विश्व |


वैकल्पिक इन्धनबाट सञ्चालित विमानद्वारा पहिलो पटक लन्डनबाट न्यूयोर्क उडान

Posted on November 28, 2023 | views : 463 |

एजेन्सी | वैकल्पिक इन्धनबाट सञ्चालित एउटा ठुलो यात्रुवाहक विमानले आज पहिलो पटक लन्डनबाट उडान भर्दैछ । भर्जिन एटलान्टिकद्वारा सञ्चालित यो विमान लन्डनको हिथ्रो विमानस्थलबाट न्यूयोर्कको जेएफके एअरपोर्टका लागि स्थानीय समयअनुसार ११:३० बजे उड्ने तय भएको छ । उक्त  विमानको लागि सरकारको समेत सहयोग उपलब्

Read More

दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना, ११ जनाको मृत्यु

Posted on November 28, 2023 | views : 538 |

मङ्सिर १२, काठमाडौँ | दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । प्रिटोरियाको पश्चिममा रहेको रुस्टेनबर्ग माइनमा सोमबार दुर्घटना भएको हो । खानी सञ्चालन गर्ने कम्पनी इम्पाला प्लेटिनमले यो घटनालाई कम्पनीको इतिहासकै सबैभन्दा दुःखद दिन भएको बताएक

Read More

बेलायतमा मान्छेमा पहिलो पटक भेटियो स्वाइन फ्लु

Posted on November 28, 2023 | views : 417 |

मङ्सिर १२, काठमाडौँ | बेलायतका स्वास्थ्य अधिकारीहरू यति बेला मान्छेमा सुँगुरमा देखिने भाइरस स्वाइन फ्लु कसरी सर्‍यो भनेर पत्ता लगाउन दौडधुप गरिरहेका छन् । एक व्यक्तिमा सुँगरमा पाइने स्वाइन फ्लुको नयाँ प्रकार भेटिएको सोमबार त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले बताएको थियो । बेलायतमा कुनै

Read More

डिसेम्बर १ देखि भारत र चीनका नागरिक भिसाबिनै मलेसिया छिर्न र ३० दिनसम्म बस्न पाउने

Posted on November 27, 2023 | views : 539 |

एजेन्सी  | मलेसियाले भारत र चीनका मानिसलाई भिसाबिनै प्रवेश र ३० दिनसम्म बस्नसक्ने सुविधा दिने भएको छ।  यो नियम डिसेम्बर १ देखि लागू हुने बताइएको छ।  समाचार एजेन्सी रोयटर्सका अनुसार मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आइतबार राति पिपुल्स जस्टिस पार्टी कंग्रेसलाई दिएको सम्बोधनमा उक

Read More

इजरायली र तीन विदेशीसहित थप १७ बन्धक रिहा

Posted on November 27, 2023 | views : 624 |

मङ्सिर ११, काठमाडौं | हमासले थप १४ इजरायली र तीन विदेशी बन्धकलाई रिहा गरेपछि इजरायलले पनि आफ्नो जेलबाट ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायली सेनाले ३९ प्यालेस्टाइनीलाई जेलबाट रिहा गर्ने बित्तिकै उनीहरूले आफ्नो झण्डा फहराएका थिए ।  हमास र इजरायलबिच भएको सम्झौताअनुसार चार दिने अस्थायी य

Read More

हमासद्वारा थप १७ जना बन्दी रिहा

Posted on November 26, 2023 | views : 579 |

मङ्सिर १०, काठमाडौं | इजरायल–हमास युद्धविरामको दोस्रो दिन शनिबार हमास समूहले थप १७ जना बन्दीलाई रिहा गरेको छ । रिहा गरिएकामा १३ जना इजरायली र ४ जना थाइ नागरिक रहेका छन् । समाचार संस्था सिएनएनका अनुसार इजरायलले पनि ३९ प्यालेस्टिनी नागरिकलाई जेलमुक्त गरेको छ। यसअघि पहिलो दिन हमासले २४ बन्धक र इजरायलले

Read More

हमासद्वारा रिहा गरिएका बन्धकहरूको नाम सार्वजनिक

Posted on November 25, 2023 | views : 772 |

मङ्सिर ९, तेल अवीव | इजरायली प्रधानमन्त्रीको कार्यालयले गत अक्टोबर ७ को आतंकवादी हमलामा हमासद्वारा बन्धक बनाएर हिजो रिहा गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । इजरायली प्रधानमन्त्री कार्यालयले हमाससँगको सम्झौताको एक भागका रूपमा उद्धार गरिएकामध्ये ११ विदेशी नागरिक रहेको जानकारी दिएको छ।  अम

Read More

साम अल्टमन ओपन एआईमै फिर्ता

Posted on November 22, 2023 | views : 1022 |

मङ्सिर ६, काठमाडौँ | एक हप्ता लामो विवादपछि साम अल्टमन च्याट जिपिटीको माउ संस्था ओपन एआईमै फर्किएका छन् । ओपन एआईले एक विज्ञप्ति जारी गर्दै अल्टमन प्रमुख कार्यकारी अधिकृत सीईओकै रुपमा कम्पनीमा फर्कन लागेको बताएको छ । ब्रेट टेलर र लैरी समरसँगै साम पनि कम्पनीको बोर्ड सदस्य हुने छन् । यसअघि कम्पनीले स

