राशिफल | काठमाडौँ - KTM


आज शनिबार: पिपलमा जल चढाउनु उत्तम, तपाईँको आजको राशिफल

Posted on November 20, 2021 | views : 818 | काठमाडौँ - KTM

मङ्सिर ४, काठमाडौं | आजको पात्रो : ४ मंसिर, शनिबार । तद्अनुसार २० नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष प्रतिपदा, रोहिणी नक्षत्र र चन्द्रमा वृष राशिमा छ । आज सूर्योदय बिहान ६:३० र सूर्यास्त साँझ ०५:०८ मा हुनेछ । परिधी योग छ । बिहान ०९:१० देखि १०:३० को समय राहुकाल छ । ज्योतिषशास्त्रकाअनुसार राहुकालमा कुनै

Read More

हेर्नुहोस् आजको राशिफल: विष्णुको पूजाआरधना गर्नु उत्तम

Posted on November 15, 2021 | views : 1520 | काठमाडौँ - KTM

कात्तिक २९, काठमाडौं | आजको पात्रो :  २९ कात्तिक, सोमबार । तद्अनुसार १५ नोभेम्बर । कात्तिक शुक्ल हरिबोधनी एकादशी, तुलसीको विवाह गर्ने दिन, बराह क्षेत्रमा धार्मिक मेला । आजको दिन विशेषगरी जनबोलीमा ठूली एकादशीसमेत भनिन्छ । घरमा रहेको तुलसीको मठको सिँगार गरी विशेष पूजा आरधना गर्ने गरिन्छ । आजबाट भ

Read More

मेष राशिलाई रोजगारीमा सफलता, सिंह राशिलाई आफन्तबाट आर्थिक सहयोग प्राप्त हुने, हेर्नुहोस् आजको राशिफल

Posted on November 13, 2021 | views : 1217 | काठमाडौँ - KTM

कात्तिक २७, काठमाडौं | आजको पात्रो : २७ कात्तिक, शनिबार । तद्अनुसार १३ नोभेम्बर । (नेपाल संवत ११४२ कछलाथ्व) कात्तिक शुक्ल पक्ष नवमी तिथि, आज कुष्माण्ड नवमी परेको छ ।  बिहान ९ बजेर ३९ पछि दशमी तिथि लाग्नेछ । शतभिषा नक्षत्र ब्याघात योग र चन्द्रमा कुम्भ राशिमा छ ।  बागमती प्रदेशको हेटौ‌डामा र

Read More

आज चन्द्रमा धनु राशिमा र सुकर्मा योग, थाहा पाउनुहोस् तपाईँको राशिफल

Posted on November 08, 2021 | views : 1551 | काठमाडौँ - KTM

कात्तिक २२, काठमाडौँ |  आजको पात्रो : आज २२ कात्तिक, सोमबार । तदअनुसार ८ नोभेम्बर । कात्तिक शुक्लपक्ष चतुर्थी, मूल नक्षत्र सुरु भएर पूर्वाषाढा नक्षत्रले भोग गर्नेछ । चन्द्रमा धनु राशिमा र सुकर्मा योग छ ।  आज सूर्योदय बिहान ६:२० र सूयास्त १७:१३ मा हुनेछ । आज बिहान ७:४२ देखि राहुकाल सुरु भएर

Read More

आज गोबद्धन पूजा, थाहा पाउनुहोस् तपाईँको राशिफल

Posted on November 05, 2021 | views : 1478 | काठमाडौँ - KTM

आजको पात्रो:  आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि । १९ कात्तिक, शुक्रबार । आज गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा । आजको दिनलाई हलितिहार पनि भनिन्छ । आज म्ह पूजा पनि हो । नेवारी समुदायमा आफनो शरीरको पूजा आफैले गर्ने कार्यलाई म्ह पूजा भनिन्छ । आजदेखि नै नेपाल संवतको नयाँ वर्ष शुरुवात हुने गर्छ । आज

Read More

यस्तो छ - तपाइको आजको राशिफल

Posted on November 04, 2021 | views : 1275 | काठमाडौँ - KTM

कात्तिक १८ | कात्तिक कृष्णपक्ष अमावस्या अर्थात् औशी, लक्ष्मीपूजा, दीपमालिका आजको दिनलाई सुखरात्री भनिन्छ । आज तिहारको तेस्रो दिन, भगवती लक्ष्मी आद्यमातृशक्ति हुन । त्यसैले आजसाँझ लक्ष्मीपूजा गर्दा आठवटा लक्ष्मीको स्मरण गरेर पूजा गर्ने गरिन्छ । आद्यलक्ष्मी, धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानल

Read More

आज काग र कुकुर तिहार: थाहा पाउनुहोस् तपाईँको राशिफल

Posted on November 03, 2021 | views : 1173 | काठमाडौँ - KTM

आजको पन्चाङ्ग: १७ कात्तिक। कार्तिककृष्णपक्ष त्रयोदशी तिथि । तद्अनुसार नोभेम्बर महिनाको ३ तारिक बुधबार । काग र कुकुर तिहार आज । आज बिहान पहिले कागलाई निमन्त्रणा गरेर खाने कुरा दिने गरिन्छ । यमदूतका रुपमा कागलाई पूजा गर्ने गरिन्छ । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । काग यमराजको अत्यन्त प्रि

Read More

आजको पञ्चाग: कुन राशिलाई शुभ, कुनलाई अशुभ ?

Posted on November 02, 2021 | views : 1566 | काठमाडौँ - KTM

कात्तिक १६, काठमाडौं |  आजको पञ्चाग: १६ कात्तिक, कात्तिक कृष्णपक्ष  द्वादशी । मध्यान्तरपछि त्रयोदशी प्रदोषव्रत, धनत्रयोदशी(धन्तेरस) आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती । तद्अनुसार २ नोभेम्बर, मंगलबार । उत्तरफाल्गुनी नक्षत्र, चन्द्रमा कन्या राशिमा, वैधृति योग, तैतिल करण छ । मंगलबार सूर्यो

Read More

आज कात्तिक कृष्णपक्ष नवमी तिथि: कुन राशीलाई लाभ, कुनलाई हानी ?

Posted on October 30, 2021 | views : 1550 | काठमाडौँ - KTM

चिरञ्जीवी  भारद्वाज/न्युज कारखाना | कात्तिक १३, काठमाडौं |  पन्चाङ्ग: कात्तिक महिनाको १३ गते शनिबार । कात्तिक कृष्णपक्ष नवमी तिथि । चन्द्रमा कर्कट राशिमा अश्लेषा नक्षत्र शुक्ल योग रहेको छ । सूर्योदय विहान ६:२४ र सूर्यास्त ५:२२ मा हुनेछ । शनिबारको राहुकाल बिहान ९:०१ देखि १०:२५ सम्म छ । बिहा

Read More

कस्तो छ आजको दिन ? थाहा पाउनुहोस् तपाईँको राशिफल

Posted on October 29, 2021 | views : 931 | काठमाडौँ - KTM

चिरन्जिवी भारद्वाज | कात्तिक १२, काठमाडौं |  पन्चाङ्ग : कात्तिक महिनाको १२ गते शुक्रबार । कात्तिक कृष्णपक्ष अष्टमी तिथि, आज (राधाष्टमी) तद्अनुसार नोभेम्बर महिनाको २९ तारिक । बिहान सूर्योदय ६:१३ र सूर्यास्त ५:२० मिनेटमा हुनेछ । चन्द्रमा कर्कट राशिमा छ । आजको अभिजित मुर्हुतको समय भनेको बिहान ११:२

Read More