१५ औं ओभरको समाप्तिमा वेस्ट इन्डिजले जोड्यो १६२ रन

Posted on: 01 May, 2024

वैशाख १९, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ नेपालविरुद्धको तेस्रो टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरिरहेको छ।


पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले १५ औं ओभरको समाप्तिसम्म एक विकेट गुमाउँदै १६२ रन जोडेको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!