विश्व | काठमाडौँ - KTM


पाकिस्तानमा बम विष्फोट हुँदा कम्तिमा ५० जनाको मृत्यु

Posted on September 29, 2023 | views : 596 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ | पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ। इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै आत्मघाति बम विस्फोट गराइएको अधिकारीहरूले उल

Read More

भयानक जङ्गल पार गरेर अमेरिका जानेको संख्या ४ लाख नाघ्यो

Posted on September 29, 2023 | views : 1022 | काठमाडौँ - KTM

असोज १२, पनामा सिटी | पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ ।  गत वर्षको तुलनामा यो सङ्ख्या ६२ प्रतिशतले बढी भएको पनामा सरकारले बिहीबार जनाएको हो । ड्यारियन ग्याप भएर अमेरिका जानु ज्यादै जोखिमपूर्ण मानिन्छ किनभने&nbs

Read More

उत्तर कोरियाबाट अमेरिकी सैनिकको रिहाइ गर्न चीनको सहयोग

Posted on September 28, 2023 | views : 575 | काठमाडौँ - KTM

असोज ११, बेइजिङ | चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ । दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाईमा पक्राउ गरेको थियो ।&nbs

Read More

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा

Posted on September 27, 2023 | views : 634 | काठमाडौँ - KTM

असोज १०, एजेन्सी | दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसद्मा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस अफ कमन्सका सभामुखले राजीनामा दिएका छन् ।   अन्ठान्नबे वर्षीय यारोस्लाभ हुन्कालाई ‘नायक’ भन्दै उनको प्रशंसा गरेपछि सभ

Read More

अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो !

Posted on September 27, 2023 | views : 584 | काठमाडौँ - KTM

असोज १०, वासिङ्टन | अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औँ घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार भइरहेको छ । कमाण्डर

Read More

विनोद चौधरीको भारतमा रहेको कम्पनीमा आयकरको छापा

Posted on September 27, 2023 | views : 740 | काठमाडौँ - KTM

असोज १०, एजेन्सी | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य तथा उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया प्रालिमा भारतीय आयकर विभागले छापा मारेको छ ।  विभागका कर्मचारीले नेपालका सबैभन्दा धनी तथा प्रतिनिधिसभा सदस्य चौधरीले भारतको जयपुरमा सञ्चालन गरेका चौधरी ग

Read More

इराकमा एक विवाह समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु

Posted on September 27, 2023 | views : 624 | काठमाडौँ - KTM

असोज १०, एजेन्सी | उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ ।  स्थानीय सञ्चार माध्यमका अनुसार इराकको निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा भएको आगलागीमा परी १५० जना घाइते भएको छन् । दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् । प्रत्यक्षदर्शीका अनुसार सयौँ मानि

Read More

अजरबैजानमा तेल भण्डार विष्फोट हुँदा २० जनाको मृत्यु, २०० भन्दा बढी घाइते

Posted on September 26, 2023 | views : 585 | काठमाडौँ - KTM

असोज ९, एजेन्सी | अजरबैजानको नागोर्नो-काराबाखमा रहेको एउटा तेल भण्डारमा विष्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । अर्मेनियाका स्थानीय अधिकारीहरूले यस विस्फोटमा सयौं व्यक्ति घाइते भएको बताएका छन् । झण्डै ३०० जनालाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये दर्जनौँको अवस्था अझै चिन्ताजनक रहेको छ । यस घटन

Read More

गुगल म्यापको भर पर्दा भत्किएको पुलबाट खस्यो कार, चालकको मृत्युपछि गुगलविरुद्ध मुद्दा

Posted on September 25, 2023 | views : 891 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | गुगल म्यापको भर परेर कार कुँदाइरहेका एक अमेरिकीको गत वर्ष दुर्घटनामा मृत्यु भयो । गुगल म्यापमा बाटो अपडेट नभएको र भत्किसकेको पुलसमेत सद्दे नै देखाएका कारण चालकले सोही पुलमाथि कार कुदाउँदा दुर्घटना भएर कार नदीमा खसेको थियो । गुगलले आफ्नो म्याप्स एप अपडेट नगरेका कारण दुर्घटनामा मानव

Read More

ऋण तिरिसक्दा पनि अनावश्यक माग गर्दै दलित महिलालाई निर्वस्त्र घुमाइ पिसाब पिलाएको आरोप

Posted on September 25, 2023 | views : 568 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ | भारतको बिहारस्थित पटना जिल्लामा एक साहूकार र उनका सहयोगीले दलित महिलालाई निर्वस्त्र पारेर कुटपिट गरेको र पिसाब पिलाएको आरोप छ ।  ऋण तिर्दा पनि साहूले महिलासँग थप पैसाको ‘अनावश्यक’ माग गरेको आरोप छ । यसबारे महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । समाचार एजेन्सी पीटीआईका अनुसार एक

Read More

पाकिस्तानमा एक बालिकाले ३ महिनासम्म बलात्कार गर्ने अनैतिक बाबुको गरिन् गोली हानी हत्या

