बैदेशिक रोजगार | काठमाडौँ - KTM


श्रममन्त्री अर्यालद्वारा वैदेशिक रोजगार क्षेत्र सुधारको प्रयास: मन्त्रालयमा चार पक्षीय छलफल सम्पन्न

Posted on May 08, 2024 | views : 267 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा भएका कयौं बेथिति र अवैध क्रियाकलाप समाधान गर्ने उदेश्यले मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर व्यवसायीहरु, अभिमुखीकरण तालिम प्रदायक व्यवसयीहरु र मेडिकल व्यवसायीहरुसंग चारपक्षीय छलफल गरेको छ ।  मन्त्रालयमा आयोजित उक्त विशेष

Read More

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Posted on May 07, 2024 | views : 333 | काठमाडौँ - KTM

बैशाख २५,  काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादिङ ज्वालामुखी गाउँपाल

Read More

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङका बराकोटी पक्राउ

Posted on May 06, 2024 | views : 229 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट ख

Read More

वैदेशिक रोजगारीका लागि चैतमा १०१ नेपाली पुगे रुस

Posted on May 06, 2024 | views : 248 | काठमाडौँ - KTM

 बैशाख २४, काठमाडौँ । चैत महिनामा १०१ नेपाली वैदेशिक रोजगारीका लागि रुस पुगेका छन् ।  वैदेशिक रोजगार विभागका तथ्याङ्क अनुसार चैत महिनामा १०१ नेपालीले संस्थागत श्रम स्वीकृति लिएका हुन् । म्यानपावर व्यवसायी मार्फत उनीहरू रुस पुगिसकेका छन् । रुस र युक्रेनबिच युद्धका कारण नेपालीलाई दुवै देशमा

Read More

इजरायल पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ

Posted on May 06, 2024 | views : 244 | काठमाडौँ - KTM

बैशाख २४, काठमाडौं | वैदेशिक रोजगारमा इजरायल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएर विदेश नपठाइ सम्पर्कविहीन भएका ताप्लेजुङको मिक्वाखोला–३ घर भइ हाल काठमाडौं महानगरप

Read More

अस्ट्रेलियामा नेपालीहरुको संख्या दुई बर्षमै ५० हजारले बढे

Posted on May 05, 2024 | views : 231 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ । अष्ट्रेलियाको ABS (Australian Bureau of Statistics) ले भर्खरै सन् २०२३ को जन्मिएको देशको आधारमा जनसंख्या स्थिति जारी गरेको छ । अष्ट्रेलियामा सामान्यतया जनगणना (प्रत्येक ५ वर्षमा) बाट मात्र यसबारे एकिन अपडेट पाउँछौं तर हालैका वर्षहरूमा ABS ले जन्म देशको आधारमा पनि अनुमानित जनसंख्

Read More

वैदशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३४ लाख ठग्ने एक व्यक्ति पक्राउ

Posted on May 05, 2024 | views : 269 | काठमाडौँ - KTM

बैशाख २३, काठमाडौँ | वैदशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले यागेश राईलाई पक्राउ गरेको हो । उनले रोहित श्रेष्ठ र विजेन्द्र श्रेष्ठलाई बेलायत पठाइदिन्छु भन्दै ३४ लाख २३ हजार ३ सय रुप

Read More

विवादका कारण नेपाल मेडिकल व्यवसायी संघले नयाँ कार्यसमिति चयन गर्न सकेन

Posted on May 05, 2024 | views : 230 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ । विवादका कारण नेपाल मेडिकल व्यवसायी संघले नयाँ कार्यसमिति चयन गर्न सकेन । सनिबार काठमाडौँको नयाँबानेश्वर स्थित अल्फाबिटा हाउसमा संघको ४ बर्षपछि भएको साधारणसभाले कार्यसमिति गठन गर्न असफल भएको हो ।    नयाँ नेतृत्वका लागि संघको पुर्व उपाध्यक्ष कला दाहाल र अरूण देवले अध्यक्

Read More

सन् २०२५ देखि ईपीएसका लागि कोरियाले मागको तेब्बर बढीमात्रै आवेदन लिने

Posted on May 03, 2024 | views : 235 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । दक्षिण कोरियाले सन् २०२५ देखि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया भाषा परीक्षाका लागि माग सङ्ख्याको तेब्बर बढीमात्रै आवेदन लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग ईपीएस कार्यालय, एचआरडी कोरियाबिच विभिन्न चरणमा भएको छलफलपछि यस्