Read More

इजरायल र हमासबीच सहमति, पहिलो चरणमा ५० जना बन्दी छाडिने

Posted on November 22, 2023 | views : 760 |

मङ्सिर ६, काठमाडौँ | युद्धरत इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमास गाजामा बन्दी बनाइएका ५० जनालाई रिहा गर्न सहमत भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सहमतिलाई इजरायली सरकारले अनुमोदन गरेको छ । यो अनुमोदनसँगै पहिलो चरणमा महिला तथा बालबालिका मुक्त हुने छन् ।   आज बिहान इजरायल

Read More

इजरायलसँग युद्धविराम सम्झौताको नजिक पुगेको हमासका नेताको भनाई

Posted on November 21, 2023 | views : 1021 |

मङ्सिर ५, काठमाडौँ | हमासका नेता इस्माइल हानियाले आफ्नो समूह इजरायलसँग युद्धविराम सम्झौताको नजिक पुगेको बताएका छन् । हमासले जारी गरेको विज्ञप्तिमा हमासले यसबारे कतारलाई आफ्नो प्रतिक्रिया दिइसकेको बताइएको छ । कतारले दुई देशबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । हानिया कतारमा नै बस्छन् । अन्

Read More

इजरायलद्वारा नाबातीहमा सन् २००६ को युद्धपछि पहिलो पटक आक्रमण

Posted on November 20, 2023 | views : 1434 |

एजेन्सी | इजरायलले लेबनानको दक्षिणी सहर नाबातीहमा सन् २००६ को युद्धपछि पहिलो पटक आक्रमण गरेको छ। लेबनानमा जुलाई २००६ को इजरायली युद्धपछि पहिलो पटक इजरायली ड्रोनले लेबनानको दक्षिणी सहर नाबातीहमा आक्रमण गरेको लेबनानी सैन्य स्रोतले बताएको हो। ड्रोनले टुल र कफोरबीचको सडकमा रहेको स्थानीय एल्युमिनियम

Read More

विश्व बजारमा बढ्यो कच्चा तेलको भाउ

Posted on November 20, 2023 | views : 1101 |

मङ्सिर ४, काठमाडौँ | अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र ओपेक बाहिरका रुसलगायत अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गहिरो बनाउने आशामा सोमबार तेल बजारले टेवा पाएको हो । इजरायल र हमासबीच हप्तौदेखि जारी द्वन्द्व

Read More

हमासले एक नेपालीसहित दुई बन्धकलाई अस्पताल लैजाँदै गरेको भिडियो सार्वजनिक (भिडियो)

Posted on November 20, 2023 | views : 1302 |

मङ्सिर ४, काठमाडौँ | इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले इजरायलमा आक्रमणपछि अपहरण गरेर लगेका व्यक्तिहरू रहेको एक भिडियो सार्वजनिक गरेको छ ।  आईडीएफले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्यालेस्टाइनी लडाकु समूह हमासले दुई जनालाई अस्पताल लैजाँदै गरेको भिडियो सार्वजनिक गरेको हो । ती दुई जनामध्ये

Read More

पोथी सार्क माछाले भालेसँगको संसर्गबिनै बच्चा पैदा गरेपछि…

Posted on November 19, 2023 | views : 810 |

एजेन्सी | अमेरिकाको शिकागोस्थित इलिनोयमा रहेको ब्रुकफिल्ड चिडियाखानामा रहको एक पोथी सार्क माछाको बच्चा जन्मिएको छ । चिडियाखानामा रहेको एपुलेट सार्क माछाको वंश वृद्धि हुनु खुसीको कुरा हो । तर निकै आश्चर्यको कुरा त के भने उक्त पोथी सार्कले कुनै भालेसँग संसर्ग नगरीकनै बच्चा पैदा गरेको छ। सो पोथी सार्क

Read More

भारतले विश्वकप जिते समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा

Posted on November 19, 2023 | views : 957 |

मङ्सिर ३, काठमाडौँ | भारत र अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा आज आइतबार भिड्दै छन् । सन् १९७५ बाट सुरु भएको आईसीसी विश्वकप क्रिकेटको १३ औँ संस्करणको फाइनल प्रतिस्पर्धामा भारत तेस्रो पल्ट विश्वकप जित्न चाहन्छ, त्यहीं अस्ट्रेलिया कीर्तिमान छैटौं पल्ट विश्वकप जित्न चाहन्छ । भारतीयहरु अवश्य पन

Read More

निकारागुवाकी सुन्दरी बनिन् मिस युनिभर्स, यस्तो थियो अन्तिम सवाल र जवाफ

Posted on November 19, 2023 | views : 826 |

मङ्सिर ३, काठमाडौँ | यस वर्षको मिस युनिभर्स प्रतियोगितामा निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जितेकी छन् । नेपालकी प्रतिस्पर्धी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन् । ९० वटा देशले भाग लिएको मिस युनिभर्सको ७२ संस्करणमा मिस निकारागुवा पलासियोले बाजी मारेकी हुन् । दक्षिण अमेरिकी देश निकारागुवाक