Posted on September 24, 2023 | views : 952 | काठमाडौँ - KTM

असोज ७, एजेन्सी | पाकिस्तानको पञ्जाब प्रान्तमा एक १४ वर्षीया बालिकाले तीन महिनाभन्दा बढी समयसम्म आफूलाई पटकपटक बलात्कार गरेको आरोपमा आफ्नै बुबाको गोली हानी हत्या गरेकी छन् ।  प्रहरीका अनुसार यो डरलाग्दो घटना लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा भएको हो । ती युवतीले प्रहरीलाई दिएको बयानमा आफ्नो बुबा

Read More

युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र दिँदै अमेरिका

Posted on September 23, 2023 | views : 464 | काठमाडौँ - KTM

असोज ६, वासिङ्टन | अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना बनाउनुएको हो । युक्रेनी राष्ट्रपतिसँग वासिङ्नमा भेटवार्ता गरेपछि किएभलाई रुसका भित्रीभागसम्म

Read More

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

Posted on September 21, 2023 | views : 709 | काठमाडौँ - KTM

असोज ४, ओटावा । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बिएसएल इन्टरनेशनल सर्भिसेजले बिहीबार जनाएको छ ।  विगत केही समयदेखि बिएसएल इ

Read More

एप्पलले चीनलाई दियो दोहोरो झट्का

Posted on September 20, 2023 | views : 965 | काठमाडौँ - KTM

एजेन्सी | अमेरिकी प्रविधि कम्पनी एप्पल इंकले चीनलाई ठूलो झट्का दिएको छ । कम्पनीले आफ्ना उत्पादनहरूमा चिनियाँ चिपसेट प्रयोग नगर्ने भएको छ । एक रिपोर्टमा भनिएअनुसार एप्पलले चीनको यांग्त्जे मेमोरी टेक्नोलोजी कम्पनी (वाईएमटीसी) को मेमोरी चिपसेट प्रयोग नगर्ने निर्णय गरेको छ । निक्केइ एसियाको एक रिपोर्ट अ

Read More

यी हुन् पछिल्लो एक वर्षमा सर्वाधिक कमाउने खेलाडी: पहिलोमा रोनाल्डो, दोस्रोमा मेस्सी

Posted on September 19, 2023 | views : 447 | काठमाडौँ - KTM

असोज २, न्यूयोर्क | फोर्ब्सले पछिल्लो १२ महिनामा सर्वाधिक कमाउने शीर्ष १० खेलाडीको सूची सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक भएको सूचीअनुसार पहिलो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् । हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले यो अवधिमा १३६ मिलियन अमेरिकी डलर कमाएका छन

Read More

भारतीय खुफिया एजेन्सीद्वारा क्यानडेली शिख नेताको हत्या, दुई देशबीच तनाव चुलियो

Posted on September 19, 2023 | views : 569 | काठमाडौँ - KTM

असोज २, काठमाडौँ | भारतीय खुफिया एजेन्सीले क्यानडामा एक शिख नेताको हत्या गरेपछि दुई देशबीच तनाव चुलिएको छ । क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि प्रतिवादमा उस्तै कदम चालेको छ । क्यानडेली प्रधानमन्त्री जस्टिन टुडो ले सोमबार संसदमा बोल्दै शिख समुदायका नेता हरदिप सिंह निज्जा

Read More

रोनाल्डोलाई प्रश्न- तपाईं आफ्ना सबै च्याम्पियन्स लिग उपाधि विश्वकपसँग साट्नुहुन्छ?

Posted on September 18, 2023 | views : 659 | काठमाडौँ - KTM

एजेन्सी | पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफूले जितेका पाँच यूइएफए च्याम्पियन्स लिगको उपाधिसँग विश्वकप उपाधि नसाट्ने बताएका छन् ।  बाइनान्स डटकमसँगको कुराकानीमा रोनाल्डोलाई विभिन्न प्रश्नहरू गरियो । उनलाई हो र होइनमा उत्तर दिन भनिएको थियो । वास्तवमा उनीमाथि झुट पत्ता लगाउने मेसि

Read More

ब्राजिलमा विमान दुर्घटना हुँदा १२ यात्रुसहित २ चालकको मृत्यु

Posted on September 17, 2023 | views : 530 | काठमाडौँ - KTM

भदौ ३१, एजेन्सी | ब्राजिलमा शनिबार यात्रु बोकेको विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । घटना अमेजन वर्षावन नजिकैको लोकप्रिय पर्यटक गन्तव्य बार्सिलोसमा भएको हो। बार्सिलोनाका गभर्नर विल्सन लिमाले दुर्घटनामा १२ यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएको ट्वीट गरेका छन् । विमान दुर्घटनामा कोही पन

Read More

भारतको जयपुरमा एक नेपाली महिलाको शव सुटकेसमा फेला

Posted on September 16, 2023 | views : 631 | काठमाडौँ - KTM

भदौ ३०, एजेन्सी | भारतको जयपुरमा सुटकेसमा एक नेपाली महिलाको शव फेला गरेको छ ।  घटनाका मुख्य योजनाकार र उनका सहयोगीलाई बिहीबार चित्रकूट प्रहरी चौकीले पक्राउ गरेको हो । प्रहरीले सुटकेसमा भरेर नाहरगढ डाँडामा फालेकी एक महिलाको शव पनि आरोपीको खोजीमा बरामद गरेको थियो । त्यसको एक दिनपछि ती महिला नेपाल

