विश्व |


जहाँ एउटा कुकुर मेयरको चुनाव लडिरहेको छ

Posted on July 03, 2023 | views : 558 |

एजेन्सी | क्यानडाको टोरन्टोमा मेयरको चुनाव हुन गइरहेको छ र यसपटक १०२ उम्मेदवारमा एक कुकुरको नाम पनि परेको छ । सात वर्षीय मोली र उनको मालिक टप्सी हिप्स ‘स्टप द साल्ट एसल्ट’ गर्ने वाचाको साथ मैदानमा उत्रिन्छन्। जाडोमा सडकमा ठुलो मात्रामा नुनको प्रयोगले कुकुर लगायत अन्य जनावरहरूको खुट्टामा क्षति पुर्‍य

Read More

दुलहीको फ्लाइङ किस, आमाको डिजे डान्स : विवाह छोडेर भागे दुलहा

Posted on July 03, 2023 | views : 207 |

एजेन्सी | जन्ती लिएर बेहुलीको घर पुगेका एक बेहुलाले अन्ततः विवाह गर्न अस्वीकार गरे । विवाह स्थलमा केही यस्ता कुराले उनलाई असहज बनाएका कारण उनी बेहुली नलिईकनै फर्किएका छन् ।  घटना भारतको हो । त्यहाँको हयातनगर थाना इलाकाका एक युवकको विवाह नजिकै गाउँकी युवतीसँग हुने निश्चित भयो । दुवै पक्षले विवाह

Read More

दुलहीको फ्लाइङ किस, आमाको डिजे डान्स : विवाह छोडेर भागे दुलहा

Posted on July 03, 2023 | views : 496 |

एजेन्सी | जन्ती लिएर बेहुलीको घर पुगेका एक बेहुलाले अन्ततः विवाह गर्न अस्वीकार गरे । विवाह स्थलमा केही यस्ता कुराले उनलाई असहज बनाएका कारण उनी बेहुली नलिईकनै फर्किएका छन् ।  घटना भारतको हो । त्यहाँको हयातनगर थाना इलाकाका एक युवकको विवाह नजिकै गाउँकी युवतीसँग हुने निश्चित भयो । दुवै पक्षले विवाह

Read More

विश्वमै सबैभन्दा धेरै बिदा नेपालमा, अरु कुन देशमा कति ?

Posted on July 03, 2023 | views : 491 |

असार १८, काठमाडौँ | विश्वमा सबैभन्दा धेरै बिदा नेपालमै दिइएको छ । विश्व तथ्यांकले दिएको जानकारीअनुसार नेपालमा सबैभन्दा बढी ३५ दिन वार्षिक बिदा हुने गरेको छ ।  त्यसैगरी म्यानमारमा ३२, इरानमा २६, श्रीलंकामा २५ तथा बंगलादेश र इजिप्टमा समान २२ दिन बिदा दिइन्छ ।  त्यस्तै कम्बोडिया र भारतमा समान

Read More

एप्पलले नाघ्यो ३ ट्रिलियन डलर, बन्यो विश्वकै ३ ट्रिलियन डलरभन्दा बढी हुने पहिलो कम्पनी

Posted on July 02, 2023 | views : 509 |

असार १७, एजेन्सी | आईफोन (आईफोन) बनाउने अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार मूल्य अहिले ३ ट्रिलियन (तीन लाख करोड) डलर नाघेको छ । यसरी एप्पल बजार पुँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी हुने विश्वको पहिलो कम्पनी बनेको छ । यो बजार क्यापसंगै यो जर्मनी पछि संसारको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ । यसको मार्के

Read More

फ्रान्समा रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी तैनाथ

Posted on July 01, 2023 | views : 510 |

असार १६, एजेन्सी | रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ गरिएको छ । फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको बताए । अल जजीराले उल्लेख गरेअनुसार अघिल्लो दिन करिब ४० हजार प्

Read More

केन्यामा भयानक लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको मृत्यु

Posted on July 01, 2023 | views : 461 |

असार १६, एजेन्सी | पश्चिमी केन्याको लन्डियानीमा भयानक लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ  ।  शुक्रबार साँझ सिपिङ कन्टेनर बोकेर आएको लरी केन्याको पश्चिमी क्षेत्र लन्डियानीको रिफ्ट उपत्यका नजिकै अनियन्त्रित हुँदा सडक छेउछाउमा पार्किङ्ग गरिएका धेरै सवारी साधनमा ठोक्किएर दुर्घटन

Read More

भारतको बुलढानामा बस पल्टिँदा आगो लागेर २५ जनाको मृत्यु

Posted on July 01, 2023 | views : 505 |

असार १६, एजेन्सी | भारतको महाराष्ट्रमा शनिबार भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुने जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको हो।  प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा आगो लागेको थियो | बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनी

Read More

नुनको दानाभन्दा सानो ह्यान्डब्याग ८४ लाख रुपैयाँमा बिक्री

Posted on June 30, 2023 | views : 579 |

ब्रुकलिन । एउटा नुनको दानाभन्दा सानो ‘माइक्रोस्कोपिक’ ह्यान्डब्याग लिलामीमा ६३ हजार ७५० अमेरिकी डलर (करिब ८४ लाख रुपैयाँ) मा बिक्री भएको छ । उक्त ब्यागलाई हेर्नकै लागि माइक्रोस्कोप चाहिन्छ । यसको आकार ६५७x२२२x७०० माइक्रोमिटर मात्र रहेको छ । ‘सियोको धागो छिराउने प्वालबाट समेत छिर्न सक्ने यो ब्याग यत

Read More

हलिउड कलाकार पनि आन्दोलनमा, शुक्रबारसम्म सहमति नभए हड्ताल गर्ने चेतावनी

Posted on June 29, 2023 | views : 265 |

एजेन्सी | हलिउडमा लेखकहरुको हड्ताल जारी रहँदा मेरिल स्ट्रिप र जेनिफर लरेन्स लगायत ३०० भन्दा बढी ए–लिस्टर कलाकारले पनि स्टुडियोविरुद्ध हड्ताल गर्ने चेतावनी दिएका छन् । उनीहरु आबद्ध कलाकार संस्था स्क्रिन एक्टर्स गिल्डले यस्तो चेतावनी दिएको हो । कलाकारले उच्च न्यूनतम तलब, स्ट्रिमिङमा फाइदा भएअनुसार सुव

Read More

हलिउड कलाकार पनि आन्दोलनमा, शुक्रबारसम्म सहमति नभए हड्ताल गर्ने चेतावनी

Posted on June 29, 2023 | views : 404 |

एजेन्सी | हलिउडमा लेखकहरुको हड्ताल जारी रहँदा मेरिल स्ट्रिप र जेनिफर लरेन्स लगायत ३०० भन्दा बढी ए–लिस्टर कलाकारले पनि स्टुडियोविरुद्ध हड्ताल गर्ने चेतावनी दिएका छन् । उनीहरु आबद्ध कलाकार संस्था स्क्रिन एक्टर्स गिल्डले यस्तो चेतावनी दिएको हो । कलाकारले उच्च न्यूनतम तलब, स्ट्रिमिङमा फाइदा भएअनुसार सुव

Read More

बुधबारदेखि दक्षिण कोरियाका मान्छेको उमेर घट्यो

Posted on June 28, 2023 | views : 734 |

असार १३, काठमाडौँ | दक्षिण कोरियाका नागरिकको उमेर बुधबारदेखि कम्तीमा एक वर्ष कम भएको छ। समाचार संस्था रोयटर्सका अनुसार बुधबारदेखि लागु भएको उमेर गणनाको नयाँ कानुनअनुसार कोरियालीको उमेर घटेको हो। कोरियामा धेरैले परम्परागत चलनअनुसार उमेर गणना गर्थे। जसअनुसार कुनै मान्छेको उमेर गर्भदेखि नै गणना हुन्थ्

Read More

युवतीको कन्चटमा बन्दुक ताकेर लुटेराले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाउन भनेपछि…

Posted on June 28, 2023 | views : 639 |

असार १३, काठमाडौँ | सोसल मिडियाले दुनियाँमा केवल तरंग मात्र ल्याएको छैन मानिसहरुलाई एक अर्काबीच सम्बन्ध स्थापित गर्न तथा बुझनका लागि समेत राम्रो मञ्च दिएको छ । सामाजिक सञ्जालमध्ये सबै उमेरका प्रयोगकर्ताका लागि सर्वाधिक लोकप्रिय र प्रभावशाली माध्यम फेसबुक मानिन्छ । एउटाले फ्रेण्ड रिक्वेस्ट पठाउने र अ

Read More

युक्रेनलाई होइन पश्चिम युरोपलाई आणविक हतियार हान्ने बारेमा सोचौँ: रुसी प्राध्यापक सेर्गि कारागानोभ

Posted on June 28, 2023 | views : 406 |

एजेन्सी | रुसले युक्रेन युद्धमा आणविक हतियार प्रयोग गर्ने बारेमा रुसमा कुरा उठ्न थालेको छ । यो मुद्धामा सबैभन्दा मुखर छन् रुसी प्राध्यापक सेर्गि कारागानोभ । रुसको वैदेशिक तथा रक्ष विभाव प्रतिष्ठानका मान्नार्थ अध्यक्ष समेत रहेका प्राध्यापक कारागानोभले युक्रेन युद्धमा पश्चिम युरोपले धेरै हतियार सहयोग

Read More

पहिलो व्यवसायिक अन्तरिक्ष पर्यटन उडान गर्दै भर्जिन ग्यालेक्टिक, टिकट मूल्य कति ?

