खेलकुद |


आइतबार अमेरिका जादै टी-२० विश्वकप खेल्ने नेपाली टिम

Posted on May 04, 2024 | views : 153 |

बैशाख २२, काठमाडौँ | टी- २० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि विश्वकप खेल्ने क्रिकेट टिमको विदाई गरिएको हो । नेपाली राष्ट्रिय टोली आइतबार अमेरिकातर्फ प्रस्थान गर्दै छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका ला

Read More

टी- २० विश्वकप खेल्ने वेस्ट इन्डिज टिमको घोषणा

Posted on May 04, 2024 | views : 240 |

बैशाख २२, काठमाडौँ | वेस्ट इन्डिजले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि वेस्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । विश्वकप खेल्ने वेस्ट इन्डिजको टिममा रोभमन पावेल (कप्तान), अल्जारी जोसेप

Read More

आइपिएलमा मुम्बईमाथि कोलकोता २४ रनले विजयी

Posted on May 04, 2024 | views : 87 |

बैशाख २२, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बईलाई २४ रनले पराजित गरेको हो । कोलकोताले दिएको १७० रनको लक्ष्य पछाएको मुम्बईले १८.५ ओभरमा १४५ रन बनाएर अल आउट भएपछि खेल कोलकोताले २४ रनले जितेको

Read More

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुदै

Posted on May 04, 2024 | views : 11 |

बैशाख २२, काठमाडौँ | नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि हुदै छ । जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ए ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन

Read More

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुदै

Posted on May 04, 2024 | views : 106 |

बैशाख २२, काठमाडौँ | नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा अन्तिम खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न १२: १५ बजेदेखि हुदै छ । जारी सिरिज वेस्ट इन्डिज ए ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ए ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन

Read More

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

Posted on May 03, 2024 | views : 263 |

बैशाख २१, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई क्रिकेटमा ५ वर्षको प्रतिबन्ध लगाएको छ । उनीमाथि श्रीलंका, युएई र वेस्ट इन्डिजको क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप लागेको थियो ।  आइसीसीले लगायेको आरोप उनले स्वीकार गरेपछि उनको सजाय १८ महिना कम गरिएको छ

Read More

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

Posted on May 03, 2024 | views : 126 |

बैशाख २१, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज आइपिएलमा मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा मुम्बई इण्डियन्सले खराब प्रदर्शन गरेको छ । मु

Read More

आईपीएलमा राजस्थानमाथि हैदरावादको १ रनको रोमान्चक जित

Posted on May 03, 2024 | views : 151 |

वैशाख २१, काठमाडौं |  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५० औं खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि १ रनको रोमान्चक जित निकालेको छ। बिहिबार राति भएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । राजस्थानलाई अन्तिम बलमा जितको लागि २ रन चाहिँदा

Read More

विश्वकपका लागि छानिएको नेपाली टोली अहिलेको ‘बेस्ट १५’ : कप्तान रोहित

Posted on May 02, 2024 | views : 226 |

वैशाख २०, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपका लागि छनोट गरिएको राष्ट्रिय टोलीमा कुनै त्रुटी नरहेको बताएका छन् । उनले अहिलेको अवस्थामा ‘बेस्ट १५’ छनोट भएको बताए । ‘अहिलेको सिनारियोमा यो बेस्ट १५ हो’, वेस्ट इन्डिज एसँग शृंखला गुमाएपछि कप्तान रोहितले भने । नेपाल क्

Read More

नेपालको छैटौं विकेट पतन

Posted on May 02, 2024 | views : 161 |

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले छैटौं विकेट गुमाएको छ ।  छैटौं विकेटको रुपमा म्याथ्यु फर्डको बलमा नेपालका दीपेन्द्र सिंह ऐरी  १९ रनमा जोनसन चाल्र्सबाट क्याच आउट भएका हुन्।

Read More

नेपालको पाँचौ विकेट पतन, ८२ रन बनाएर रोहित पौडेल आउट

Posted on May 02, 2024 | views : 152 |

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले पाँचौ विकेट गुमाएको छ ।  पाँचौ विकेटको रुपमा नेपालका कप्तान रोहित पौडेल वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो शतकीय इनिङ्स खेल्न चुकेका छन्। त्रिवी क्रिकेट मैदानमा बिहीबार दुई सय १० रन लक्ष्य पछ्याइरहेको नेपालका कप्

