बैदेशिक रोजगार | काठमाडौँ - KTM


कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

Posted on July 23, 2022 | views : 2263 | काठमाडौँ - KTM

साउन ७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सो अवधि

Read More

विदेशमा गम्भीर बिरामी भएका नेपालीको उद्धार गर्न कार्यदल गठन

Posted on July 22, 2022 | views : 866 | काठमाडौँ - KTM

साउन ६, काठमाडौँ | वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ । विदेशी अस्पतालमा ‘कोमा’ तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न, उनीहरुको उद्धारमा सहजीकरण गर्ने उद्

Read More

वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षाको दायरामा ल्याइने

Posted on July 21, 2022 | views : 957 | काठमाडौँ - KTM

साउन ५, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् । गैरआवासीय नेपाली सङ्घले बिहीबार आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै ने

Read More

श्रम क्षेत्रका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई मर्यादित बनाउनेछु : मन्त्री कुँवर

Posted on July 18, 2022 | views : 688 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नेपालको श्रम क्षेत्रका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई मर्यादित बनाउने बताउनुभएको छ । ‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नहेपिउन् र वैदेशिक रोजगारी मर्यादित होस् भन्नेमा म प्रतिबद्ध छु’, विदेशमा रहेर काम गर्नु पक

Read More

श्रम मन्त्रालय: बिदेशीने कामदारको समस्यामा ध्यान छैन, म्यानपावर खारेजीको पीर !

Posted on July 12, 2022 | views : 3255 | काठमाडौँ - KTM

अनिल अधिकारी । २०७२ देखि फ्री भिसा फ्री टिकटको नीतिगत व्यवस्था लागू गरेर ८ बर्ष बितिसक्दा समेत उक्त निर्णय कार्यान्वयन गर्न नसकेको सन्दर्भबाटै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गरिमा गिरेको छ । वैदेशिक रोजगारमा जाने कामदारहरु दैनिक चर्को लागतमा विदेश जाँदै गर्दा ठाउँ-ठाउँमा नीतिगत प्वाल बन

Read More

मलेसिया जान शुन्य लागत भन्दै चर्को अशुल्ने कार्य बन्द नभएमा झनै समस्या आउन सक्छ - राजदुत

Posted on July 10, 2022 | views : 3133 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाले मलेसिया रोजगारी संभावना र चुनौती लगाएत मलेसियामा भइरहेका विविध समस्या तथा समसामायीक विषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । एनआरएनए एनसिसि मलेसियाको कार्यालय, कोतरायमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोत

Read More

काठमाडौँ स्थित दुई म्यानपावरले विदेश पठाउने क्रममा कामदारसँग कुनै लागत शुल्क नलिने (भिडियो सहित)

Posted on July 06, 2022 | views : 9137 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ । काठमाडौँ स्थित दुई म्यानपावरले विदेश पठाउने क्रममा कामदारहरुसँग कुनै लागत शुल्क नलिने दावी गरेका छन् । मंगलबार हायात रिजेन्सी होटलमा पत्रकार सम्मेलननै गरेर म्यानपावरहरुले आफूहरुले निशुल्क कामदार पठाउने दावी गरेका हुन् । काठमाडौँ स्थित लाल धनुष इन्टरनेशनल सर्भिस प्रालि र आकर्षण इ

Read More

मलेसियाको विर्स्टन कम्पनीले शून्य लागतमा नेपाली कामदार लैजाने, पहिलो चरणमा ४५० नेपाली जाँदै

Posted on July 06, 2022 | views : 2464 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मलेसियाको विर्स्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनलबीच द्विपक्षीय सम्झौता भएको छ।  सम्झौतापत्रमा विर्स्

Read More

वैदेशिक रोजगारीमा साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोला– ठगीनबाट जोगिनु हुनेछ

Posted on July 03, 2022 | views : 1211 | काठमाडौँ - KTM

असार १९, काठमाडौं | वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरु ठगीनेक्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।  ‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरुलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भीसा तथा रोजगार (कफला) पद्

