April 28, 2024 | views : 687 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।

Read More

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

Posted on April 28, 2024 | views : 266 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । वेष्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो खेलमा कुशल भुर्तेलले नेपाललाई तेस्रो सफलता दिलाएका छन्। दशौँ ओभरको अन्तिम बलमा भुर्तेलले रोस्तन चेजलाई पेभेलियन फर्काए। त्रिवि क्रकेट मैदानमा टस हारेर बलिङ गरिरहेको नेपालका लागि यसअघि सागर ढकालले दुई विकेट लिएका थिए।

Read More

सन्दीप लामिछानेको मुद्दा चन्द र ज्ञवालीको इजलासको छैटौँ नम्बरमा

Posted on April 28, 2024 | views : 251 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । बलात्कार अभियोगमा दोषी प्रमाणित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको छ । लामिछाने र गौशाला २६ का तर्फबाट सरकारी वकिलले दायर गरेको मुद्दा सो इजलासमा आइतबार छैटौँ नम्बरमा परेको छ । अन्तिम सुनुवाइका निम्ति

Read More

नेपालीलाई चिनियाँ भिसा निःशुल्क, सेवा शुल्क मात्र लाग्ने

Posted on April 28, 2024 | views : 497 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ ।  चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।  काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्

Read More

एकै ओभरमा सागर ढकालले लिए दुई विकेट

Posted on April 28, 2024 | views : 246 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ । स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएपछि नेपालले उत्कृष्ट शुरुवात गरेको हो । सागरले आफ्नो पहिलो ओभरमा वेस्ट इन्डिज ए का एलिक एथान्जे र जोन्सन चार्लेजलाई आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल टस जितेर पहिला

Read More

नेपाललाई पहिलो सफलता, सागर ढकालले लिए विकेट

Posted on April 28, 2024 | views : 190 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो पहिलो विकेट गुमाएको छ । वेस्ट इन्डिजको पहिलो विकेट सागर ढकालले लिएका हुन् । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका हुन् । 

Read More

बझाङको मतगणना १ बजेदेखि शुरु हुने

Posted on April 28, 2024 | views : 129 | काठमाडौँ - KTM

बैशाख १६, बझाङ । बझाङको प्रदेश सभाको मतगणना १ बजेदेखि शुरु हुने भएको छ । केहि बेरअघि सम्पन्न सर्बदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।  &n

Read More

रन्जितासँग सहमतिपछि रेशम भन्छन्- लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं

Posted on April 28, 2024 | views : 370 | कैलाली - KLL

बैशाख १६, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र उनकी श्रीमती समेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठबीच सहमति भएको संकेत देखिएको छ । रेशमले शनिबार पार्टीका नेताहरुको उपस्थितिमा रन्जितासँग छलफल गर्दै सहमति भएको संकेत दिएका छन् । उनले आफ्नो फेसबुकमा दुई वटा पोष्टले उनीहरुबीचको विव

Read More

आइपिएलमा आज दुई खेल हुदै

Posted on April 28, 2024 | views : 233 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ३४ बजेदेखि हुदै छ । जारी आइपिएलमा गुजरातले अहिलेसम्म खेलेका ९ खेलमा ४ जित हासिल गरेकोछ भने ५ खेल

Read More

सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला

Posted on April 28, 2024 | views : 195 | काठमाडौँ - KTM

बैशाख १६, सर्लाही। ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज विहान एक युवक मकैबारीभित्र शव फेला परेकाे छ।  स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकैबारीभित्र मृत फेला परेका हुन्। प्रहरी स्रोतले घटना शंकास्पद रहेको जनाएको छ।  जिल्ला प्रहरी प्रमुख (एसपी) हरिहहरना

Read More

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

Posted on April 28, 2024 | views : 234 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ । वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । यसअघि शनिबार सम्पन्न खेलम

Read More

‘बोक्सीको घर’ले दुई दिनमा कति कमायो ?

Posted on April 28, 2024 | views : 300 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । गत शुक्रबारदेखि हलमा रिलिज भएको फिल्मले दुई दिनमा दुई करोड भन्दा माथिको व्यापार गरिसकेको छ । फिल्मले दुई दिनमा २ करोड १५ लाख रुपैयाँ कमाएको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिए । बक्सअफिसमा आक्रामक देखिएको फिल्मले राम

Read More

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य- अर्थमन्त्री पुन

Posted on April 28, 2024 | views : 130 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ | तेस्रो लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । लगानी बोर्डका उपाध्यक्षसमेत रहेका मन्त्री पुनले उद्घाटन सत्रमा सम्बोधन गर्दै नेपाललाई गन्तव्यको रूपमा प्रश्तुत गर्नु सम्मेलनको

Read More

इलाम- २ मा मतगणना शुरु

Posted on April 28, 2024 | views : 312 | काठमाडौँ - KTM

बैशाख १६, इलाम | इलाम- २ मा मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो । मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।  आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि

Read More

इराकी टिकटक स्टार फहादको गोली हानी हत्या

Posted on April 28, 2024 | views : 730 |

बैशाख १६, काठमाडौँ ।  उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ । हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडि

Read More

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

Posted on April 28, 2024 | views : 365 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ४ सयले बढेर १ लाख ३७ हजार ६०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको एक

Read More

कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

Posted on April 28, 2024 | views : 175 | काठमाडौँ - KTM

बैशाख १६, काठमाडौँ । कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ । यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिदै दुख व्यक्त गरेका छन् । शनिबार दिउँसो कम्बोडियाको पश्चिममा रहेको एउटा सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा २० सैनिकको मृत्यु हुनुका

Read More