राजनीति | काठमाडौँ - KTM


प्रधानमन्त्री प्रचण्डले संसदको अवरुद्ध अन्त्य गर्न कां‌ग्रेसलाई बोलाए छलफलमा

Posted on May 12, 2024 | views : 175 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संसदको अवरुद्ध अन्त्य गर्न नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले जेठ १ गते हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि आज ९ बजे छलफलमा बोलाएका

Read More

सदनको अवरोध हटाउन अनौपचारिक संवादमा प्रधानमन्त्री

Posted on May 11, 2024 | views : 191 | काठमाडौँ - KTM

बैशाख २९, काठमाडौँ । सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दु

Read More

अर्थमन्त्री पुनसँग मलेखु-तिप्लिङ-स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन माग

Posted on May 11, 2024 | views : 149 | काठमाडौँ - KTM

बैशाख २९, काठमाडौँ । पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा जोड दिन एक प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग माग गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका सांसद ब

Read More

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

Posted on May 11, 2024 | views : 160 | काठमाडौँ - KTM

बैशाख २९,  काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद चल्न नदिनेतर्फ उद्दत हुदै गएको निष्कर्ष निकालेको छ ।शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन

Read More

रास्वपाका केन्द्रीय सदस्य कार्की भन्छन्- अब आँखा खोलौं

Posted on May 11, 2024 | views : 167 | काठमाडौँ - KTM

बैशाख २९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले अहिलेको सत्ता संगतले आफ्नो विचार र स्वत्व गुमाउनुपर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै कार्कीले ‘अनेक गरिन्छ तर सत्ता जोगाइन्छ’ वालाको संगतले पुर्‍याउने सत्तासम्मन् मात्रै भएको कार्कीले

Read More

नेपाली कांग्रेसको पदाधिकारी बैठक बुढानिलकण्ठमा जारी

Posted on May 11, 2024 | views : 153 | काठमाडौँ - KTM

बैशाख २९, काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको छ । बैठकमा कांग्रेसका शीर्ष नेता तथा केही सांसदहरु सभागी भएका  छन् ।बैठकमा जेठ १ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भइरहेको एक मन्त्रील

Read More

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

Posted on May 11, 2024 | views : 145 | काठमाडौँ - KTM

बैशाख २९, काठमाडौं । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराएका छन् ।शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरुले काठमाडौं

Read More

गृहमन्त्री लामिछाने भन्छन्- 'जीबी राईलाई अघिल्लो सरकारले भगायो'

Posted on May 11, 2024 | views : 124 | काठमाडौँ - KTM

बैशाख २९,  चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।शनिबार विहान चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जीबी राइलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउदै 'भगाएको मान्छे' लाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका ह

Read More

मुडभेडतर्फ संसद, अब दुवै सदनको बैठक जेठ १ गते बस्ने

Posted on May 11, 2024 | views : 148 | काठमाडौँ - KTM

बैशाख २९,  काठमाडौँ । संसदको बजेट अधिवेशन शुक्रबार देखि शुरु भएपनि यो अधिवेशन सहज रुपमा चल्ने संकेत भने देखिएन ।संसद अधिवेशनको पहिलो दिन दुवै सदन राष्ट्र्रिय सभा र प्रतिनिधि सभा अवरुद्ध गरियो र बैठक सुचारु हुन सकेन । अब दुवै सदनको बैठक जेठ १ गतेका लागि तोकिएको छ । सो दिन राष्ट्रपति रामचन्द्र पौ

Read More

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

Posted on May 11, 2024 | views : 164 | काठमाडौँ - KTM

बैशाख २९,  हेटौडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेका ह

Read More

इजरायलमा मारिनेलाई घर पुर्‍याउन लागेको खर्च सरकारले दिने, यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय

Posted on May 10, 2024 | views : 240 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । सरकारले इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको जम्मा खर्च २८ लाखभन्दा बढी रकम भुक्तानी दिने निर्णय गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा जम्मा लागेको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षला

Read More

अब माओवादी फुटको शिकार हुन्छ: उपप्रधानमन्त्री उपेन्द्र यादव

Posted on May 10, 2024 | views : 384 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै अब फुटको शिकार माओवादी नै हुने बताए। पार्टी फुटाउने नेताहरूलाई म

Read More

यो सदनमा प्रश्नको घाँटी निमोट्ने तयारी हुँदैछ : महामन्त्री थापा

Posted on May 10, 2024 | views : 218 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदनमा प्रश्नको घाँटी निमोठ्ने प्रयास भएको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा उनले प्रश्नको घाँटी निमोठ्ने कुराको तयारी भइरहेको बताए । ‘संसद्‌मा जुन दृश्य बन्न जाँदैछ । त्यसको कारण हामी होइनौँ । जे गर्ने

