विश्व | काठमाडौँ - KTM


इजरायल-हमास युद्धमा चर्चा पाएको ह्वाइट फोस्फोरस के हो ?

Posted on October 15, 2023 | views : 487 | काठमाडौँ - KTM

एजेन्सी | गाजा क्षेत्रमा इजरायलको बमबारी जारी छ । इजरायली सेनाका अनुसार उसले गाजा क्षेत्रमा पछिल्लो पाँच दिनमा करिब ६ हजार वटा बम खसालेको छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले गाजा र लेबनानमा हमास तथा हेजबुल्लाहविरुद्धको आफ्नो सैन्य कारबाहीमा इजरायलले ह्वाइट फोस्फोरसको प्रयो

Read More

इजरायलमा मारिएका नेपालीको स्मृतिमा अमेरिकामा दीप प्रज्वलन

Posted on October 14, 2023 | views : 488 | काठमाडौँ - KTM

असोज २७, वासिङ्टन | हमास आतङ्ककारी समूहको आक्रमणबाट गतहप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरु देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोकसभाको आयोजना गरिएको छ । शुक्रबार आयोजित सो कार्यक्रममा मेरिल्याण्ड राज्यका विधायकहरू डा ह्यारी भण्डारी, कार्ल ज्याक्सन, नि

Read More

उत्तरी गाजाका ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा सर्न इजरायली सेनाको चेतावनी

Posted on October 13, 2023 | views : 1029 | काठमाडौँ - KTM

एजेन्सी | इजरायली सेनाले उत्तरी गाजामा बसोबास गर्ने ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजातर्फ सर्न चेतावनी दिएको छ।  इजरायली सेनाले गाजा र जेरुसेलमको समयअनुसार मध्यरातअघि संयुक्त राष्ट्र संघमार्फत उक्त चेतावनी दिएको हो। संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै यति धेरै मानिसलाई दक्षिणी ग

Read More

इजरायल–हमास युद्धको नयाँ हतियार क्रिप्टोकरेन्सी

Posted on October 12, 2023 | views : 654 | काठमाडौँ - KTM

एजेन्सी | इजरायल र हमासबीच जारी युद्ध केवल गोला बारुदबाट मात्र लडिएको छैन । युद्धमा मोबाइल फोन, क्यामेरा तथा इन्टरनेटको पनि भरपुर प्रयोग भैरहेको छ । विश्वभर युद्धका भिडियोहरु फैलाउनका लागि दुबै पक्षबाट उल्लेखित प्रविधिको प्रयोग व्यापक ढंगल भैरहेको छ । हमासले यस युद्धमा रकेट, ड्रोन तथा प्याराग्लाइडर्

Read More

इजरायल-हमास द्वन्द्वमा टर्कीद्वारा मध्यस्थताको प्रस्ताव

Posted on October 11, 2023 | views : 545 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले हमास–इजरायल द्वन्द्वको मध्यस्थताका लागि प्रस्ताव गरेका छन्। उनले यसका लागि आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने बताएको टर्कीमा रहेको अनाडोलु समाचार समितिले जनाएको छ।  ‘यदि दुवै पक्षले अनुरोध गरेको खण्डमा बन्दीहरूको आदान–प्रदानसहित

Read More

साउदीको अमेजनमा काम गर्ने विदेशी श्रमिकमाथि श्रम शोषण

Posted on October 11, 2023 | views : 856 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | साउदी अरेबियामा रहेको अमेजन गोदामहरूमा विदेशी श्रमिकमाथि श्रम शोषण गरेकोप्रति एमनेस्टी इन्टरनेशलले आपत्ति जनाएको छ । साउदीको अमेजन गोदामहरूमा काम गर्ने विदेशी श्रमिकलाई नियुक्त गर्ने एजेन्ट र श्रम आपूर्ति कम्पनीहरूले धोका दिनुका साथै साथै श्रम शोषण गरेको भन्दै आपत्ति जनाएको हो ।

Read More

इजरायल-हमासबीच जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

Posted on October 11, 2023 | views : 858 | काठमाडौँ - KTM

असोज २४, काठमाडौँ | इजरायल र हमासबीच जारी युद्धमा परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघेको छ। गत शनिवारदेखि प्यालेस्टानी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण सुरु गरेको थियो। हालसम्म दुबै पक्ष तर्फका गरी २ हजार १ सयभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार जारी सङ्घर्षमा इजरायलमा

