नेपाललाई दोस्रो झट्का

Posted on: 01 May, 2024

वैशाख १९, काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका अनिल शाह १४ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर गुडाकेश मोतीले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ७ ओभरमा २ विकेट गुमाएर ५२ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!