स्वास्थ्य |


धादिङमा एपेन्डिसाइटिस सेवा सुरु

Posted on March 02, 2022 | views : 1120 |

फागुन १८, धादिङ । धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस सेवा सुरु भएको छ ।  अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लाण्ट निर्माण र दक्षजनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो ।  धादिङमा ज्याला मजदूरी गरेर बस्ने दोलखाका २४ वर्षीय खड्गबहादुर मगरको पहि

Read More

गण्डकीका महिलालाई क्यान्सर उपचारमा ५० प्रतिशत सहुलियत

Posted on March 02, 2022 | views : 1353 |

फागुन १८, गण्डकी ।  गण्डकी प्रदेशका महिलाले स्त्री प्रजनन अङ्गमा हुने क्यान्सरको उपचारमा रु ५० हजार सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले यहाँको बिपी कोइराला मेमोरियल क्यान्सरसँग यससम्बन्धी सम्झौता गरेको हो ।  अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा

Read More

तान्जानियामा खेतबारीको काम गर्ने क्रममा चट्याङ लागेर सात किसानको मृत्यु, १४ जना घाइते

Posted on February 28, 2022 | views : 1026 |

फागुन १६, काठमाडौँ । तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ ।  साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ । रुक्वाका क्षेत्रीय प्रहरी प्रमुख विलियम मवाम्पघाले स्थानीय समयानुसार शनिबार दिउँसो ३ बजेको समयमा भीषण वर्षासँगै

Read More

रोकिएका सहित थप २३६ नेपाली युवा यहि फागुन २३ बाट कोरिया जान पाउने

Posted on February 28, 2022 | views : 1122 |

फागुन १६, काठमाडौँ । कोरोना कहरले गर्दा  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ १४ गतेदेखि रोकिएको कोरियाको श्रमिकको उडान फागुन २३ बाट सुचारु हुने भएपछि रोकिएका नेपाली युवा कोरिया प्

Read More

भरतपुरको कैलाशनगरबाट पनि चितवन मेडिकल कलेजको सेवा

Posted on February 28, 2022 | views : 1127 |

फागुन १६, चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सेटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उक्त क्लिनिकबाट सबै खालको रोगको परीक्षण गरिने छ । गुणस्तर कायम गर्दै

Read More

युक्रेनमा रूसी आक्रामणको निन्दा गर्ने प्रस्ताब विफल, रूसले भिटो लगायो

Posted on February 26, 2022 | views : 1657 |

फागुन १४, काठमाडौँ । युक्रेनविरुद्ध रूसको ‘आक्रामण’ लाई ‘अत्यन्तै कडा शब्दमा’ विरोध गर्दै रूसीे फौज तुरुन्त फिर्ता लिन माग गरिएको सङ्कल्प प्रस्ताब संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकबाट पारित हुन सकेन । शुक्रबारको रूसको आक्रमणको विरोध गरिएको उक्त प्रस्तावलाई रूसले भिटो लगाएका कारण विफल भएको हो

Read More

बेलुकाको खाना नाखाँदा शरीरमा यी स्वास्थ्य समस्या आउन सक्छन्

Posted on February 25, 2022 | views : 817 |

फागुन १३, काठमाडौँ । रातको खानाले हाम्रो शरीरको प्रणालीको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ, यदि हामीले यसलाई बेवास्ता गर्यौं भने हामीले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ र निद्रामा पनि गडबड हुन सक्छ। त्यति मात्र होइन, हामी हाम्रो दैनिक काम गर्नमा पनि त्यति उत्साही हुन सक्दैनौ ।

Read More

श्वास फेर्दा दुर्गन्ध आउनु गम्भीर रोगको संकेत हुनसक्ने

Posted on February 24, 2022 | views : 1337 |

फागुन १२, काठमाडौँ । ‘फ्याटी लिभर’ स्वास्थ्य समस्या हो । यो समस्यामा कलेजोका कोशिकाहरुमा फ्याट जम्मा हुन्छ । फ्याटी लिभरको समस्यामा कलेजोले सही तरिकाले काम गर्न सक्दैन । मद्यपानको सेवन धेरै गर्ने व्यक्तिहरुमा यो समस्या बढी हुने गर्छ । यो समस्या फरक–फरक व्यक्तिमा फरक तरिकाले देखिन्छ । यसलाई हेपेटिक स

Read More

खालीपेटमा कालो अंगुर खानाले दूर हुन्छन् यी ६ रोग

Posted on February 22, 2022 | views : 1471 |

फागुन १०, काठमाडौं । अंगुर गजबको फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अनेकौं रोगबाट अंगुरले जोगाउँछ । यहाँ हामी त्यस्ता रोगको चर्चा गर्दैछौं जसलाई अंगुरले हटाउँछ । माइग्रे

