खेलकुद |


नेपाललाई तेस्रो झट्का, ३ रन बनाएर आरिफ आउट

Posted on May 01, 2024 | views : 172 |

वैशाख १९, काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटको रुपमा नेपालका आरिफ शेख ३ रन बनाएर आउट भएका हुन् । उनलाई वेस्ट इन्डिज ए का बलर हायडेन वाल्सले आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले १० ओभरमा ३ विकेट गुमाएर ७७ रन बनाएको छ ।

Read More

नेपाललाई दोस्रो झट्का

Posted on May 01, 2024 | views : 201 |

वैशाख १९, काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका अनिल शाह १४ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर गुडाकेश मोतीले आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ७ ओभरमा २ विकेट गुमाएर ५२ रन बनाएको छ ।

Read More

नेपाललाई पहिलो झट्का, १९ रन बनाएर आउट भए विनोद भण्डारी

Posted on May 01, 2024 | views : 225 |

वैशाख १९, काठमाडौँ । टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ । वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६ रन जोड्दा पहिलो विकेट गुमाएको हो । नेपालका लागि विनोद भण्डारी १५ बलमा १९ रन बनाएर आउट भए । उनी चौथो ओभरको अन्तिम बलमा फाबिएन एलेनको बलबाट क्याच आउट हुन

Read More

१५ औं ओभरको समाप्तिमा वेस्ट इन्डिजले जोड्यो १६२ रन

Posted on May 01, 2024 | views : 157 |

वैशाख १९, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ नेपालविरुद्धको तेस्रो टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरिरहेको छ। पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले १५ औं ओभरको समाप्तिसम्म एक विकेट गुमाउँदै १६२ रन जोडेको छ। 

Read More

नेपाल बिरुद्ध वेस्ट इन्डिज ‘ए’ को उत्कृष्ट सुरुआत

Posted on May 01, 2024 | views : 180 |

वैशाख १९, काठमाडौँ । टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले सातौ ओभरको समाप्तिमा १ विकेट गुमाएर ९३ रन जोडेको छ । वेस्ट इन्डिज ‘ए’ काएलिक अथान्ज १० बलमा २७ रन जोडेर आउट भए ।

Read More

वेस्ट इन्डिज ‘ए’ बिरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल, दीपेन्द्रले नेपाली टोलीको कप्तानी गर्ने

Posted on May 01, 2024 | views : 176 |

वैशाख १९, काठमाडौँ ।  वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रीकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् । यो खेलमा नियमित कप्तान रोहितकुमार पौ

Read More

अफगानिस्तानको टी-२० विश्वकप खेल्ने टिममा को को परे ?

Posted on May 01, 2024 | views : 281 |

वैशाख १९, काठमाडौं । अफगानिस्तानले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अफगानिस्तानले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । विश्वकप खेल्ने अफगानिस्तानको टिममा राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राह

Read More

आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै

Posted on May 01, 2024 | views : 106 |

बैशाख १९, काठमाडौं | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदैँछ । आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा चेन्नई अहिलेसम्म ९ खेलमा ५ जित र ४ हारसहित १० अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ

Read More

अफगानिस्तानको टी-२० विश्वकप खेल्ने टिममा को को परे ?

Posted on May 01, 2024 | views : 179 |

बैशाख १९, काठमाडौँ | अफगानिस्तानले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अफगानिस्तानले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । विश्वकप खेल्ने अफगानिस्तानको टिममा राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राह

Read More

रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरीमा रोकिए

Posted on May 01, 2024 | views : 119 |

बैशाख १९, काठमाडौँ | युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन् । बायर्नको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरी खेलेका हुन् । खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५

Read More

नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँ

Posted on May 01, 2024 | views : 292 |

बैशाख १९, काठमाडौं | नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँछ । ५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ । सिरिजको पहिलो खेलमा ने

Read More

लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो

Posted on May 01, 2024 | views : 218 |

बैशाख १९, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १४५ रनको लक्ष्य्य पछाएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि मुम्बईले पहिल

