वेस्ट इन्डिज ए विरुद्ध नेपाललाई पहिलो सफलता, सागरले लिए विकेट

Posted on: 04 May, 2024

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । सागर ढकालले ११ रन बनाएका काडिम एलेनलाई आउट गरेका हुन् । कप्तान रोहित पौडेलले क्याच लिए ।


खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले ५.२ ओभरमा १ विकेटको क्षतिमा ५२ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!