Read More

गाजामा १०० देखि १५० इजरायली नागरिक बन्धक

Posted on October 10, 2023 | views : 673 | काठमाडौँ - KTM

एजेन्सी | संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा १०० देखि १५० इजरायली नागरिकलाई बन्धक बनाएको बताएका छन् । ती सबैलाई इजरायलबाट अपहरण गरिएको थियो। यसअघि यो संख्या दर्जनौँदेखि १०० सम्म रहेको बताइएको थियो । मंगलबार बिहान इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले सेनाले बन्धक बनाएका

Read More

इजरायल–हमास युद्धबारे के भन्छन् चीन र रुस ?

Posted on October 10, 2023 | views : 547 | काठमाडौँ - KTM

एजेन्सी | इजरायल र प्यालेस्टिनी लडाकु समूह ‘हमास’ बिचको युद्धका सम्बन्धमा अन्तर्राष्ट्रिय जगतले प्रतिक्रिया जनाइरहेको छ । यसै क्रममा चीनले इजरायल र प्यालेस्टाइनबिच भइरहेको संघर्षबाट आफू चिन्तित रहेको जनाएको छ । दुवै तर्फबाट भएको आक्रमणमा ठुलो संख्यामा आमनागरिक मारिएको भन्दै चीनले दुःख व्यक्त गरेको

Read More

हमासको प्रहार आकाशमै डिस्पोज गर्न इजरायलले राखेको आइरन डोम

Posted on October 10, 2023 | views : 2203 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | यतिबेला प्यालेस्टाइन विद्रोही समूह हमास र इजरायलबीच युद्ध चर्किएको छ । गाजामा नियन्त्रण जमाएको हमासले गत शनिबार आकस्मिकरुपमा इजरायल प्रवेश गरेर आक्रमण थालेयता विश्वभरको ध्यान तानिएको छ । त्यहाँ रहेका १० नेपालीसहित थुप्रै विदेशी पछिल्लो आक्रमणमा मारिएका छन् । हमास समूहले आफ्नो क्ष

Read More

इजरायलमा फेरि रकेट प्रहार, गाजामा बिजुली र इन्धनको आपूर्ति बन्द

Posted on October 09, 2023 | views : 750 | काठमाडौँ - KTM

असोज २२, काठमाडौँ | गाजाबाट सोमबार पुनः इजरायलमा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले हमलापछि खतराको साइरन बजाइएको जानकारी दिएको हो ।  यो साइरन जेरुसेलममा पनि सुनिएको थियो । बीबीसीका अनुसार त्यहाँ कम्तीमा तीनवटा विस्फोटको आवाज सुनिएको छ । यद्यपि, यो विस्फोट रेकट ल्याण्ड भएर

Read More

किन लडिरहन्छन् इजरायल र प्यालेस्टाइन? यस्तो छ १०० वर्ष लामो रक्तरंजित इतिहास

Posted on October 08, 2023 | views : 785 | काठमाडौँ - KTM

एजेन्सी | शनिबार गाजाबाट इजरायलमा आश्चर्यजनक र ठूलो आक्रमण भयो । त्यसपछि इजरायलले जवाफी कारबाही गरेको छ । यससँगै पुरानो विवादमा तनाव र हिंसाको नयाँ ज्वाला उठ्न थालेको छ । प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायलमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । इजरायलमा हमासले गरेको ठूलो हमलालाई ‘अभूतपूर्व’ भनिए

Read More

इजरायल र हमासबीचको द्वन्द्वमा मारिनेको संख्या ६ सय नाघ्यो

Posted on October 08, 2023 | views : 656 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षका ६ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । टर्कीस्थित इजरायली दूतावासले इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै हमासको आक्रमणमा हालसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र धेरैलाई अपहरण गरिएको जनाएको छ । आक्रमणमा परी घाइते भएका करि