Read More

इङल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने

Posted on April 30, 2024 | views : 292 |

बैशाख १८, काठमाडौँ । हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङल्याण्डका खेलाडी प्लेअफका लागि उपलब्ध नहुने भएका छन् ।  इङल्याण्डले आगामी टी-२० विश्वकपको तयारीका लागि भन्दै आफ्ना खेलाडीलाई लिगचरणका खेलपछि फिर्ता बोलाएको हो । इङल्याण्डले विश्वकप्को तयारीका लागि पाकिस्तानसँग टी-२० सिरिज खेल्ने

Read More

टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

Posted on April 30, 2024 | views : 548 |

बैशाख १८, काठमाडौँ । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । टी-२० विश्वकप खेल्ने भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट

Read More

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

Posted on April 30, 2024 | views : 479 |

बैशाख १८, काठमाडौँ । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । दक्षिण अफ्रिकाको टी-२० विश्वकप टिम: एडेन मार्कराम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड

Read More

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

Posted on April 30, 2024 | views : 116 |

बैशाख १८, काठमाडौँ | स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए । त्यसैगरी भलेन्सियाका लागि हुगो

Read More

आईपीएलमा दिल्ली कोलकातालेसँग पराजित

Posted on April 30, 2024 | views : 162 |

बैशाख १८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स कोलकाता नाइट राइडर्ससँग पराजित भएको छ | सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे। कोलकाताका फिल साल्टले ६

Read More

आईपीएल: हैदराबाद चेन्नाइसँग पराजित, १३४ रनमै अलआउट

Posted on April 29, 2024 | views : 203 |

वैशाख १७, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद चेन्नाइ सुपरकिङ्गससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा चेन्नाइले हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमै १३४ रन बनाएर अलआउट भयो । हैदराबादका लागि एडन मार्क्रमको ३

Read More

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

Posted on April 28, 2024 | views : 274 |

बैशाख १६, काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको छ ।

Read More

वेस्ट इन्डिजबिरुद्ध सातौ विकेट गुमाएपछि दबाबमा नेपाल

Posted on April 28, 2024 | views : 286 |

बैशाख १६, काठमाडौँ । नेपालले सातौ विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले सातौ विकेट गुमाएपछि दबाबमा देखिएको छ । ओबेद म्याककोयको बलमा नेपाली ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी ३ बनाएर आउट भएका हुन् । यो समाचार तयार गरुन्जेल नेपालले १५.३ ओभरमा ७ विकेट गुमाएर १०८ रन बना

Read More

नेपाललाई पाँचौ झट्का

Posted on April 28, 2024 | views : 268 |

बैशाख १६, काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएपछि दबाबमा देखिएको छ । नेपाली ब्याट्सम्यान गुलशन झा २६ रन बनाएर आउट भएका छन् । यस अघि लिकेश बमले १७, कुशल भुर्तेलले २, अनिल शाहले १  र कुशल मल्ल शुन्यमा आउट भएका थिए

Read More

वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य

Posted on April 28, 2024 | views : 202 |

बैशाख १६, काठमाडौँ । दोस्रो टी-२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेज २

Read More

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

Posted on April 28, 2024 | views : 302 |

बैशाख १६, काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौ सफलता हासिल गरेको छ । नेपाललाई पाँचौ सफलता सोमपाल कामीले दिलाएका हुन् । सोमपालले वेस्ट इन्डिज ए का किमो पललाई बोल्ड आउट गरेका हुन् । यस अघि स्पिनर सागर ढकाल र कुशल भुर्तेलले दुई/दुई विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले

Read More

नेपाललाई चौथो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

Posted on April 28, 2024 | views : 223 |

बैशाख १६, काठमाडौँ ।  वेष्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो खेलमा कुशल भुर्तेलले नेपाललाई चौथो सफलता दिलाएका छन्। १३.२ ओभरमा भुर्तेलले केसी कार्टीलाई पेभेलियन फर्काए। केसी कार्टी मिडअनमा रोहित पौडेलबाट क्याच आउट भएका हुन् । यसअघि कुशल भुर्तेलले दशौँ ओभरको अन्तिम बलमा भुर्तेलले रोस्तन चेजलाई पेभेलियन

Read More