समाज | काठमाडौँ - KTM


अनलाइन यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ

Posted on May 13, 2024 | views : 101 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबार

Read More

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Posted on May 13, 2024 | views : 220 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-५ जङग्रहवा बस्ने २० वर्षीय धर्मेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

Read More

प्रभु शाहका नेता कार्यकर्ताले घेरे भन्सार विभाग, केही घाइते, दजनौं पक्राउ

Posted on May 13, 2024 | views : 285 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ । प्रभु शाह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकताले पुनः भन्सार विभाग घेरेका छन् । उक्त पार्टीनिकट आम सम्पर्क मञ्चको आयोजनामा विभिन्न माग गर्दै सोमबार त्रिपुरेश्वरस्थित विभागमा घेराउ र धर्ना दिइएको हो ।  विभाग घेराउ र धर्नाका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भयो ।

Read More

सभामुख घिमिरेको देउवा र लामिछानेसँग छलफल, सहमति जुटाउन आग्रह

Posted on May 13, 2024 | views : 324 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ ।  नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । सभामुख घिमिरेले कांग्रेस सभापति देउवा र रास्वपा सभापति

Read More

ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना, एक जनाको मृत्यु

Posted on May 13, 2024 | views : 296 | काठमाडौँ - KTM

बैशाख ३१, ललितपुर | ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। सोमबार दिउँसो १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बा ४ ख १०४ नम्बरको बसले  प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कूटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका

Read More

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड

Posted on May 13, 2024 | views : 275 | काठमाडौँ - KTM

बैशाख ३१, धनुषा। धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि तोडफोड गरिएको छ । लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवको २८ वर्षीया श्रीमती अनिता यादवको आज बिहान ९ बजे मृत्यु भएको हो ।                 

Read More

यो वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन !

Posted on May 13, 2024 | views : 255 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ । यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जनाएको हो । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरपश्चिम भ

Read More

दिल्लीको होटलमा बसेर अमेरिका र क्यानडामा मानव तस्करी

Posted on May 13, 2024 | views : 272 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ । दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ

Read More

दुर्गा प्रसाईंका समर्थकले जनकपुरधामको एभरेष्ट बैंकमा लगाए ताला

Posted on May 13, 2024 | views : 223 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ । दुर्गा प्रसाईंको ‘नागरिक बचाउ अभियान’ अन्तर्गत र्‍यालीमा हिँडेका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकमा तालाबन्दी गरेका छन् । उनीहरूले बैंकको मूल गेटमै तालाबन्दी गरेका हुन् । ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै प्रसाईंका समर्थकले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन

Read More

अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार, २४ वर्षीय युवक पक्राउ

Posted on May 13, 2024 | views : 377 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ | अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ढुंगान

Read More

कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

Posted on May 13, 2024 | views : 225 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ ।  सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छा

Read More

सन्दीपलाई न्याय दिनुपर्ने भन्दै सर्वोच्च अगाडि प्रदर्शन र नाराबाजी गर्ने डा. निकोलस पक्राउ

Posted on May 13, 2024 | views : 226 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको पक्षमा अभिव्यक्ति दिँदै आएका अभियन्ता डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।  हिजो सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्ने क्रममा उनी पक्राउ परेका हुन् । निकोलसले सन्दीपलाई न्याय दिनुपर्ने भन्दै दबाबमूलक कार्यहरू गर्दै आएका छन् । केही दिनअघि उ

Read More

त्रिभुवन विमानस्थलबाट ५ किलो सुनसहित २ भारतीय पक्राउ

Posted on May 13, 2024 | views : 161 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्।  विमानस्थल विमानस्थल प्रहरी कार्यालयका अनुसार फ्लाई दुबईबाट आइतबार साँझ  पौने ७ बजे आएका उनीहरु पक्राउ परेका हुन्।  पक्राउ पर्नेमा ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनक

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Posted on May 13, 2024 | views : 190 | काठमाडौँ - KTM

बैशाख ३१, काठमाडौँ | हाल नेपालमा स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।  हाल कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा  आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी,बागमती र गण्डकी

Read More

लुम्बिनीका दुई प्रदेश सांसद जसपामा खुले

Posted on May 12, 2024 | views : 250 | काठमाडौँ - KTM

बैशाख ३०, बुटवल । लुम्बिनी प्रदेश सभाका दुई सांसद नवगठित जनता समाजवादी पार्टीमा खुलेका छन् ।  प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । दुवै जना बाँके- २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर

Read More

राष्ट्र बैंक रिपोर्ट: काठमाडौँको महंगी ४.०६ र पहाडको ५.३३ प्रतिशत

Posted on May 12, 2024 | views : 211 | काठमाडौँ - KTM

बैशाख ३०, काठमाडौँ । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको पछिल्लो ९ महिना वित्तीय विवरणमा चैत्र महिनामा मुद्र स्फिती घटेको देखिएको हो । रिपोर्टका अनुसार २०८० चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको

Read More

वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिए सन्दीपको कानूनी टीममा

Posted on May 12, 2024 | views : 506 | काठमाडौँ - KTM

बैशाख ३०, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको कानूनी टीममा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिएका छन् । देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी राजनीतिज्ञसमेत हुन् । उनी नेकपा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए । फरक वाककलाका लागि उनी प्रख्यात छन् । उच्च अदालतमा विचाराधीन मुद्दाका लागि

Read More

धनकुटाको पाख्रीबासमा सवारी दुर्घटना

Posted on May 12, 2024 | views : 169 | काठमाडौँ - KTM

बैशाख ३०, धनकुटा | -मोहन राई | धनकुटाको पाख्रीबास-लेगुवा सडक खण्डमा दुर्घटना भएको छ । आज बिहान ९: ५५ बजे बिराटनगरबाट भोजपुर तर्फ जांदै गरेको अरुण बरुण यातायातको को १ ख ४६१० नम्बरको बस र भोजपुरबाट बिराटनगर तर्फ जांदै गरेको मे १ ज २६११ नं को बोलेरो पाख्रीबास वडा नं ५ स्थित देबीथान मोडमा एकापासमा ठोक्क

Read More

शेखर कोइराला र गगन थापाबीच भेट

Posted on May 12, 2024 | views : 250 | काठमाडौँ - KTM

बैशाख ३०, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। दुबै नेताबीच आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा भेटघाट भएको छ। नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ। भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग

Read More

सल्यानमा दम्पती मृत फेला, श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको आशंका

Posted on May 12, 2024 | views : 249 | काठमाडौँ - KTM

बैशाख ३०, सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४, देउलीमा  एक दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३४ बर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् ।  मनोज झुन्डिएको अवस्थामा फेला परेको र कमलाको घाँट

Read More

बाटोमा ठोक्किएको निहुँमा बत्तिसपुलतीमा युवकको हत्या, पक्राउ परेका चारैजना नाबालक

Posted on May 12, 2024 | views : 735 | काठमाडौँ - KTM

बैशाख ३०, काठमाडौँ ।  काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी मार्गमा गएराति एक युवकको हत्या भएको ग्याङफाइटमा पक्राउ परेका ४ जना नाबालक रहेको खुलेको छ । शनिबार बेलुकी साढे ७ बजे बत्तिसपुतलीको कुमारी मार्गमा दुई युवा समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो । मोरङ पत्थरी शनिस्चरे नगरपालिका— ९ घर भई

Read More

आफ्नै रेकर्ड तोड्दै कामीरिता २९औँ पटक सगरमाथाको चुचुरोमा

Posted on May 12, 2024 | views : 181 | काठमाडौँ - KTM

बैशाख ३०, काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका पर्यटन विभागका आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।  विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Posted on May 12, 2024 | views : 173 | काठमाडौँ - KTM

बैशाख ३०, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल  गण्डकी, लूम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरुमा

Read More

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे २२ औं आमरण अनशन

Posted on May 11, 2024 | views : 180 | काठमाडौँ - KTM

वैशाख २९ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले पशुपति क्षेत्रमा २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । उनले २२औं अनशन सुरु गर्नुअघि तीन वटा माग राखेका छन् । जसमा पहिलो माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा छ । शनिबार अनशन सुरु गर्नुअघि

Read More

आज यी ५ प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

Posted on May 11, 2024 | views : 183 | काठमाडौँ - KTM

बिशाख २९, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।हाल देशको पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भुभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भुभागका एक-दुई स्था

Read More

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

Posted on May 10, 2024 | views : 201 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै यो विषय संबैधानिक व्याख्याको विषय भएकाले पूर्ण सुनुवाईबाट टुंगोलाग्ने भन्दै अन्तरिम आदेश दिन

Read More

सहकारी संस्थाहरुलाई संकटबाट बचाउन स्वनियम अनिवार्य

Posted on May 10, 2024 | views : 167 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका विचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नु पर्ने खाँचो देखाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागले राष्ट्रिय सभा गृहमा आयोजना गरेको ‘सहकारी सचेतना’ अभिमुखीकरण कार्यक्रममा

Read More

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

Posted on May 10, 2024 | views : 214 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा आज सम्बोधन गर्दै रवि लामिछाने सहकारी ठगि प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लीनचिट दिएर नहुने बताए । लामिछानेमाथि छा

Read More