समाज | काठमाडौँ - KTM


खाजाघरमा अनैतिक धन्दा, दुई जना सञ्चालक पक्राउ

Posted on May 03, 2024 | views : 225 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ । काठमाडौको टोखा नगरपालिका–९ मा सञ्चालित सुर्खेत खाजाघरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया कान्छीमाया घिसिङ छन्। खाजाघर संचालन गरी नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोप

Read More

यस्तो रहने छ आजको मौसम ?

Posted on May 03, 2024 | views : 156 | काठमाडौँ - KTM

बैशाख २१, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको  छ। दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । रा

Read More

इन्टरनेट सेवामा समस्या

Posted on May 02, 2024 | views : 435 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौं | देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन्। तर, उनीहरूले के समस्या देखिएको हो प्रस्ट पारेका छैनन्। वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो। बिहीबार करिब ४ बजेदेखि उत्पन्

Read More

ठूलो संख्यामा प्रशासकीय अधिकृत र उपसचिवको सरुवा

Posted on May 02, 2024 | views : 277 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौं | ३७ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४९ उपसचिवको काज, सरुवा तथा पदस्थापन गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार नवनियुक्त उपसचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज तथा सरुवा गरेको हो। २० जना मन्त्रालयको अतिरिक्त समूहमा रहेका नवनियुक्त उ

Read More

कर्णालीमा डुबेर एक जना बेपत्ता

Posted on May 02, 2024 | views : 292 | काठमाडौँ - KTM

वैशाख २०, धनगढी | कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–७ का ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा बेपत्ता भएका हुन्। नुहाउने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, चिसापानीको टोलीले उनको खोजी सुरु गरेको छ। बिहीबार दिउँसो १२ बजेर ४० मिनेट तिर

Read More

चौथो खेलमा नेपाल वेस्ट इन्डिज एसँग २८ रनले पराजित

Posted on May 02, 2024 | views : 219 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौँ । पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत चौथो खेलमा वेस्ट इन्डिज एसँग नेपाल २८ रनले पराजित भएको छ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ ।  वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो । नेपालका लागि कप्तान

Read More

विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी

Posted on May 02, 2024 | views : 223 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौँ । नेपाली दुताबासले क्यानडा जाने नेपाली विद्यार्थीहरुलाई पूर्ण अध्ययन गरेर आउन आग्रह गरेको छ ।  एक जानकारी सार्बजनिक गर्दै दुताबासले क्यानडामा रोजगारको ग्यारेन्टी नभएको उल्लेख गर्दै आउनुअघि पुरा जानकारी हासिल गरेर मात्र आउन र कन्सल्टेन्सी या अन्य एजेन्सीको भर नपर्न चेतावनी समे

Read More

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

Posted on May 02, 2024 | views : 235 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौँ ।  विभिन्न मितिमा हराएका २४ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले विहिबारसम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीचकार्यालयका प्रवक्ताप्रहरीवरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १९ ओटा मोटरसाइकल र ५ ओटा स

Read More

नेपाललाई दोस्रो सफलता, भुर्तेलले लिए विकेट

Posted on May 02, 2024 | views : 248 | काठमाडौँ - KTM

बैसाख २०, काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को दोस्रो विकेट लिएको छ ।  कुशल भुर्तेलले वेस्ट इन्डिज ए का जोन्सन चार्लेजलाई आउट गरेका हुन् । चार्लेज ३० बलमा ५८ रन बनाएर आउट भए ।   टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १० ओभरमा २ विकेट गुमाएर १०१ रन ब

Read More

नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ

Posted on May 02, 2024 | views : 368 | काठमाडौँ - KTM

बैसाख २०, काठमाडौँ । -सञ्जय मिश्रा | वीरगन्ज ब्रह्मचोकस्थित नबिल बैंकको बाइपास शाखामा चोरीएको लाखौँ रुपैयाँ सहित भारतबीहार मोतीहारी जिल्लामा तिनजना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा मोतीहारी जिल्लाको दरपा थाना क्षेत्र अन्तर्गत तिनकोनी गाउँबाट १८ लाख भन्दा बढी नेपाली रुपैया तथा चोरीमा प्रयोग गर

Read More

काठमाडौँ आजपनि विश्वकै प्रदुषित शहर

Posted on May 02, 2024 | views : 184 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आजपनि काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । विहिबार १७८ एक्यूआइसहित काठमाडौँ शि

Read More

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

Posted on May 02, 2024 | views : 399 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ ।  बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले  आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । बुधबार टी- २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफुमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्बजनिक गर्ने बताएका छन् ।  उन

Read More

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

Posted on May 02, 2024 | views : 125 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।  यसै अवसरमा आज सञ्चार तथा सूच

Read More

आजको मौसम देशको यी स्थानमा वर्षाको सम्भावना ?

