नेपाललाई पहिलो झट्का, १९ रन बनाएर आउट भए विनोद भण्डारी

Posted on: 01 May, 2024

वैशाख १९, काठमाडौँ । टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६ रन जोड्दा पहिलो विकेट गुमाएको हो ।

नेपालका लागि विनोद भण्डारी १५ बलमा १९ रन बनाएर आउट भए । उनी चौथो ओभरको अन्तिम बलमा फाबिएन एलेनको बलबाट क्याच आउट हुन पुगे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!