विश्व |


उडानका क्रममा विमानको झ्याल फुटेपछि आपत्कालीन अवतरण

Posted on January 07, 2024 | views : 402 |

एजेन्सी। अमेरिकाको ओरेगन राज्यमा उडानका क्रममा एउटा विमानको झ्याल फुटेपछि आपत्कालीन अवतरण गरिएको छ। १७७ जना यात्रु सवार अलास्का एयरलायन्सको विमानलाई आपत्कालीन अवतरण गराइएको हो। ‘फ्लाइट १२८२’ को विमान पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५ बजे उडेको र विमानमा चालक दल

Read More

जापानमा गयो पुन: भूकम्प, हालसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो र २११ जना बेपत्ता

Posted on January 06, 2024 | views : 524 |

पुस २१, एजेन्सी | जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ । भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।  यसैवीच भूकम्पमा परी मृत्यु

Read More

अमेरिकाको ओरेगनबाट क्यालिफोर्निया जादै गरेको विमानको एक भाग भाँचिएपछि ..

Posted on January 06, 2024 | views : 521 |

पुस २१, एजेन्सी | अमेरिकाको ओरेगनबाट दक्षिणी क्यालिफोर्नियाको लागि अलास्का एयरलाइन्सको उडानले मध्य-हवामा भएको घटना पछि आपतकालीन अवतरण गर्‍यो जसमा विमानको एक पक्षको भाग भाँचियो र विमानबाट अलग भयो। स्थानीय समय अनुसार शनिबार बिहान यो घटना भएको हो । उडान AS १२८२ पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा

Read More

किम जङ-अनकी छोरी नै उत्तर कोरियाको सम्भावित उत्तराधिकारी : दक्षिण कोरियाली गुप्तचर निकाय

Posted on January 05, 2024 | views : 333 |

एजेन्सी | उत्तर कोरियाका नेता किम जङ-अनकी छोरी उनकी "सम्भावित" उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जू-ए आफ्ना पितासँगै उपस्थित हुने गरेकी छन्। किम जू-ए उत्तर कोरियाका शासककी माहिली छोरी हुन्। उनको उमेर १० वर्ष भएको ठ

Read More

मुकेश अम्बानीलाई उछिनेर पुनः एसियाकै सर्वाधिक धनी बने गौतम अदानी

Posted on January 05, 2024 | views : 604 |

पुस २०, काठमाडौं | भारतीय व्यापारी गौतम अदानी भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएको २४ घन्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अदानीको कूल नेटवर्थ ९७ अर्ब ६० करोड डलरमा उक्लिएको छ । बिहीबार आदनी ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्समा १४ औं स्थानमा थिए । तर शुक्रबार उनी मुकेश अम्बानीलाई

Read More

अमेरिकामा १७ वर्षीय विद्यार्थीले स्कुलमा चलाए गोली, एकको मृत्यु, पाँच घाइते

Posted on January 05, 2024 | views : 468 |

एजेन्सी | अमेरिकाको आयोवा राज्यको एक हाइस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनाविरुद्ध गोली हानेका हुन्।  बीबीसीको समाचारअनुसार गोली लाग्नेमा पाँच विद्यार्थी र एक विद्यालय प्रशास

Read More

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुग्यो, ५१ बेपत्ता

Posted on January 04, 2024 | views : 546 |

एजेन्सी | जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण  ७८ जनाको मृत्यु हुनुका साथै  ५१ जना अझै बेपत्ता भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।  जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधि

Read More

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्ने

Posted on January 04, 2024 | views : 358 |

पुस १८, दिल्ली | दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको समस्या बढ्दै गएको छ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता केजरीवाल दिल्ली रक्सी नीति मामिलामा प्रवर्तन निदेशालय (ईडी) द्वारा तीन पटक बोलाएपछि पनि अनुसन्धान एजेन्सीसामु हाजिर भएका छैनन्। आपका नेताहरूले अरविन्द केजरीवाललाई

Read More

ब्ल्याक होलको अध्ययनका लागि भारतले पठायो स्याटेलाइट

Posted on January 03, 2024 | views : 354 |

एजेन्सी | सन् २०२४ को पहिलो दिनमै भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले इतिहास रचेको छ । भारतले सोमबार जनवरी १ मा विश्वकै दोस्रो यस्तो स्याटेलाइट प्रक्षेपण गरेको छ जसले ब्ल्याक होल, पल्सर, आकाशगंगा तथा विकिरण आदिको अध्ययन गर्नेछ । यसअघि विश्वमा पहिलोपटक अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२१ मा