Read More

दक्षिण कोरियामा २०२३ का लागि श्रमिकको तलब वृद्धि

Posted on June 30, 2022 | views : 983 | काठमाडौँ - KTM

असार १६, काठमाडौं | दक्षिण कोरियामा आगामी वर्षका लागि श्रमिकको तलब ५ प्रतिशतले बढ्ने भएको छ । आगामी वर्षको न्यूनतम एक घन्टाको ज्यालालाई यस वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि गरी ९,६२० वोन (७.४१ अमेरिकी डलर) निर्धारण गर्ने निर्णय भएको छ । सेजोङस्थित सरकारी कम्प्लेक्समा बुधबार राति बसेको पूर्ण बैठकमा

Read More

यूकेमा मौसमी रोजगारी : कति खर्च हुन्छ र किन नेपाली कामदारले धेरै पैसा तिर्नुपरेको छ?

Posted on June 29, 2022 | views : 6587 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | नवलपरासी बर्दघाटका सुरेश गुरुङ अहिले यूकेस्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्।  हरेक बिहान ४ बजे उठ्नु, खाजा खानु र आफू जस्तै कामदारहरूको लाममा मिसिएर स्ट्रबेरी टिप्न निस्कनु उनको दैनिकी बनेको छ।अस्थायी बसोबासबाट एक किलोमिटर पर रहेको फार्ममा उनीहरू ७-८ घण्टादेख

Read More

‘मौसमी रोजगारी’का लागि कोरिया पठाउने भन्दै लाखौँ असुल्दै मेनपावर कम्पनी

Posted on June 29, 2022 | views : 1189 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जेठमा ७५३ वटै पालिकालाई एउटा परिपत्र ग¥यो । स्थानीय तहहरूले मौसमी कामदारको रूपमा दक्षिण कोरिया कामदार पठाउन थालेपछि त्यसलाई तत्काल रोक्न भन्दै मन्त्रालयले परिपत्र गरेको थियो । कामदार विदेश पठाउने अधिकार स्थानीय तहको नभई संघीय सरकारअ

Read More

पछिल्लो दुई महिनामै मलेसियाको लागि ७० हजार बढी कामदारको मागपत्र प्रमाणीकरण (भिडियो सहित)

Posted on June 28, 2022 | views : 2491 | काठमाडौँ - KTM

असार १३, क्वालालम्पुर । पछिल्लो दुई महिना यता मलेसिया स्थित नेपाली राजदुतावासले ७० हजार बढी कामदार मलेसिया ल्याउन मागपत्र प्रमाणीकरण गरेको जनाएको छ ।  सोमबार मलेसियाका लागी नेपाली कार्यबाहक राजदुत मोति श्रिषसँग मलेसिया भ्रमणका क्रममा रहेका नेपाली पत्रकार टोलीले भेटबार्ता एवम् अन्तरक्रिया गर्ने

Read More

साउदीमा एक्जिट भिसा मिलाई दिन्छु भनी तपाईँसँग कसैले पैसा मागेको त छैन ?

Posted on June 24, 2022 | views : 863 | काठमाडौँ - KTM

असार १०, काठमाडौं | तपाईँ साउदी अरबमा हुनुहुन्छ र कसैले एक्जिट भिसा मिलाइदिन्छु वा सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्दै पैसा मागेको त छैन ?  यदि यसरी पैसा मागेको भए नदिनु होला । दिनुभयो भने बुझ्नुहोस्– तपाई ठगिनुभयो ।  एक्जिट भिसा मिलाईदिने वहानमा धेरै नेपाली ठगिएपछि साउदी अरबको रियादस्थित ने

Read More

वैदेशिक रोजगारीमा जान जेठमा लिए ६२ हजारभन्दा बढीले श्रम स्वीकृति

Posted on June 24, 2022 | views : 871 | काठमाडौँ - KTM

असार १०, काठमाडौं | गएको जेठ महिनामा वैदेशिक रोजगारीमा जान ६२ हजार ३४९ जनाले श्रम स्वीकृति लिएका छन् ।  २०७९ जेठ १ देखि ३१ गतेसम्मको अवधिमा उनीहरुलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो ।  श्रम स्वीकृति लिनेमा ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिला रहेका छन् । विभागक