Read More

इजिप्टमा प्रहरी अधिकारीद्वारा दुई इजरायली पर्यटकको गोली हानी हत्या

Posted on October 08, 2023 | views : 741 | काठमाडौँ - KTM

एजेन्सी | इजिप्टमा प्रहरी अधिकारीले इजरायली पर्यटकमाथि गोली चलाएका छन् । सार्वजनिक रिपोर्टका अनुसार अलेक्जेन्ड्रिया सहरमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ ।  स्थानीय मिडिया रिपोर्ट अनुसार एक प्रहरी अधिकारीले इजिप्टको उत्तरी तटमा स्थित प्राचीन रोमन स्थलतिर गइरहेका इजरायली पर्यटकको ए

Read More

विश्वकै शक्तिशाली भनिने इजरायलको इन्टेलिजेन्स कसरी चुक्यो?

Posted on October 08, 2023 | views : 1931 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | ‘यो कसरी भयो, हामीलाई थाहा छैन ।’ यो इजरायली अधिकारीको प्रतिक्रिया हो । यति व्यापक स्रोत साधन भएको  र विश्वकै शक्तिशाली भनिने इजरायली इन्टेलिजेन्सले यो हमलाबारे कसरी थाहा पाउन सकेन त ? धेरैले प्रश्न गरिरहेका छन् ।   शनिवार बिहानै गजा पट्टीबाट इजरायलमाथि हजारौँ रकेट

Read More

सम्पर्कमा आइन् इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत, उद्दारपछि मुम्बई लगिंदै

Posted on October 08, 2023 | views : 829 | काठमाडौँ - KTM

एजेन्सी | हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् ।  हमासको आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् । गएको शनिबार दिउँसो साढे १२ बजे नुसरतले अन्तिम पटक परिवारसँग कुरा गरेकी थिइ

Read More

के हो हमास? किन गर्‍यो चेतावनी बिनै इजरालयमाथि आक्रमण, अन्तर्राष्ट्रिय शक्ति को कता ?

Posted on October 08, 2023 | views : 867 | काठमाडौँ - KTM

एजेन्सी | प्यालेस्टाइनी समूह हमासले विनाचेतावनी नै इजरालयमाथि आक्रमण गरेको छ । यो समाचार तयार पार्दासम्म दुवैतर्फ गरी कम्तीमा ३५० को मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते छन् स्थल, हवाई र समुद्री कारबाही सुरु गरेपछि इजरायल र हमासको अर्को द्वन्द्व सुरु भएको छ । हमासले इजरायलको मध्य तथा दक्षिण

Read More

पपुवा न्युगिनीमा ७ रेक्टर र अफगानिस्तानमा ६.३ रेक्टरको भूकम्प

Posted on October 07, 2023 | views : 801 | काठमाडौँ - KTM

असोज २०, एजेन्सी | पपुवा न्युगिनीको मडाङ शनिबार बिहान सात रेक्टरको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजीएस) ले जनाएको छ। सर्भेअनुसार ७२ किलोमिटर गहिराइमा रहेको भूकम्पीय केन्द्र पाँच दशमलव सात डिग्री दक्षिणी अक्षांश र एक सय ४६ दशमलव एक डिग्री पूर्वी देशान्तरमा रहेको थियो।  यसैबीच अफगानिस्ता

Read More

हमासद्वारा इजराइलमा रकेट हमला हुँदा चार जनाको मृत्यु

Posted on October 07, 2023 | views : 560 | काठमाडौँ - KTM

असोज २०, गाजा सिटी | अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजरायलमा कम्तीमा चार जनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन् । स्थानीय समयअनुसार बिहान साढे छ बजेदेखि गाजाका कयौँ स्थानबाट थुप्रै रकेट प्रहार भएको एएफपीका पत्रकारले जनाएका छन् । सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै ब

Read More

आगामी नोभेम्बरमा बाइडेन र सि जिनपिङबीच भेट गराउने ह्वाइट हाउसको योजना

Posted on October 07, 2023 | views : 514 | काठमाडौँ - KTM

असोज २०, एजेन्सी | ह्वाइट हाउसले आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेट गराउने योजना बनाइरहेको वासिङ्टन पोस्टले जनाएको छ । ह्वाइट हाउस प्रशासनका एक उच्च अधिकारीका अनुसार दुई मुलुकबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको ह