Read More

‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’

Posted on September 16, 2023 | views : 419 | काठमाडौँ - KTM

भदौ ३०, एजेन्सी | नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार देशको गोल्डेन कोस्ट क्षेत्रको भ्रमणका क्रममा पत्रकारहरूलाई नाइजरस्थित फ्रान्सेली राजदूत र अन्य फ्रान्सेली कूटनीतिज्ञहरूलाई फ्रान्सेली दूतावासमा बन्धक बनाइएको बताएका हुन् ।  गत

Read More

रियल म्याड्रिडका तीन युवा खेलाडी पक्राउ

Posted on September 15, 2023 | views : 627 | काठमाडौँ - KTM

एजेन्सी | स्पेनको प्रहरीले रियल म्याड्रिडका तीनजना युवा फुटबल खेलाडीलाई पक्राउ गरेको छ । नाबागिलसँग यौन सम्पर्क राखेको भिडियो वितरण गरेको आरोपमा तीनजना युवा फुटबल खेलाडीलाई बिहीबार राति पक्राउ गरिएको समाचारमा जनाइएको छ ।  पक्राउ परेका खेलाडीहरु भने नाबालिग होइनन् । उनीहरुले नाबालिगसँग यौन सम्पर

Read More

११ वर्षदेखि ननिदाएको दाबी गर्ने महिला

Posted on September 14, 2023 | views : 548 | काठमाडौँ - KTM

एजेन्सी | ३६ वर्षकी एक महिलाले आफू विगत ११ वर्षदेखि ननिदाएको दाबी गरेकी छिन् । ती महिलाको यस्तो दाबीमा उनकै देशका भियतनामीले प्रश्न उठाएका छन् । तर उनले आफूले झुटो नबोलेको दाबी गर्ने गर्छिन् ।  भियतनामको क्वाङ गाइकी बासिन्दा त्रान थी लु एक प्रि–स्कुलमा काम गर्छिन् । भियतनामको सोसल मिडियामा उनी

Read More

पोल्याण्डका प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

Posted on September 14, 2023 | views : 654 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ | पोल्याण्डले एक वर्ष नबित्दै फुटबल टिमका प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । युरोकप छनोटमा कमजोर प्रदर्शनपछि पोल्याण्डले प्रशिक्षक सान्तोसलाई बर्खास्त गरेको हो । सान्तोषको प्रशिक्षणमा पोल्याण्डले ६ खेल मात्र खेलेको छ । आइतबार पोल्याण्ड युरो २०२४ को छनोट

Read More

काठमाडौँका मेयर बालेन शाह ‘टाइम म्यागजिन’को उदीयमान सय नेताको सूचीमा परे

Posted on September 14, 2023 | views : 699 | काठमाडौँ - KTM

भदौ २८, काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह' बालेन' विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा परेका छन् । प्रतिष्ठित टाइम म्यागजिनले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूची सार्वजनिक गर्दा त्यसमा काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह पनि समावेश भएका हुन् । म्य

Read More

मोरक्को भूकम्पः दुई हजार आठ सय जनाको मृत्यु, सहायता नपाएको पीडितको गुनासो

Posted on September 12, 2023 | views : 489 | काठमाडौँ - KTM

भदौ २६, मौले ब्राहिम (मोरक्को) | मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छभने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् । भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोकिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभ

Read More

पुटिनसँगको शिखर वार्ताका लागि किमको रेल यात्रा सुरु

Posted on September 11, 2023 | views : 409 | काठमाडौँ - KTM

भदौ २५, सोल । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि भ्लादिभोस्तोकको यात्रा सुरु गरेको बताइएको छ । किमले विदेश भ्रमणका लागि प्रयोग गरेको सशस्त्र रेल प्योङयाङबाट प्रस्थान गरेको देखिएको दक्षिण कोरियाली मिडियाले सरकारी अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट ग

Read More

मोरक्को भूकम्प अपडेट: मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

Posted on September 10, 2023 | views : 508 | काठमाडौँ - KTM

भदौ २४, एजेन्सी | मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ ।   भूकम्पमा परी कम्तीमा १ हजार ४ सय जना शस्त घाइते भएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ । मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ म

Read More

मोरक्को भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ६ सय नाघ्यो, ३२९ जना घाइते

Posted on September 09, 2023 | views : 578 | काठमाडौँ - KTM

भदौ २३, एजेन्सी | अफ्रिकी मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ६ सय ३२ पुगेको छ । त्यहाँको गृह मन्त्रालयले दिएको जानकारी अनुसार घटनामा ३ सय २९ जना घाइते भएका छन् भने ५१ जनाको अवस्था चिन्ताजनक रहेको छ । मध्य मोरक्कोमा शुक्रबार राति ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थिय

Read More