Read More

रोजगारीका लागि साउदी जाँदै हुनुहुन्छ ? यी कुरा बुझेर मात्र जानुहोस्

Posted on June 24, 2022 | views : 1030 | काठमाडौँ - KTM

असार १०, काठमाडौं | तपाईँ वैदेशिक रोजगारीको लागि साउदी जाने सोच्दै हुनुहुन्छ ? यदि त्यसो हो भने साउदी जानुअघि विभिन्न कुरामा ध्यान दिनुहोस् र त्यहाँको नीति नियमको बारेमा राम्रोसँग बुझेर मात्र जानुहोस् ।  लाखौँ रुपैयाँ खर्च गरेर साउदी पुगेका श्रमिकहरू पछिल्लो समय समस्यामा पर्ने क्रम एकदमै बढेको

Read More

रोकिएका नेपाली कामदार लैजान वैकल्पिक उपाय खोज्दै इजरायल

Posted on June 22, 2022 | views : 766 | काठमाडौँ - KTM

असार ८, काठमाडौँ | दीर्घकालीन स्याहार केन्द्रमा पठाउन बाँकी रहेका नेपाली कामदार लैजान इजरायलले विकल्प खोज्न थालेको छ ।  छनोटमा परेका एक हजार १७५ जना मध्ये यसअघि नै २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । तर, बाँकी कामदार अझै जान नपाएका हुन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीले सेवा स

Read More

भैरहवा विमानस्थलबाट दुई साताभित्रै एयर अरेबिया र फ्लाई दुबईले उडान थाल्ने

Posted on June 20, 2022 | views : 1699 | काठमाडौँ - KTM

असार ६, भैरहवा | गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्नेहरुको चाप बढेसँगै अन्य दुई विदेशी वायुसेवा कम्पनीले पनि नियमित उडान थाल्ने तयारी सुरु गरेका छन्। जजिराले गते जेठ २ गतेदेखि यहाँबाट व्यावसायिक उडान भरिरहेको छ। जजिरा छोटो समयमै यात्रुको रोजाइमा पर्दा अन्य कम्पनीले पनि

Read More

साउन १ पछि २०० भन्दा बढी म्यानपावरको इजाजत खारेज हुनबाट कसले जोगाउने ?

Posted on June 18, 2022 | views : 1803 | काठमाडौँ - KTM

अनिल अधिकारी। बार्षिक १०० भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनी नविकरण नहुने प्रावधान छ । तर बिगत दुई आर्थिक बर्ष १०० कामदार विदेश नपठाएका नपुगेका म्यानपावर पनि नवीकरण भए । कोरोनाको कारण देखाएर मन्त्रीपरिषदको निर्णयबाट खारेजीको बाटोमा पुगेका म्यानपावरहरुले नविकरण हुने मौका पाएका थ

Read More

वैदेशिक रोजगार बिभागद्वारा अल आसमाक्स म्यानपावरमा छापा, डिमाण्डनै नआई धमाधम अन्तर्वार्ता !

Posted on June 15, 2022 | views : 3711 | काठमाडौँ - KTM

असार १, काठमाडौँ । वैदेशिक रोजगार बिभागले काठमाडौँ स्थित अल आसमाक्स कम्पनी प्राली म्यानपावरमा छापा मारेको छ । बिभागले उक्त प्रालिमा छापा मारेर कागजतहरु नियन्त्रणमा लिएको छ । सो म्यानपावर कम्पनीले रोजगारीका लागि कुवेतको केएफसी कम्पनिमा पठाईदिने भन्दै माग पत्र प्रमाणीकरण बिनै अन्तर्वार्ता लिईरहेको भेट

Read More

पोर्चुगल पठाइदिन्छु भनी साढे ३३ लाख ठगी गर्ने व्यक्ति पक्राउ

Posted on June 14, 2022 | views : 2134 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौं | युरोपेली राष्ट्र पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–४ बालुवाटार घर भई हाल टोखा नगरपालिका–६ ग्राण्डी बस्ने रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठ रहेका छन् ।  उनलाई प्रहरील