Read More

यूएईको मरुभूमिमा १५० वटा बिरालो अलपत्र अवस्थामा फेला

Posted on October 07, 2023 | views : 537 | काठमाडौँ - KTM

असोज २०, एजेन्सी | संयुक्त अरब इमिरेट्स (यूएई) को मरुभूमिमा करिब १५० वटा बिरालो अलपत्र छोडिएको अवस्थामा फेला परेको पशु अधिकार समूह (पेटा) ले शुक्रबार जनाएको छ । तेलको धनी खाडी मुलुकका अधिकारकर्मीहरूले दर्जनौं बिरालो मरेको र केहीलाई जीवितै उद्धार गरिएको बताएका छन् । पेटाले यूएईलाई यस ‘क्रूरताको कार्य

Read More

फिफाले हटायो रसियामाथिको प्रतिबन्ध

Posted on October 05, 2023 | views : 634 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले रसियामाथिको प्रतिबन्ध हटाएको छ । फिफाले रसियालाई उमेर समूहको महिला तथा पुरुष फुटबल प्रतियोगिता खेल्न दिने निर्णय गरेको हो । यस्तै निर्णय एक हप्ताअघि युरोपेली फुटबल महासंघ यूईएफएले गरेको थियो । युवा टिमलाई खेल्न दिने भए पनि फिफाले त्यसमा केही शर

Read More

द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति

Posted on October 05, 2023 | views : 366 | काठमाडौँ - KTM

असोज १८, काठमाडौँ | जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलरबराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ।  किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भए

Read More

यस्ता छन् कमेडी वाइल्डलाइफ फोटो अवार्डमा छानिएका केही तस्बिर

Posted on October 05, 2023 | views : 636 | काठमाडौँ - KTM

असोज १८,  काठमाडौँ | यस वर्षको कमेडी वाइल्डलाइफ फोटोग्राफी अवार्डका लागि केही तस्बिर छानिएका छन् । विश्वभरिका व्यावसायिक तथा सौखिन फोटोग्राफरले यस प्रतियोगिताका लागि हजारौँ तस्बिर पठाएका थिए । तीमध्ये केही तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छानिएको छ । प्रतियोगिताका बिजेता २३ नोभेम्बरमा

Read More

इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा २१ जनाको मृत्यु

Posted on October 04, 2023 | views : 522 | काठमाडौँ - KTM

असोज १७, एजेन्सी | इटालीको भेनिस सहर नजिकैको फ्लाइ ओभरमा बस दुर्घटना पछि भएको आगलागीमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्ट्रे जिल्लाको रेलवे ट्रयाक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो। मृत्यु हुनेमा ५ युक्रेनी, एक जर्मन र इटालियन चाल

Read More

ह्वेल माछाले डुङ्गालाई ठक्कर दिए पछि एक जनाको मृत्यु, एक घाइते

Posted on September 30, 2023 | views : 590 | काठमाडौँ - KTM

असोज १३, एजेन्सी | अस्ट्रेलियाको सिड्नी नजिक शनिबार बिहान ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।  न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उ

Read More

हङकङ सरकारले बढायो विदेशी घरेलु कामदारको पारिश्रमिक

Posted on September 29, 2023 | views : 646 | काठमाडौँ - KTM

एजेन्सी | हङकङ सरकारले विदेशी घरेलु सहयोगी (FDH) को न्यूनतम पारिश्रमिक (MAW) वृद्धि गरेको छ। सरकारको शुक्रबारको घोषणा अनुसार यस्तो पारिश्रमिक ३ प्रतिशतले वृद्धि हुने भएको हो। घोषणा अनुसार अब न्यूनतम मासिक पारिश्रमिक हङकङ डलर ४ हजार ७ सय ३० बाट बढेर ४ हजार ८ सय ७० पुग्नेछ। जुन साविकभन्दा १४० हङकङ डल

Read More

भिसा बिनै इजरायलीलाई अमेरिका प्रवेश गर्न दिने घोषणा

Posted on September 29, 2023 | views : 725 | काठमाडौँ - KTM

असोज १२, वासिङ्टन | इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ ।  आगामी नोभेम्बर ३० देखि लागू हुने यो व्यवस्थाअनुसार व्यापार र भ्रमण गर्न चाहने  इजराय

Read More