समाज | काठमाडौँ - KTM


बलात्कार मुद्दाका दुई जना फरार अभियुक्त पक्राउ

Posted on May 16, 2024 | views : 183 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । जबरजस्ती करणी (बलात्कार) मुद्दामा फरार रहेका दुई जना अभियुक्त आठ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरी पिपरा–५ का २० वर्षीय सौरभ झा र काभ्रे नमोवुद्ध–९ का २२ वर्षीय साजन अधिकारी रहेको प्रहरीले जनाएको छ। अभियुक्तहरूले गएको भदौ २९ गते कलङ्कीमा रहेको लोमस गेष्ट हाउसभित्र

Read More

संसद्‍को गतिरोध अन्त्य गर्न कांग्रेस लचक : गृहमन्त्री लामिछानेलाई रोष्टममा बोल्न दिने

Posted on May 16, 2024 | views : 318 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ । प्रतिनिधि सभाको बैठक सरेपछि नेपाली कांग्रेसका सांसदबीच छलफल जारी रहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडान राखेको छ।  कांग्रेसले निरन्तर अवरोध गरे

Read More

युगान्डाबाट काठमाडौं आएका दुई जना महिला पक्राउ

Posted on May 16, 2024 | views : 141 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ । युगान्डाबाट आएका दुई जना महिला सवा केजी कोकिनसहित पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उक्त लागु औषध लिन भारतबाट काठमाडौं आएकी महिला पनि पक्राउ परेकी छन्। प्रहरीका अनुसार बैशाख ३० गते काठमाडौं ओर्लिएकी महिलाले पेटभित्र लुकाएर एक केजी २ सय

Read More

चीन भ्रमणमा पुटिन

Posted on May 16, 2024 | views : 151 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ । भ्लादिमिर पुटिन पाँचौं पटक रुसको राष्ट्रपति बनेपछि चीन पुगेका छन् । पुटिन राष्ट्रपति बनेको ९ दिनभित्र चीन पुगेका हुन् । पुटिन चीनमा २ दिन बस्ने बताइएको छ ।  चीन पुगेपछि राष्ट्रपति सी जिनपिङले पुटिनलाई रातो कार्पेटमा स्वागत गरेका थिए । यस अवधिमा सोभियत युगको धुन बजाइएको थियो। प

Read More

गृहमन्त्री लामिछानेले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

Posted on May 16, 2024 | views : 222 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । विहिबार गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै हवाई यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता र अध्यागमनलाई थप प्रविधिमैत्री बनाउने विषयमा जानकारी

Read More

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

Posted on May 16, 2024 | views : 203 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो सबै विदेश भ्रमण स्थगित गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो आक्रमण बढाएपछि राष्ट्रपति जेलेन्स्कीले आफ्नो विदेश भ्रमण रद्ध गरेका हुन् ।    युक्रेनको सेना जीवन बचाउन र क्षतिबाट पूर्वी क्षेत्र बच्न लुक्यान्सी र भोभचान्स्कबाट फिर्ता

Read More

आज ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on May 16, 2024 | views : 215 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ । सुन तोलाको १६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४० हजार पुगेको छ भने तेजावी तोलाको १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ ।  बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुप

Read More

संसद्को अवरोध हटाउने प्रयास जारी, बैठक बस्न ढिलो हुने

Posted on May 16, 2024 | views : 138 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढिलो शुरु हुने सभामुखको सचिवालयले जानकारी दिएको हो । सभामुखले केहीबेर अघि प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको र प्रधानमन्त्रीले कांग्रेससँग

Read More

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

Posted on May 16, 2024 | views : 257 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् । सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनिल क्षेत्रीले आफ्नो सन्यासको जानकारी दिएका हुन् । सुनिल क्षेत्रीले

Read More

आज सीता जयन्ती पर्व मनाइँदै, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

Posted on May 16, 2024 | views : 161 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | आज  वैशाख शुक्ल नवमी अर्थात् सीता जयन्ती पर्व मनाइँदै छ । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ ।  त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा  खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको 

Read More

कोशी, गण्डकी र कर्णाली प्रदेशमा चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना

Posted on May 16, 2024 | views : 136 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  हाल बागमती, गण्डकी  र कर्णाली प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर

Read More

सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि विगत साढे १ वर्षदेखि मलाई फसाइयो

Posted on May 15, 2024 | views : 444 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन्। उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए। 'सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढ

Read More

सफाइ पाएपछि सन्दीपले भने- राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बन्याे

Posted on May 15, 2024 | views : 238 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनले सफाइ दिएसँगै अब अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरेका छन् । आज दिनभर अदालतमै रहेका सन्दीपले आफ्नो पक्षमा फैसला आएसँगै भने, ‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा

Read More

पञ्चेबाजा बजाएर सन्दीपलाई समर्थकको स्वागत

Posted on May 15, 2024 | views : 330 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ ।  क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै उनका समर्थकले उत्सव मनाइरहेका छन्। पञ्चेबाजा बजाउँदै समर्थकहरूले सन्दीपको स्वागत गरेका हुन्। आज फैसला आउने भएसँगै दिउँसोदेखि नै अदालत परिसरमा समर्थकको भीड लागेकोमा उनले सफाइ पाएसँगै समर्थकले उत्सव मन

