विश्व |


डब्लुडब्लूईका संस्थापकले यौन उत्पीडनको आरोप पछि दिए राजीनामा

Posted on January 27, 2024 | views : 331 |

माघ १३, न्युयोर्क | डब्लुडब्लूईका संस्थापक भिन्स म्याकमोहनले यौन उत्पीडनको आरोप पछि राजीनामा दिएका छन । म्याकमोहन माथी यौन उत्पीडन, बेचबिखन र शारीरिक दुर्व्यवहारको त्रासदायक आरोप लागे पछि पछिड ब्लुडब्लूईको मूल कम्पनी टिकिओको कार्यकारी अध्यक्षको पदबाट राजीनामा दिएका हुन | कुश्ती बेहेमोथ म्याकमोहनको म

Read More

पानीका अणु भएको अर्को ग्रह भेटियो, बस्न भने अयोग्य

Posted on January 27, 2024 | views : 300 |

माघ १३, क्यार्लिफोनिया | हबल स्पेस टेलिस्कोप प्रयोग गरेर खगोलविद्हरूले पृथ्वीबाट ९७ प्रकाश वर्ष टाढा रहेको सानो ज्वलन्त–तातो एक्सोप्लानेटको वायुमण्डलमा पानीका अणुहरू पत्ता लगाएका छन्। जिजे ९८२७ डी नामको यो ग्रह पृथ्वीको व्यासको करिब दोब्बर रहेको छ र यसको वायुमण्डलमा पानीको वाफ भएको फेला परेको छ । पा

Read More

यौन उत्पीडनको आरोपमा ट्रम्पलाइ ८३.३ मिलियन डलर जरिवाना

Posted on January 27, 2024 | views : 276 |

माघ १३, अमेरिका | शुक्रबार, म्यानहट्टन संघीय अदालतले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध यौन उत्पीडन र मानहानिको मुद्दामा आफ्नो फैसला सुनाएको छ।  पुर्व राष्ट्रपति ट्रम्प २०२४ मा राष्ट्रपति पदका उम्मेदवारी अन्तिम अवस्थातर्फ पुग्दा उनलाइ यो सजायँ सुनाइएको हो  । अब अदालतको आदेश अन

Read More

संसारको पहिलोपटक सेतो गैंडा आइभिएफवाट गर्भवती, विश्वमा दुई मात्रै बाँकी थिए

Posted on January 27, 2024 | views : 313 |

माघ १३, केन्या | गैंडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ । जुन भ्रुण स्थानतरणले उत्तरी सेतो गैँडालाई बचाउने बाटो खुला भएको  छ । संसारमा अब दुईवटा उत्तरी सेतो गैंडा मात्र बाँकी छन् तर ती दुवै महिला रहेका छन । तर अब, तिनीहरूको प्रजातिले बाँच्नको लागि मौका पाएको छ किनभने अन्वेषकहरूले पह

Read More

बेलायतका राजा चार्ल्स दितिया उपचारका लागि अस्पताल भर्ना

Posted on January 27, 2024 | views : 301 |

माघ १३, लन्डन | बेलायतका राजा चार्ल्स दितिय ठूलो प्रोस्टेटको उपचारका लागि अस्पताल भर्ना भएका छन् । निर्धारित उपचारको लागि शुक्रबार लन्डनको एक निजी अस्पतालमा भर्ना गरिएको हो ।  जसलाई बकिंघम प्यालेसका अनुसार राजाको हालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  उनको उपचार प्रभावकारी र सकारात्मक भ

Read More

मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार, पग्लियो भने डुबाउन सक्छ ग्रह

Posted on January 26, 2024 | views : 410 |

माघ १२, काठमाडौँ | मंगल ग्रहमा पानी र जीवनको उपस्थिति पत्ता लगाउन वैज्ञानिकहरू निरन्तर प्रयासरत छन् ।  मंगल ग्रहमा पानीको बारेमा विभिन्न रिपोर्टहरू आएका छन् तर नयाँ अध्ययनले वैज्ञानिकहरूको लागि धेरै ढोका खोल्न सक्छ। यो खोजले मंगल ग्रहको भूमध्य रेखा नजिकको यो क्षेत्रमा बरफको सबैभन्दा ठूलो भण्डार