Read More

भिटर रोकलाई बार्सिलोनामा १९ नम्बरको जर्सी

Posted on January 03, 2024 | views : 297 |

पुस १८, काठमाडौँ | भर्खर बार्सिलोनामा अनुबन्धित भएका ब्राजिलियन युवा फरवार्ड भिटर रोकलाई बार्सिलोनाले १९ नम्बरको जर्सी दिएको छ। १ साता अघि ब्राजिलियन क्लब एथ्लेटिको पारानान्सेबाट क्याटलान क्लब बार्सिलोनामा अनुबन्धन भएका रोकलाई १९ नम्बरको जर्सी दिएको बार्सिलोना क्लबले जनाएको छ। रोकले पारानान्सेमा ९ न

Read More

इजरायली ड्रोन आक्रमणमा हमासका उपनेता अरौरीको मृत्यु

Posted on January 03, 2024 | views : 306 |

पुस १८, काठमाडौँ | इजरायलको ड्रोन आक्रमणमा हमासका उपनेता सालेह अल अरौरीको ज्यान गएको छ। हमासविरुद्ध लेबनानमा गरेको आक्रमणमा नेता अरौरीसहित ६ जना मारिएको इजरायलले दाबी गरेको छ।  बिबिसीका अनुसार हमासको दोस्रो वरीयतामा रहेका नेता अरौरीको दक्षिणी बेरुतमा मृत्यु भएको हो। इजरायलसँगको युद्धमा अहिलेसम

Read More

विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको जापान एअरलाइन्सको विमानमा आगलागी

Posted on January 02, 2024 | views : 2240 |

पुस १७, काठमाडौँ | जापानको राजधानी टोकियोमा रहेको हानेदा अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको विमानमा आगो लागेको छ । होक्काइदोस्थित चितोसे विमानस्थलबाट हानेदा विमानस्थलका लागि उडेको जापान एअरलाइन्सको विमानमा आगो लागेको हो । हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विम

Read More

जापानको भूकम्पमा परी १३ जनाको मृत्यु, खोज तथा उद्धारको काम जारी

Posted on January 02, 2024 | views : 384 |

पुस १७, काठमाडौं | जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् । अहि

Read More

जापानमा ७.४ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

Posted on January 01, 2024 | views : 542 |

एजेन्सी | जापानमा ७.४ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयानुसार सोमबार साँझ ४:१० बजे उत्तरी मध्य जापान केन्द्र भएर भूकम्प गएको छ।  भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले पश्चिमी तटीय क्षेत्र इशिकावा, निगाटा र तोयामा प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरेको छ। इशिकावा प्रिफेक्चरको नोटोस

Read More

२०२३ मा ७ करोड ५० लाख बढ्यो विश्वको जनसंख्या, २०२४ मा कति ?

Posted on December 31, 2023 | views : 523 |

एजेन्सी | आज सन् २०२३ को अन्तिम दिन अर्थात न्यू इयर इभ । आज सम्पूर्ण विश्व सन् २०२३ लाई विदाइ गर्दैछ भने भोलिदेखि हामी नयाँ वर्ष २०२४ को स्वागत गरिरहेका हुनेछौं । यसैबीच, सन् २०२३ मा विश्वको जनसंख्या सात करोड ५० लाख बढेको तथ्यांक सार्वजनिक भएको छ । योसंगै अब सन् २०२४ मा विश्वको जनसंख्या बढेर आठ अर्ब

Read More

सम्भावित ‘युद्ध’को तयारी गर्न सेनालाई किमको निर्देशन

Posted on December 31, 2023 | views : 375 |

पुस १५, काठमाडौँ | उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । नेता किमले सन् २०२४ का लागि आफ्न

Read More

उत्तरी गाजापट्टीमा रहेको हमासको मुख्यालयको सुरुङ ध्वस्त पारेको इजरायली दावी

Posted on December 30, 2023 | views : 338 |

पुस १४, इजरायल | उत्तरी गाजा पट्टीमा हमासको राजनीतिक र सैन्य मुख्यालय रहेका सुरुङहरू फेला परेको र तिनीहरूलाई नष्ट गरिएको इजरायली रक्षा बलले शनिबार जनाएको छ ।  इजरायलले प्यालेष्टिनी कट्टरपन्थी लडाकु समूह (हमास) का लडाकुहरूले प्रयोग गरेका सुरुङहरूको फुटेज सार्वजनिक गर्दै सुरुङहरूमा विद्युतको पहुँ

