राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान

Posted on: 24 Apr, 2024

बैशाख १२, काठमाडौँ । राष्ट्रिय महिला भलिबल खेलाडी पुनम चन्दलाई शेरबहादुर स्मृति प्रतिष्ठानले सम्मान गरेको छ ।


सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अवसरमा प्रतिष्ठानले पुनम चन्दलाई ५० हजार नगदसहित स्पेसल अवार्डबाट सम्मान गरेको हो । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नगद र सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!