Read More

ड्रग्स लिएको पुष्टी भए पछि जिम्बाबेका दुइ क्रिकेटरलाइ प्रतिबन्ध

Posted on January 26, 2024 | views : 342 |

माघ १२, जिम्बाबे | गत महिना जिम्बाब्वेका खेलाडी वेस्ले मादवेरे र ब्रान्डन मावुटुआमाथि प्रतिबन्धित औषधि प्रयोग गरेको आरोप लागेको थियो ।  हाल सो परीक्षणपछि दुवैले प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएको छ । अब जिम्बाब्वे क्रिकेट टोलीले ठूलो कदम चालेको छ । वेस्ले मधेभरे र ब्रान्डन मावुटुआला

Read More

विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड

Posted on January 26, 2024 | views : 608 |

माघ १२, वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ। हत्या अभियोगमा दोषी ठहर भएका केनेथ युजीन स्मिथलाई यस्तो सजाय दिइएको हो । अमेरिकामा मात्र नभई संसारभरिमै नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिइएको यो पहिलो घटना

Read More

नाइजेरियामा मुस्लिम गाेठाला र कृषक इसाइ समुह बिच झडप, ३० को मृत्यु

Posted on January 26, 2024 | views : 235 |

नाइजेरिया, १२ माघ । नाइजेरियाको पठार राज्यमा पछिल्लो समय भएकाे हिंसामा ३० जनाको मृत्यु भएको छ । नाइजेरियाको केन्द्रीय पठार राज्यमा भएकाे थप नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको हाे  । मङ्गलबार र बुधबारको पछिल्लो हिंसा यस क्षेत्रमा क्रिसमस डे आक्रमण पछि आएको हो, यसअघिको हिंसामा कम्तिमा १ सय

Read More

सिनेमा हलमा भेटियो ६५ वर्षअघि हराएको पर्स, खोलेर हेर्दा रोइन् महिला

Posted on January 25, 2024 | views : 799 |

माघ ११, काठमाडौँ | कैयौं पटक घर वा कुनै पुरानो भवनको मर्मतसम्भार गर्दा दशकौं पुरानो चिज भेटिन्छ जुन मालिकलाई फिर्ता गरिदिए उनको खुसीको सीमा रहँदैन । अमेरिकाको एटलान्टामा एक चलचित्र थिएटरको पुन: निर्माण गर्दा एक कामदारले पर्खाल पछाडि एउटा पर्स फेला पारे। यस्तो अवस्थामा काम गर्ने ठेकेदारले सिनेमा हल स

Read More

७० वर्षमा पहिलो पटक साउदी अरबमा मदिरा पसल खुल्दै

Posted on January 25, 2024 | views : 903 |

एजेन्सी | साउदी अरबमा सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले एक विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइयो। सन् १९५१ मा मिशारी बिन अब्दुलअजीज अल-साउद नामक राजकुमारले जेद्दाह सहरस्थित ब्रिटिश उपमहावाणिज्यदूत सिरिल उस्मानलाई एक समारोहमा मदिरा नथपिदिएक

Read More

भगौडा सेनालाई लिन आएको म्यानमारको विमान भारतीय सीमामा दुर्घटनाग्रस्त

Posted on January 23, 2024 | views : 546 |

एजेन्सी | भारतीय सीमामा म्यानमारको एउटा विमान दुर्घटना भएको छ । विमान म्यानमार सेनाको भएको बताइएको छ ।  दुर्घटनाको बेलामा विमानमा १४ जना सवार थिए । विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको थियो । विमान मिजोरममा दुर्घटनामा परेको सञ्चारमाध्यमहरुले जानक

Read More

इरान समर्थित लडाकुद्वारा इराकस्थित अमेरिकी नेतृत्वको गठबन्धन शिविरमा आक्रमण

Posted on January 21, 2024 | views : 322 |

माघ ७, बगदाद | इरान समर्थित लडाकु समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । पश्चिमी इराकमा इरान समर्थित लडाकुले अल असद शिविरलाई लक्षित गरी धेरै ब्यालेस्टिक क

Read More

चीनमा विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु

Posted on January 20, 2024 | views : 304 |

माघ ६, बेइजिङ | मध्य चीनको हेनान प्रान्तस्थित एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय प्रहरी तथा प्रशाासनले भनेको छ, “हेनानको यान्शान्पु गाउँमा रहेको यिङकाई विद्यालयमा शुक्रबार राति ११ बजे आगलागी भएको स्थानीयले दमकल विभागलाई जानकारी गरा

Read More

भारतको गुजरातमा डुङ्गा पल्टिदा १४ जनाको मृत्यु

Posted on January 19, 2024 | views : 364 |

माघ ५, एजेन्सी | भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा पल्टिदा १४ जनाको मृत्यु भएको छ । डुङ्गा डुब्दा ६ जना बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । डुङ्गामा २७ जना सवार रहेकामा ७ जनालाई उद्धा