Read More

फ्रान्सकी मायर्स बनिन् १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला

Posted on December 30, 2023 | views : 430 |

पुस १४, काठमाडौँ | फ्रान्सकी ७० वर्षीया फ्राँस्वाज बेताँकूर मायर्सको १०० अर्ब डलर कमाउने विश्वकै पहिलो महिला बनेकी छन् ।  मायर्स यो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो महिला हुन् । मायर्स विश्वको सबैभन्दा ठूलो कस्मेटिक कम्पनी लिओरियलको होल्डिङ कम्पनी तिथिसकी अध्यक्ष र लोरियल ग्रुपको बोर्ड अफ डाइर

Read More

धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै रणवीर कपुरविरुद्ध उजुरी

Posted on December 28, 2023 | views : 343 |

पुस  १२, काठमाडौं | बलिउड अभिनेता रणवीर कपूरविरुद्ध मुम्बईको घाटकोपर पुलिस स्टेशनमा धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा उजुरी दर्ता भएको छ। हालै सामाजिक सञ्जालमा रणवीरको एउटा भिडियो भाइरल भएको थियो, जसमा उनी केक जलाएपछि ‘जय माता दी’ भन्दै थिए । रणवीरको यो भिडियोको निकै आलोचना पनि भएको थियो ।

Read More

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव जारी

Posted on December 27, 2023 | views : 321 |

पुस ११, काठमाडौँ | नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेष गरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ ।  दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजराइली

Read More

ओस्कार विजेता फिल्म ‘प्यारासाइट’का अभिनेता लि सन–क्युन मृत भेटिए

Posted on December 27, 2023 | views : 157 |

पुस ११, काठमाडौँ | दक्षिण कोरियाली अभिनेता लि सन–क्युन मृत भेटिएका छन् । लि ओस्कार विजेता फिल्म प्यारासाइटमा उनको भूमिकाका लागि चर्चित थिए । ४८ वर्षीय अभिनेता बुधबार सोलको एउटा मुख्य पार्क क्षेत्रमा कारभित्र अचेत अवस्थामा भेटिएको सञ्चार माध्यमहरूले बताएका छन् । लिको मृत्यु हो कि आत्महत्या भन्ने चाँह

Read More

पाइलट नै नभएको कार्गो विमान उडेपछि

Posted on December 26, 2023 | views : 1560 |

एजेन्सी | विश्वमा सबैभन्दा धेरै प्रयोग हुने एउटा कार्गो विमानले कोही चालक नहुँदा पनि सारा उडान सफलतापूर्वक पूरा गरेको छ । कूल १२ मिनेटको सो उडानमा विमान उत्तरी क्यालिफोनिर्याको होलिष्टर एयरपोर्टबाट छुटेको थियो । विमानलाई रिलायबल रोबोटिक्सले चलाएको थियो । कम्पनीले सन् २०१९ देखि नै अर्ध–स्वचालित उडान

Read More

भारतमा कोरोना : पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु

Posted on December 26, 2023 | views : 390 |

पुस १०, काठमाडौँ | भारतमा पछिल्लो समय कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ। संक्रमण दर बढेसँग मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप ११६ जनामा संक्रमण पुष्टि भएको छ भने तीनजनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ। मंगलबार थपिएका नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या ४ हजार

Read More

युक्रेनद्वारा क्रिमियामा रुसी जहाज ध्वस्त

Posted on December 26, 2023 | views : 426 |

पुस १०, कीभ | युक्रेनको वायुसेनाले मंगलबार उसले क्रिमिया प्रायद्वीपमा ड्रोन बोकेको आशंकामा मस्कोको कीभ विरुद्धको युद्धमा प्रयोग गरिएको रुसी जहाजलाई ध्वस्त पारेको बताएको छ। वायुसेनाको रणनीतिक उड्डयनले फिओडोसिया क्षेत्रमा रूसी संघको ब्ल्याक सी फ्लीटको नोभोचेर्कस्क जहाजलाई क्रुज मिसाइलले आक्रमण गरेको

Read More