Posted on June 28, 2023 | views : 498 |

एजेन्सी | अन्तरिक्ष पर्यटन कम्पनी भर्जिन ग्यालेक्टिकले आफ्नो पहिलो व्यवसायिक उडान सेवा सुरु गर्न लागेको छ । कम्पनीले यस विषयमा सूचना जारी गर्दै यहीँ जुन महिनाको अन्त्यसम्ममा अन्तरिक्षका लागि व्यवसायिक पर्यटन सेवाको उडान सुरु गरिने जनाएको छ । कम्पनीले यही जुन २९ मा उडान गर्ने बताइएको छ । पहिलो व्यवसा

Read More

इटालियन फुटबलमा ८८ नम्बरको जर्सी लगाउन प्रतिबन्ध

Posted on June 28, 2023 | views : 421 |

एजेन्सी | इटालियन फुटबलमा खेलाडीलाई ८८ नम्बरको जर्सी लगाउन प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय टोलीदेखि कुनै पनि तहको फुटबलमा अब खेलाडीले ८८ नम्बरको जर्सी लगाउन नपाउने भएका हुन् ।  ८८ नम्बरको जर्सीले जर्मन नाजीको नारालाई बढावा दिएको भन्दै उक्त जर्सी प्रयोग गर्न रोक लगाइएको समाचारमा जनाइएको छ । इटाल

Read More

चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा

Posted on June 27, 2023 | views : 674 |

असार १२, काठमाडौँ | चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । उनी आज दिउँसो २ : ३० बजेको फ्लाइटमा नेपाल आइपुगेको अध्यागमन विभागले पुष्टि गरेको छ । उनी बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएको विभागका निर्देशक खिमराज भुषालले जानकारी दिए । उनीसहित अरु ६ जना पनि आएका छन् जसमा एकजना महिला रह

Read More

भारतको ओडिसामा एक आपसमा बस ठोक्किँदा १२ जनाको मृत्यु

Posted on June 26, 2023 | views : 208 |

असार ११,  भुवनेश्वर | ओडिसाराज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक

Read More

भारतको ओडिसामा एक आपसमा बस ठोक्किँदा १२ जनाको मृत्यु

Posted on June 26, 2023 | views : 348 |

असार ११,  भुवनेश्वर | ओडिसाराज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक

Read More

काटिएको हात जीवित राख्न डाक्टरले खुट्टामा जोडिदिएपछि...

Posted on June 26, 2023 | views : 1032 |

असार ११, एजेन्सी | डाक्टरहरूलाई भगवानको दर्जा दिइएको छ, किनभने उनीहरूले बिरामीको जीवन बचाउँछन्। तर आजका डाक्टरहरूले त्यसभन्दा एक कदम अगाडि बढेर केही चमत्कार पनि देखाउन थालेका छन् ।  यस्तै चमत्कार चीनमा भएको छ, जहाँ डाक्टरहरूको टोलीले एक महिनासम्म बिरामीको काटिएको हात खुट्टामा जोडेर जीवित राखेका

Read More

उड्न लागेको विमानको टायर फुटेपछि उडान रद्द, ११ यात्रु घाइते

Posted on June 25, 2023 | views : 878 |

असार १०, एजेन्सी | हङकङदेखि लस एन्जलसका लागि उड्न लागेको विमानको टायर फुट्दा ११ जना यात्रु घाइते भएका छन् । हङकङको क्याथे प्यासिफिक उडान  CX880 शनिबार बिहान प्राविधिक समस्याका कारण अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ अघि नै रद्द गरिएको थियो। आपतकालीन उद्धारका क्रममा ११ जना यात्रु घाइते भएका छन्

Read More

भारतमा एक युवकले बन्चरो प्रहार गरि गरे ५ जनाको हत्या, हत्यापछि आफैलाई हाने गोली !

Posted on June 24, 2023 | views : 597 |

असार ९, एजेन्सी | भारतको उत्तर प्रदेशको मैनपुरीमा बन्चरो प्रहार गरेर  एकै परिवारका सदस्य र साथीको बीभत्स हत्या गरिएको छ । आफ्नो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती व्यक्तिले आफैँलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले बताए । भारतीय सञ्चार माध्यमका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन् ।

Read More

नागरिकता विधेयकमा सर्वोच्चले दिएको आदेशमा के छ ? (पूर्णपाठसहित)

Posted on June 23, 2023 | views : 568 |

असार ८, काठमाडौँ | सर्वोच्च अदालतले बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएन । यससँगै संविधानअनुसार जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने बाटो खुलेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले

Read More

टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टि, पाँचैको मृत्यु

Posted on June 23, 2023 | views : 482 |

एजेन्सी | टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको  समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि त्यसमा सवार पाँच जनाको मृत्यु भएको घोषणा गरिएको हो । यस घोषणासँगै पाँच दिन लामो ख

Read More