Read More

सन्दीपबारे निर्णय गर्न क्यान बैठक बस्ने

Posted on May 15, 2024 | views : 585 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै उनलाई टोलीमा समावेश गर्नेबारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ । संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने/नगराउने विषयमा निर्णय गर्ने बताएको हो । संघका क

Read More

बलात्कार मुद्दामा निर्दोष ठहरिए सन्दीप लामिछाने, विश्वकपमा खेल्ने बाटो खुल्यो

Posted on May 15, 2024 | views : 608 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्

Read More

सन्दीपको मुद्दाको सुनुवाइ सकियो, केहीबेरमा फैसला हुँदै

Posted on May 15, 2024 | views : 176 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।  उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो । मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मं

Read More

कश्मिरमा बन्धक बनाइएका ३६ नेपाली मजदुरको उद्धार, दुई जना पक्राउ

Posted on May 15, 2024 | views : 220 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो। नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमीक दिने प्रलोभनमा कश्मिर पुर्‍याइ बन्धक

Read More

सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने

Posted on May 15, 2024 | views : 311 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा मैझारो गरिएको हो ।  मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिए

Read More

अमेरिकाले इजरायललाई फेरी हतियार पठाउने तयारी

Posted on May 15, 2024 | views : 153 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । अमेरिकाले इजरायललाई एक अर्ब डलर बराबरको हतियार पठाउने तयारी भइरहेको छ । ह्वाइट हाउसले कांग्रेसलाई इजरायललाई एक अर्ब डलरभन्दा बढीको हतियार पठाउन चाहेको बताएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यो प्याकेजमा ट्याङ्क, मोर्टार र बख्तरबंद सवारीसाधन समावे

Read More

सन्दीपको मुद्दामा बहस सकियो, न्यायाधीशले सीसीटीभी फुटेज हेर्ने

Posted on May 15, 2024 | views : 361 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ । दुवै पक्षका वकिलको बहस साथै जवाफी बहस भर्खरै सकिएको छ । फैसलाअघि न्यायाधीशले होटलको सीसीटीभी फुटेज हेर्ने बताएका छन् । बहस सकिएलगत्तै सीसीटीभी फुटेज देखाउन आदेश भएको थियो । सन्दीप र गौशाला २६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुट

Read More

एपिएफ ललितपुर मेयर्स कपको फाइनलमा

Posted on May 15, 2024 | views : 73 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब ललितपुर मेयरर्स कप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार भएको खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्दै एफिएफ एक खेलअघि नै फाइनलमा पुगेक

Read More

गृह मन्त्रालयमै पुगेर रविसँग माफी मागे निकोलास भुसालले

Posted on May 15, 2024 | views : 355 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका डा. अभियन्ता निकोलास भुसालले गृह मन्त्रालयमै पुगेर रविसँग माफी मागेकाछन् । सन्दीप लामिछानेको समर्थनमा सडकमा संघर्ष गरिरहेका भुसाललाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । हिरासतबाट निस्किएर उनले गृह

Read More

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

Posted on May 15, 2024 | views : 259 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि सङ्गठनात्मक प्रतिवेदन पेश गरेका छन् । उनले आफ्नो प्रस्तावमा संगठनमा देखिएका मुख्य समस्यालाई विभिन्न १२ बुँदामा पार्टीको वर्तमान चुनौती पेश गरेका छन् । संगठनात्मक प्रस्तावमा उनले एकीकृत

Read More

अब रविले नबोलेसम्म कांग्रेसलाई बोल्न दिइँदैन : ओली

Posted on May 15, 2024 | views : 349 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताएका छन्। संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओली कांग्रेसप्रति आक्रामक देखिए। ‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउने? कहाँ हुन्छ त्यो? कांग्र

Read More

गौशाला २६ पक्षको बहस सकिएर सन्दीप पक्षको जवाफी बहस हुँदै, आजै फैसला सुनाउने तयारी

Posted on May 15, 2024 | views : 291 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला २६ पक्षको बहस सकिएको छ । खाजा समयपछि सन्दीप पक्षका दुई वकिलहरूले जवाफी बहस सुरु गरेका छन् । हिजोबाट सुरू भएको सुनुवाइलाई आज निरन्तरता दिइएको हो । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

Read More

आफ्नै डेढ वर्षकी छोरीलाई पासो लगाउने आमा पक्राउ

Posted on May 15, 2024 | views : 277 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । आफैंले जन्म दिएको सन्तानलाई सलले पासो लगाएर मार्न खोजेको आरोपमा रुकुम पश्चिममा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। आफ्नी डेढ वर्षकी छोरीलाई पासो लगाउने मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबाङकी अन्दाजी २१ वर्षीया नन्द कली विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  जिल्ला प्रहरी

Read More

दुबई लैजाने भन्दै भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गर्ने दुईजना पक्राउ

Posted on May 15, 2024 | views : 302 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ । भिजिट भिसामा कुवेत पुर्‍याइ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका -९ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने २४ वर्षीय राकेश सुनार र गोखरा पालुङटार नगरपालिका -६ का हाल बौद्ध पिपलबोट बस्ने २५

Read More