Read More

जापानबाट अमेरिका जाँदै गरेको जहाजभित्र एक यात्रुले परिचारकलाई टोकेपछि…

Posted on January 17, 2024 | views : 382 |

माघ ३, टोकियो | जापानबाट अमेरिकातर्फ जाँदै गरेको जहाजका परिचारकलाई एक अमेरिकी यात्रुले पाखुरामा टोकेपछि टोकियो फर्काइएको छ । अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए) को विमानका परिचारकलाई ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर पाखुरामा टोकेपछि विमानलाई टोकियो फर्काइएको एएनएका प्

Read More

जापानको एयरपोर्टमा फेरि ठोक्किए दुई विमान

Posted on January 17, 2024 | views : 459 |

माघ ३, काठमाडौं | जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । 2 जनवरीको दिन टोक्योको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् । जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार होक्काइडोको न्यू

Read More

जापान भूकम्प अपडेट : आइतबारसम्म २२० जनाको मृत्यु, २० बेपत्ता

Posted on January 14, 2024 | views : 494 |

पुस २९, टोकियो | जापानको इशिकावा प्रान्तमा गएको ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा बेपत्ताको सङ्ख्या २० रहेको छ भने भूकम्पका कारण कम्तीमा एक हजार १५ जना घाइते भएको स्थानीय अधिकारीहरू

Read More

पेरुकी पोर्न स्टार थैना ट्रुजिलो निवासमा मृत भेटिइन्

Posted on January 13, 2024 | views : 531 |

पुस २८, पेरु | पेरुकी पोर्न स्टार थैना फिल्डस आफ्नै ट्रुजिलो निवासमा मृत भेटिएकी छन् ।  केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुर्व्यवहारको खुलासा गरेकी थैना ट्रुजिलो निवासमा नै मृत भेटिएकी हुन् । उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाएकी थिइन् । उनले

Read More

सरकारले तलब कम दिएको भन्दै पपुवा न्यू गिनीमा हिंसात्मक प्रदर्शन, १५ जनाको मृत्यु

Posted on January 12, 2024 | views : 342 |

एजेन्सी | सरकारले कम तलब दिएको भन्दै पपुवा न्यु गिनीका सरकारी कर्मचारी, सेना र प्रहरीको एक समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दा १५ जनाको मृत्यु भएको छ । करिब २५ जना गम्भीर घाइते भएका छन् । दंगा भड्किएपछि प्रधानमन्त्री जेम्स मारापेले १४ दिनका लागि आपतकाल घोषणा गरेका छन् । प्रहरी र अन्य सरकारी कर्मचा

Read More

अब हावामै मोबाइल चार्ज

Posted on January 11, 2024 | views : 471 |

एजेन्सी | अमेरिकाको लास भेगासमा जारी कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस)मा प्रविधि कम्पनीहरूले नयाँ नयाँ प्रविधि सार्वजनिक गरिरहेका छन् । प्रदर्शनीको तेस्रो दिनमा चिनियाँ कम्पनी ट्राशन होल्डिङ्सको सहायक कम्पनी इन्फ्लिक्सले हावामै मोबाइल चार्ज गर्न सकिने प्रविधि प्रदर्शन गरेको छ । यो प्रविधिमा फोनलाई

Read More

इजरायली प्रधानमन्त्री नेतन्याहूले भनेः गाजा कब्जा गर्ने कुनै लक्ष्य छैन

Posted on January 11, 2024 | views : 376 |

पुस २६, काठमाडौँ | इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन्। प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुर

Read More

विश्वका खराब एयरलाइन्स सूचीमा नेपालको यती एयरलाइन्स पनि

Posted on January 09, 2024 | views : 646 |

पुस २४, काठमाडौँ | सन् २०२४ मा हवाई यात्रुहरुले चढ्न नहुने विमान कम्पनीहरुमा नेपालको यती एयरलाइन्स पनि परेको छ । टकरन्यूज डट कोले सोमबार सार्वजनिक गरेको सूचीअनुसार नेपालको यती एयरलाइन्स उक्त सूचीमा परेको छ । एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर बनाइएको सूचीमा यती एयरलाइन्स पनि परेको हो । सात स्ट

Read More

जापान भूकम्पः पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षीया वृद्धाको उद्धार

Posted on January 07, 2024 | views : 337 |

पुस २२, काठमाडौँ | मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ। सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ तर हिम वर्षा र आँधीबेहरीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुनसक्ने बताएको छ। जापानमा जनवरी १

Read More