Read More

इजरायल र हमासबीचको द्वन्द्व रोक्न सम्झौता हुँदै

Posted on November 19, 2023 | views : 657 |

एजेन्सी | इजरायल र हमास अमेरिकी मध्यस्थतामा युद्ध रोक्नेबारे एक सम्झौतानजिक पुगेको बताइएको छ । सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौँ महिला र बालबालिकाको रिहाइ गरिने बताइएको छ । आउँदा केही दिनमा लागु हुने अपेक्षा गरिएको यो सम्झौताले केही दिनका लागि गाजामा जारी युद्धल

Read More

गाजाको शरणार्थी शिविरमा इजरायली हवाई हमला, १८ जनाको मृत्यु

Posted on November 17, 2023 | views : 901 |

एजेन्सी | गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली हवाई हमलामा १८ जनाको मृत्यु भएको छ ।  प्यालेस्टिनी वाफा समाचार एजेन्सीको रिपोर्टका अनुसार आवासीय भवनलाई निशाना बनाएर गरिएको आक्रमणमा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।  हवाई हमलामा मारिएकाहरूमा अबु अल कुमसान, मसू

Read More

गल्तीले ८ सय २० करोड अर्कैको खातामा जम्मा भएपछि...

Posted on November 16, 2023 | views : 2911 |

कात्तिक ३०, काठमाडौं । युको बैंक अफ इण्डियाले, गल्तीले अन्य खातामा जम्मा भएको ६ सय ४९ करोड भारतीय रुपैयाँ पुन आफ्नो खातामा फर्काएको छ ।  तत्काल भुक्तानी सेवा मार्फत केही खाताहरूमा गल्तीले जम्मा भएको भारतीय रुपैंयाँ ८ सय २० करोड मध्ये ७९ प्रतिशत अर्थात ६ सय ४९ करोड रुपैयाँ खातामा फिर्ता ल्याइएको

Read More

अमेरिका र चीन उच्च तहमा वार्ताः पृथ्वीमा दुइवटा सुपरपावर मात्र रहन सक्ने

Posted on November 16, 2023 | views : 1527 |

कात्तिक ३०, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन  र चीनका राष्ट्रपति सी जिनपिंगले बुधवार राती अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता गरेका छन् । यो भेट सानफ्रान्सिस्कोमा जारी एशिया–प्यासिफिक इकोनोमिक को–अपरेशन (एपेक) समिटको सन्दर्भमा भएको हो । यो अवसरमा दुइ देशका वीच फेरि मिलिट्री कम्युनिकेश

Read More

इजरायल-लेबनान सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप बढ्यो

Posted on November 13, 2023 | views : 1464 |

कार्तिक २७, काठमाडौँ | हिजबुल्लाह नेता हसन नसरल्लाहको शनिबारको भाषणपछि लेबनान र इजरायलको सीमामा गतिविधि बढेको छ। आइतवार, हिजबुल्लाहले इजरायली सैनिक र स्थानहरूलाई लक्षित गरी धेरै आक्रमणहरू गरेको दाबी गरेको छ। हिजबुल्लाह समर्थित टिभी च्यानल अल मनारको रिपोर्ट अनुसार हिजबुल्लाहले उत्तरी इजरायलको डोवेभ क

Read More

लागु पदार्थ तस्करी अभियोगमा भियतनाममा १८ जनालाई मृत्युदण्डको सजाय

Posted on November 12, 2023 | views : 1566 |

कार्तिक २६, काठमाडौँ | भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानूनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ । सरकारी मिडिया

Read More

स्पेनमा आतंक फैलाएको आरोपमा १४ पाकिस्तानी पक्राउ

Posted on November 12, 2023 | views : 1166 |

कार्तिक २६, काठमाडौँ | स्पेनको प्रहरीले पाकिस्तानी मूलका १४ जनालाई पक्राउ गरेको छ । यसलाई एक संदिग्ध जिहादी नेटवर्कको रूपमा वर्णन गरिएको छ। युरो विकली न्युजका अनुसार अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि स्पेनमा आतंकवाद विरोधी गतिविधिका सम्बन्धमा अलर्ट जारी गरिएको छ । यही अवधिमा यी पक्राउ परेका

Read More

रश्मिकाको डिपफेक भिडियो मामिलामा एफआईआर दर्ता, फेसबुकलाई पत्र

Posted on November 12, 2023 | views : 772 |

कार्तिक २६, काठमाडौँ | दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डिपफेक भिडियो मामिलामा दिल्ली प्रहरीले एउटा एफआईआर दर्ता गराएको छ । यो मामिलालाई स्पेसल सेल पुलिसले छानबिन गर्दै छ । यही विषयमा प्रहरीले फेसबुक र इन्ष्टाग्रामको मालिक कम्पनी मेटालाई सामाजिक सञ्जालमा अभिनेत्रीको डिपफेक भिडियो शेयर गर्ने

Read More