Read More

जापान पठाइदिने भन्दै २ सयभन्दा बढी व्यक्तिहरुबाट करिब ३ करोड ठग्ने २ जना पक्राउ

Posted on May 03, 2024 | views : 370 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । २ सय बढी व्यक्तिहरुलाई अध्ययन तथा रोजगारीका लागि जापान पठाइदिने भन्दै करिब ३ करोड ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन श्रेष्ठ र ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्दै आएका थिए । पाण्डे झापा गौराद

Read More

वैदेशिक रोजगारमा न्युजिल्याण्ड पठाउँछु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

Posted on May 03, 2024 | views : 247 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ | वैदेशिक रोजगारीका लागी न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नं. ०२ घर भइ हाल काठमाडौँ का.म.न.पा. वडा नं.१६ नयाँबजार बस्ने २६ वर्षीय अर्जुन कँडेल रहेका छन् ।  कँडेलले आकर्षक तलबको लोभ देखा

Read More

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

Posted on May 01, 2024 | views : 281 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौं । इस्लामावादस्थित नेपाली दूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न अनुरोध गरेको छ । दूतावासले ठगीमा परेकामध्ये केहीलाई किर्गीस्तानको बाटो प

Read More

युरोपेली मुलुक पठाइदिन्छु भन्दै ४२२ जनाबाट ३ करोड असुली, २ जना पक्राउ

Posted on April 30, 2024 | views : 732 | काठमाडौँ - KTM

बैशाख १८, काठमाडौँ | वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र काल

Read More

एजेन्ट धन्दा चलाईरहेको थाहा पाएलगत्तै म्यानपावरद्वारा शाखा कार्यालय खारेज गर्ने निर्णय

Posted on April 26, 2024 | views : 4871 | काठमाडौँ - KTM

वैशाख १४, काठमाडौँ । काठमाडौँ धापासी स्थित एसओएस म्यानपावर सप्लायर्स प्रालिको एजेन्ट बनेर अशुली गरिरहेको सूचना पाए लगत्तै काठमाडौँ स्थित कन्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालिले बिर्तामोड स्थित आफ्नो शाखा कार्यालय खारेजीको लागि बिभागमा निवेदन दिएको छ ।  आफ्नो बिर्तामोड स्थित शाखा कार्यालयले ब

Read More

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

Posted on April 26, 2024 | views : 451 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं । क्यानडा पठाईदिन्छु भनि दुवई पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा बारा सिम्रौनगढ नगरपालिका-३ ठेगाना भई काठमाडौं नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खाँन भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  टिकटकको माध्यमबाट चिनजान भएका हवारीले धेरै मानिसहरूलाई क्यानड

Read More

वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

Posted on April 25, 2024 | views : 367 | काठमाडौँ - KTM

बैशाख १३, काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोल

Read More

पूर्व श्रममन्त्रीले गरेका बिभिन्न बिबादास्पद र कामदारमाथि भार थप्ने निर्णयहरु खारेज

Posted on April 18, 2024 | views : 567 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ । विहीबार मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो शंसोधन खारेज गरिएको हो ।  गत पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहा

Read More

मलेसियाले विदेशी श्रमिक नलिने पक्का

Posted on April 18, 2024 | views : 1123 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । नेपालीहरुको मुख्य श्रम गन्तव्य मुलुक मलेसियाले अप्रिल २१ तारिख अर्थात् बैशाख ९ गतेदेखि औपचारिक क्षेत्रमा विदेशी श्रमिक नलिने निर्णय गरेको छ ।  सुरुमा मलेसियाको गृह मन्त्रालयलेले गत मार्च ३१ तारिखदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको भए पनि करिब २१ दिन थप ग

Read More

युरोप लगाएत विभिन्न देश पठाइदिन्छु भनी लाखौं ठगी गर्ने ३ जना पक्राउ

Posted on April 15, 2024 | views : 567 | काठमाडौँ - KTM

बैशाख ३, काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका-८ घर भई

Read More

इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा श्रममन्त्री अर्यालको चासो

Posted on April 14, 2024 | views : 470 | काठमाडौँ - KTM

वैशाख २, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको बिषयमा चासो व्यक्त गरेका छन् । आइतबार विहानदेखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको बिषयमा चासो व्यक्त गरे

Read More

आफ्ना र एजेन्टका मान्छे भर्ति गरिसकेर प्रक्रिया पुर्याउन मात्र वैदेशिक रोजगारको बिज्ञापन !