Read More

प्रतिनिधि सभाको बैठकमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

Posted on May 10, 2024 | views : 134 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेको छ। सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै बेल घेराउ गरेको हो। कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित

Read More

प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध

Posted on May 10, 2024 | views : 230 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले अवरोध गरेको छ। सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेपछि कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्। सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति ब

Read More

संसद्को यो अधिवेशन कानुन बनाउने र जनताका मुद्धामा केन्द्रित हुने विश्वास छ- सभामुख

Posted on May 10, 2024 | views : 172 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुना साथ सभामुख देवराज घिमिरेले यो अधिवेशनले नीति नियम बनाउन र जनताका सरोकारका विषयमा काम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् । सभामुख घिमिरिले राजनीतिक दाउपेचलाई मात्र नभई मुलुकको समृद्धि र नागरिकका मुद्धाहरुलाई केन

Read More

रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन

Posted on May 10, 2024 | views : 186 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । प्रतिनिधिसभाको बैठक समयमा शुरु हुन ढिलाई भएको छ । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुन सकेको छैन ।  कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ । सभामुखको सचिवालयका अनुसार नेपाली कांग्रेसले उपप्रधान

Read More

प्रतिनिधिसभाको बैठक बस्न ढिलाई

Posted on May 10, 2024 | views : 127 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । प्रतिनिधिसभाको बैठक समयमा शुरुण हुन सकेको छैन । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नाभ्येपाची बैठक अझै सुरु हुन सकेको छैन ।  कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा

Read More

रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो

Posted on May 10, 2024 | views : 176 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रवि लामिछानेको बचाउ गरेका हुन् । ओलीले लामिछानेको विरुद्धमा कहिँ कतै उजुरी नभएको भन्दै कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति

Read More

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्छौं- प्रधानमन्त्री

Posted on May 10, 2024 | views : 176 | काठमाडौँ - KTM

बैशाख २८, सल्यान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताएका छन् । दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्र

Read More

लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो- काँग्रेस

Posted on May 10, 2024 | views : 229 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ । संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै

Read More

सूर्यदर्शन सहकारीको छानबिनमा रवि लामिछानेले एक करोड ऋण लिएको पुष्टि

Posted on May 10, 2024 | views : 387 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ | उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट ऋण लिएको पुष्टि भएको छ । पोखरा महानगरले गठन गरेको छानबिन समितिले लामिछानेले ऋण माग फाराम भरेर सहकारीबाट रकम लिएको प्रमाणसहित प्रतिवेदन बुझाएपछि उनले ऋण लिएको पुष्टि भएको हो ।  यस अघि सीबीआईको अनुसन्धानमा ला

Read More

आज एकैदिन तोलामा २३०० ले बढ्यो सुनको मुल्य, तोलाको कति ?

Posted on May 10, 2024 | views : 178 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ | नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २३०० ले बढेर  १ लाख ३७ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाल सुन

Read More

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, कस्तो छ सम्भावित कार्यसूची ?

Posted on May 10, 2024 | views : 133 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि शुरु हुँदै छ ।  नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि बैठक आह्वान गरिएको छ । यस अधिवेशनमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण अर्थात बजेट जेठ १

Read More

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

Posted on May 10, 2024 | views : 140 | काठमाडौँ - KTM

बैशाख २८, काठमाडौँ | नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजेका लागि तय गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ

Read More

मन्त्रिपरिषद्को बैठकमा उपेन्द्र यादव अनुपस्थित !

Posted on May 09, 2024 | views : 309 | काठमाडौँ - KTM

बैशाख २७, काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकमा उनी अनुपस्थित भएका हुन् ।  उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूम

Read More

छानाबाट अर्को घरमा हाम फाल्दा अर्को छानामा पुग्ने भएपछि मात्रै हाम फाल्नुपर्छ: उपाध्यक्ष पाण्डे

Posted on May 09, 2024 | views : 273 | काठमाडौँ - KTM

बैशाख २७, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्को सरकार बन्ने निश्चित नभएसम्म यही सरकारलाई निरन्तरता दिने पक्षमा पार्टी रहेको बताएका छन्।  बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेपछि सञ्चार

Read More

प्रधानमन्त्री प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख खर्च

Posted on May 09, 2024 | views : 274 | काठमाडौँ - KTM

बैशाख २७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको युगान्डा भ्रमणमा १ करोड २६ लाख रुपैयाँ खर्च भएको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा युगान्डाको राजधानी कम्पालमा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औं शिखर सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर

Read More