Read More

साउदी अरबमा कामदारलाई तीन महिनासम्म दिउँसो बाहिर घाममा काम लगाउन नपाइने

Posted on June 14, 2022 | views : 1076 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौँ | साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न आग्रह गरेको छ ।  दूतावासले आज एक विज्ञप्ति जारी गर्दै साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयको सूचनाका आधारमा उक्त आग्रह गरेको हो । यो नियम

Read More

वैदेशिक रोजगार: पूर्व-स्वीकृति अगावै बिज्ञापन कोटा प्याक, म्यानपावरको मार्केटिङ दुतावासबाट !

Posted on June 13, 2022 | views : 1981 | काठमाडौँ - KTM

अनिल अधिकारी । जेठ ३०, काठमाडौँ । वैदेशिक रोजगारको लागि म्यानपावरले सार्वजनिक गर्ने अधिकांश डिमाण्डहरु वैदेशिक रोजगार बिभागले बिज्ञापन गर्ने अनुमति दिनु अघिनै प्याक हुने गरेको पाइएको छ । वैदेशिक रोजगारमा पठाउने प्रक्रिया अन्तर्गत बिज्ञापन छापेर सो अनुसारनै कामदार भर्ति गराउनुपर्ने प्रक्रिया छलेर चरम

Read More

वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या उल्लेख्यरुपमा वृद्धि

Posted on June 10, 2022 | views : 1834 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ ।  राष्ट्र बैंकले आज जारी गरेको विवरण अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा २ लाख ७८ हजार २९८ जनाले वैदेशिक रोजगारीमा अन्तिम श्रम स्

Read More

बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने

Posted on June 10, 2022 | views : 3060 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबिच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो । शुक्रबार श्रम, र

Read More

क्रोएसिया पठाईदिन्छु भनी ठगी गरेर सम्पर्कबिहीन व्यक्ति पक्राउ, ऐनमा के छ सजायको व्यवस्था ?

Posted on June 09, 2022 | views : 1628 | काठमाडौँ - KTM

जेठ २५, काठमाडौँ । क्रोएसिया पठाईदिने भन्दै ठगिमा संलग्न भई सम्पर्क बिहिन भएका एक जना व्यक्ति पक्राउ परेका छन् ।  बैदेशिक रोजगारको प्रलोभन एक युवासँग रकम अशुली गरेर सम्पर्क बिहिन भएको आरोपमा मोरङ जिल्ला बिराटनगर २० घर भएका उत्सव दाहाल पक्राउ परेका हुन् ।  पीडित युवाले ३६ बर्षीय दाहालबाट आफ

Read More

कामदार साउदी पठाएको रेकर्ड पाँच वर्षसम्म राख्न दूतावासको आग्रह

Posted on June 09, 2022 | views : 1219 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालका लागि साउदी अरेबियाको राजदूतावासमा भिसा स्ट्याम्पिङका प्राविधिक समस्याबारे छलफल गरेकोे छ ।  संघका तर्फबाट साउदी आईडी नवीकरण र कम्पनी ब्ल्याकलिष्टको समस्या राखिएको पूर्व अध्यक्ष कटुवालले जानकारी दिए । जवाफमा कार्यवाहक राजदूत र कन्सुलर

Read More

निशुल्क भन्दै मलेसिया पठाउन साढे दुई लाख अशुली, बिभागद्वारा गल्फ एसिया म्यानपावरमा छापा

Posted on June 08, 2022 | views : 4464 | काठमाडौँ - KTM

अनिल अधिकारी । जेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभागले मलेसिया रोजगारमा चर्को अशुली लिने गौशाला स्थित एक म्यानपावरमा छापा मारेको छ । बिभागबाट निर्देशक डम्बर बहादुर सुनुवारको नेतृत्वमा खटिएको टोलीले बुधबार बेलुका गल्फ एसिया म्यानपावर प्रालिमा छापा मारेको हो ।  छापा मारिएको म्यानपावरले बिभागबाट

Read More