Posted on April 14, 2024 | views : 1402 | काठमाडौँ - KTM

वैशाख २, काठमाडौँ । वैदेशिक रोजगार अन्तर्गत दैनिक पत्रिकाहरुमा आउने अधिकांश बिज्ञापनबारे चासो राख्ने लक्षित कामदारहरुले अधिकांश म्यानपावरले भ्रामक बिज्ञापन दिईरहेको गुनाशो गरेका छन् । अधिकांश म्यानपावरहरुले सरकारी प्रक्रिया पुरा गर्न मात्र राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापन दिने गरेको पाइएको हो ।&nb

Read More

कसरी सफल भयो एक घण्टामा श्रम स्वीकृति ? यस्तो छ भित्री कथा

Posted on April 12, 2024 | views : 937 | काठमाडौँ - KTM

अनिल अधिकारी । चैत ३१, काठमाडौँ । श्रममन्त्री डोल प्रसाद अर्यालले श्रममन्त्रीको रुपमा नियुक्त भएर आएपछि एक घण्टामा श्रम स्वीकृति जारी गर्दै पहिलो बेथितिको अन्त्य गर्न सफल भएका छन् । सुधारसंगै अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले सम्पूर्ण क

Read More

दुबईमा सेक्युरिटी गार्ड पठाउँदा म्यानपावरले प्रति कामदार आठ हजार दिह्राम कमिसन बुझाउँदै

Posted on April 03, 2024 | views : 533 | काठमाडौँ - KTM

अनिल अधिकारी | चैत २१, काठमाडौँ | बैदेशिक रोजगारीको बेथिति नियन्त्रणमा सरकार गम्भीर नहुँदा वैदेशिक रोजगार नेपाली कामदारहरुको लागि खर्चिलो बनिरहेको छ । सरकारले फ्री भिसा फ्री टिकटको नीति ल्याएपनि लामो समयदेखि दुबई सेक्युरिटी गार्ड पदमा गएका हजारौं नेपालीहरुले चर्को लागत तिरेर जान बाध्य भईरहेका छन् ।&

Read More

रेमिट्यान्स पठाउनेलाई इन्सेन्टिभको व्यवस्था गराउन गैरआवासीय नेपाली संघको श्रममन्त्री समक्ष माग

Posted on April 03, 2024 | views : 442 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ । गैरआवासीय नेपाली संघका प्रतिनिधिहरुले औचापरिक माध्यमबाट रेमिट्यान्स पठाउने नेपालीहरुलाई इन्सेन्टिभको व्यवस्था गर्नका लागि पहल गरिदिन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग मन्त्रालयमा भेटघाट गर्ने क्रममा संघ प्रतिनिधि टोलीले यस्तो माग गरेका हु

Read More

युके पठाइदिने भन्दै ६ करोड ठगेको आरोपमा एक व्यक्ति पक्राउ

Posted on April 02, 2024 | views : 371 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । युके (बेलायत) पठाइदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्दै आएका ३७ वर्षीय केदार चौधरी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

Read More

क्यानडा पठाईदिन्छु भनी ४० लाख ठगी गर्ने व्यक्ति पक्राउ

Posted on March 31, 2024 | views : 440 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एकजना पक्राउ परेका  छन्। पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बेसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीको लागि सुनुवारले लेखनाथ भुर्तेलसमेतलाई क्यानडा पठाइदिन

Read More

कन्सलटेन्सीमार्फत विदेश पठाउने भन्दै करोडौँ असुली, दिल्ली पुर्‍याएर बनाएका थिए बन्धक

Posted on March 29, 2024 | views : 580 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । बेरोजगार युवायुवतिहरुलाई बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३ जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गिरोहले मधेसका विभिन्न जिल्लाका कर्ण बहादुर बुढासमेत २२ जना युवाहरूलाई क्यानडा, स्पेन, पोल्यान्

Read More

अब श्रम स्वीकृतिको सेवा ३ सिफ्टमा, एकै दिनमा जारी हुने दाबी

Posted on March 29, 2024 | views : 533 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहचलले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृति दिने सेवा २ सिफ्टबाट ३ सिफ्ट कायम गरेर सेवा दिन थालेको छ । योसँगै अब सेवाको टोकन जारी भएकै दिनमा श्रम स्वीकृति जारी गर्न सकिने श्रम अधिकारीहरूको दाबी छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका

Read More