Posted on May 02, 2024 | views : 248 | काठमाडौँ - KTM

बैशाख २०, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको  छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू

Read More

भक्तपुरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु

Posted on May 01, 2024 | views : 453 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार  र ४६ वर्षका दिपक सुनुवार छन् । चाँगुनारायण नगरपालिका–४ स्थित खनालचोकमा आफू बसेको जग्गामा इनार खन्ने क्र

Read More

आईसीसी टी-२० विश्वकप खेल्ने १५ खेलाडी स्पष्ट भइसके: रोहित पौडेल

Posted on May 01, 2024 | views : 671 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी-२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन् । बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फेरेन्समा पौडेलले सबै खेलाडीहरुको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाड

Read More

काठमाडौं नजिकै भेटियो डाँफे जोडी

Posted on May 01, 2024 | views : 338 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो । जहाँ का

Read More

सलमानको घर बाहिर गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !

Posted on May 01, 2024 | views : 379 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो, जहाँ डाक्टरहरूले

Read More

वेस्ट इन्डिजका खेलाडीले भने- धुलोले गर्दा मैदानमा मास्क लगाएका हौं

Posted on May 01, 2024 | views : 278 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ ।  वेस्ट इन्डिज क्रिकेट टीमका केही खेलाडीले आज मैदानमा नै मास्क लगाएर खेलिरहेको दृष्य चर्चामा छ । यसले नेपालको प्रदुषण अवस्थाबारे अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने खतरासमेत धेरैले औंल्याएका छन् । आज खेलपछि वेस्ट इन्डिजका खेलाडी एन्ड्रे फ्लेचरलाई पत्रकारले मास्

Read More

पशुपतिको विद्युत शवदाह साउन १ गतेदेखि निःशुल्क

Posted on May 01, 2024 | views : 393 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ ।  पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने नि

Read More

मस्कले निकाले टेस्लाका दुई वरिष्ठ कमचारी, थप ६ हजार हटाउदै

Posted on May 01, 2024 | views : 175 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । एलन मस्कले टेस्लाका दुई वरिष्ठ अधिकारीहरूलाई कम्पनीबाट बर्खास्त गरेका छन् । बर्खास्तीमा परेका इलेक्ट्रिक वाहन निर्माताको सुपरचार्जर व्यवसायका वरिष्ठ निर्देशक रेबेका टिनुची र नयाँ उत्पादनका प्रमुख डेनियल हो रहेका छन्  । द इन्फर्मेसनका अनुसार मस्कले यी दुई कार्यकारीको म

Read More

किन मैदानमै मास्क लगाएर खेल्दैछन् वेस्ट इन्डिजका केही खेलाडी?

Posted on May 01, 2024 | views : 1015 | काठमाडौँ - KTM

वैशाख १९,  काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध अहिले फिल्डिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’का केही खेलाडीहरू मास्क लगाएर खेलिरहेका छन् । वेस्ट इन्डिज ‘ए’का ५ जना खेलाडीले मास्क लगाएर फिल्डिङ गरिरहेको देखिन्छ । नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको वेस्ट इन्डिजका विकेटकिपर आन्

Read More

कारागारमा रहेकालाई छुटाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी

Posted on May 01, 2024 | views : 287 | काठमाडौँ - KTM

वैशाख १९, बारा । कारागारमा रहेकाहरूलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–२३ बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार पटेलले अपहरण, शर

Read More

पक्राउ पुर्जी लिएर गएका अधिकारमाथी गोली चलाउँदा अमेरिकामा ४ अधिकारीकाे मृत्यु

Posted on May 01, 2024 | views : 258 | काठमाडौँ - KTM

वैशाख १९, न्युयोर्क | नर्थ क्यारोलिनाको शार्लोटमा पक्राउ पुर्जी जारी गर्ने क्रममा चार कानून प्रवर्तन अधिकारीहरूलाई गोली हानी मारिएको छ । सो घटनामा परी अन्य चार जना घाइते भएका छन्। एक संदिग्ध आक्रमणकारीसँग तीन घण्टासम्म चलेको गोली हानाहान पछि ब्यारिकेड गरिएको घरको अगाडिको आँगनमा मृत फेला परेको प्रहरी

Read More

अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन, हजारभन्दा बढी नियन्त्रणमा

Posted on May 01, 2024 | views : 210 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव भएको छ । विश्वविधालयमा १०० भन्दा बढी प्रहरी प्रवेश गरेपछि तनाव भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । उनीहरू र्‍याम्प प्रयोग गरेर विश्वविद्यालयको ह्यामिल्टन भवनमा झ्यालबाट प्रवेश

Read More

काभ्रेपलाञ्चोकको रोशीमा आगलागीबाट दुई करोड २६ लाखको क्षति

Posted on May 01, 2024 | views : 308 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा परी १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ । बस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी

Read More

नेपाललाई पहिलो सफलता, वेस्ट इन्डिज ए का ओपनर एलिक आउट

Posted on May 01, 2024 | views : 241 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् ।  उनी १७ रन बनाएर आउट भएका हुन् ।   यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।   

Read More

कपिलवस्तुमा घरभित्र श्रीमान् श्रीमती मृत फेला

Posted on May 01, 2024 | views : 327 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । कपिलवस्तुमा श्रीमान् श्रीमती मृत अवस्थामा भेटिएका छन् । वाणगंगा नगरपालिका–८ ढोडेकोलमा ६० वर्षीय टेकराज भुषाल र ५५ वर्षीया जुठी भुषाल मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी तथा प्रवक्ता हरिबहादुर ओलीका अनुसार टेकराज घरको भर्‍याङ छेउमा झुन्डिएको अवस्

Read More