Read More

अदालतले चाँडै मुद्दाको फैसला गरी सफाइ दिए सन्दीपले टी २० विश्वकप खेल्ने

Posted on May 02, 2024 | views : 192 |

वैशाख २०, काठमाडौँ । क्यानले हिजो  टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गरेको छ। उक्त टोलीमा नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका स्टार स्पिनर सन्दीप लामिछाने भने छुटेका छन्। तर, क्यान स्रोतका अनुसार सन्दीपले टी २० विश्वकप खेल्ने सम्भावना पूर्णरुपमा समाप्त

Read More

नेपालको चौथो विकेट पतन

Posted on May 02, 2024 | views : 167 |

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले चौथो विकेट गुमाएको छ ।  चौथो विकेटको रुपमा हायडेन वाल्सको बलमा नेपालका सन्दिप जोरा १९ रन बनाएरआउट भएका हुन्।

Read More

नेपाललाई तेस्रो झट्का, एकै ओभरमा दुई कुशल आउट

Posted on May 02, 2024 | views : 155 |

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपाल एकै ओभरमा दुई विकेट गुमाएपछि थप दबाबमा परेको छ। पाँचौँ ओभरमा नेपालले कुशल भुर्तेल र कुशल मल्ललाई गुमाएको छ। पाँचौँ ‌ओभरको पहिलो बलमा कुशल भुर्तेल र पाँचौँ बलमा कुशल मल्ल आउट भए। भुर्तेलले चार बलमा एक रन जोडे भने मल्लले ४

Read More

पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो झट्का

Posted on May 02, 2024 | views : 221 |

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’विरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले रन नजोड्दै पहिलो विकेट गुमाएको छ । शृङ्खलामा पहिलो पटक खेलिरहेका आसिफ शेखले खाता खोल्न सकेनन् । उनी पहिलो ओभरको दोस्रो बलमा इनसाइड एज लागेर बोल्ड हुन पुगेका थिए ।

Read More

वेस्ट इन्डिजले नेपाललाई दियो २१० रनको लक्ष्य

Posted on May 02, 2024 | views : 134 |

वैशाख २०, काठमाडौँ । पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१०  रनको  लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने

Read More

१६ औं ओभरको समाप्तिमा वेस्ट इन्डिजले जोड्यो १५९ रन

Posted on May 02, 2024 | views : 136 |

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ नेपालविरुद्धको चौथो टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरिरहेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले १६ औं ओभरको समाप्तिसम्म ३ विकेट गुमाउँदै १५९ रन जोडेको छ। 

Read More

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

Posted on May 02, 2024 | views : 178 |

बैसाख २०, काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।  कुशल भुर्तेलले वेस्ट इन्डिज ए का किची कार्टीलाई आउट गरेका हुन् ।  टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १३.२ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको छ । 

Read More

नेपाललाई पहिलो सफलता, प्रतिसले लिए विकेट

Posted on May 02, 2024 | views : 91 |

बैसाख २०, काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को पहिलो विकेट लिएको छ । खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ए का एलिक एथानाजलाई आउट गरेका हुन् । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल ३ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ । 

Read More

नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

Posted on May 02, 2024 | views : 163 |

बैसाख २०, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको चौथो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । पहिलो खेलमा वेस्ट इन

Read More

टी-२० विश्वकप खेल्ने क्यानडाको टिम घोषणा, को को परे ?

Posted on May 02, 2024 | views : 228 |

बैशाख २०, काठमाडौँ । क्यानडाले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि क्यानडाले साद बिन जाफरको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।  विश्वकप खेल्ने क्यानडाको टिममा साद बिन जफर (कप्तान), आरोन जोन्सन, डिलोन हे

Read More

आइपिएलमा आज सनराइजर्स र राजस्थान भिड्दै

Posted on May 02, 2024 | views : 107 |

बैशाख २०, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा सनराइजर्सले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ । १० अंकसहित सनराइजर्स पाँचौं स्

Read More

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

Posted on May 02, 2024 | views : 197 |

बैशाख २०, काठमाडौँ | अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ ।  गएराती सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । २ खेलको प्रतिबन्धपछि खेलमा फर्किएका रोनाल्डोले दुई गोल गर्दै अल नासरलाई फाइ

Read More

च्याम्पियन्स लिग : डर्टमण्डसंग पहिलो लिगमा पीएसजी पराजित

Posted on May 02, 2024 | views : 115 |

बैशाख २०, काठमाडौँ | च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा पीएसजी बोरुसिया डर्टमण्डसंग पराजित भएको छ । बोरुसिया डर्टमण्डको घरेलु मैदानमा बुधबार राति भएको खेलमा डर्टमण्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलले पराजित गरेको हो । खेलमा डर्टमण्डका लागि निकलास फुलक्रुगले गरेको एक मा

Read More