Read More

कोरोनाजस्तै अर्को महामारी आउन सक्ने बिल गेट्सको चेतावनी

Posted on February 21, 2022 | views : 889 |

फागुन ९, काठमाडौँ । विश्वका शीर्ष अर्बपतिहरुमध्येका एक माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विश्वमा फेरि कोरोनाजस्तै अर्को महामारी आउन सक्ने चेतावनी दिएका छन् ।  बिल गेट्सले कोभिड–१९ बाट गम्भीर बिरामी हुने जोखिम नाटकीय रुपमा कम भएको कुरा स्वीकार पनि गरेका छन् । सीएनबीसीसँगको अन्तर्वार्तामा बिल गे

Read More

फलफूलको चिया : खाँदा मिठो अनि फलफूलमा पाइने भिटामिनहरू चियामै

Posted on February 21, 2022 | views : 1153 |

फागुन ९, काठमाडौँ । नेपाली समाजमा चिया केवल एक पेय मात्र नभई संस्कार नै बनेको छ । जाडो मौसममा त झन् सबैले चिया खाने गर्दछन् । अधिकांशले चियामा मिल्क टी र ब्ल्याक टी खाने गर्दछन् । फलफूलको चिया खाने कमै भेटिन्छन् । कतिपयलाई त फलफूलको चिया हुन्छ र ? भन्ने पनि लाग्न सक्छ । खाँदा मिठो अनि स्वास्थ्यलाई प

Read More

फोहरबाट ग्यास उत्पादन : वैशाखमा घरघरमा वितरण हुने

Posted on February 21, 2022 | views : 1671 |

फागुन ९, काठमाडौँ । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत  गरिएको छ ।  नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ ।  प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भन्नुभयो, “अहिले फोहर कम राखिए

Read More

मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

Posted on February 20, 2022 | views : 806 |

फागुन ८, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।  उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफ

Read More

एन्टिबायोटिकको दुरुपयोग नगर्न औषधी व्यवसायीहरूलाई आग्रह

Posted on February 20, 2022 | views : 966 |

फागुन ८, काठमाडौँ । फर्मासिस्टहरूले आफ्नो क्षणिक लाभका लागि जथाभाबी एन्टिबायोटिकको दुरुपयोग गर्न नहुने औषधी व्यवस्था विभागका वरिष्ठ औषधी व्यवस्थापक सन्तोष केसीले बताए। नेपाल औषधी व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको प्रथम तथा द्धितीय साधारणसभामा बोल्दै उनले पछिल्लो समय नेपालमा एन्टिबायोटिक औषधीहरू मन

Read More

मोजाविना नै जुत्ता लगाउनाले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउन सक्ने

Posted on February 20, 2022 | views : 779 |

फागुन ८, काठमाडौँ । वैज्ञानिकहरूका अनुसार, मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्छ । फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ । दिनभरिमा हाम्रो गोडाबाट अत्यधिक पस

Read More

श्रमिक अस्पताल स्थापना गर्ने सरकारको निर्णय

Posted on February 18, 2022 | views : 947 |

फागुन ६, काठमाडौँ । सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद्को यही फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयो

Read More

जोन्सन खोप लगाएकाले पनि ६ महिना पछि बुस्टर मात्रा लगाउन मिल्ने

Posted on February 17, 2022 | views : 971 |

फागुन ५, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोन्सन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि बुस्टर मात्रा लगाउन मिल्ने प्रष्ट्याएको छ । जिल्ला-जिल्लाबाट पहिलो मात्रा लगाए पुग्ने जे एण्ड जे खोप लगाएकाले के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले सूचना जारी गर्दै बुस्टर मात्रा लगाउन मिल्ने बताए

Read More

बागलुङमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइदै

Posted on February 17, 2022 | views : 1315 |

फागुन ५, बलेवा । जिल्लामा १३औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२औं पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम

Read More

अमेरिकामा पहिलो पटक एचआईभी संक्रमितको सफल उपचार

Posted on February 17, 2022 | views : 1186 |

फागुन ५, काठमाडौँ । अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । वैज्ञानिकले ‘न्यू योर्क प्यासेन्ट’ (न्यू योर्ककी बिरामी) भनेर नामाकरण गरेकी एक महिला ‘स्टेम-सेल’ थेरापीपछि एचआईभीमुक्त भएकी हुन् । न्यू योर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको&

Read More

बुस्टर डोज लगाउनुअघि बुझ्नुपर्ने कुराहरु

Posted on February 16, 2022 | views : 1049 |

फागुन ४, काठमाडौँ । कोरोनाको तेस्रो लहरबाट जोगिन अहिले बुस्टर डोज लगाउने क्रम जारी छ । कोरोनाविरुद्धको भ्याक्सिनको दुवै डोज लिइसकेकाहरुलाई यो बुस्टर डोज दिइँदै छ । यद्यपि अहिले ६० वर्ष कटेका, हेल्थ केयर तथा फ्रन्टलाइन वर्कर्सलाई मात्र यो बुस्टर डोज उपलब्ध छ । बुस्टर डोज लगाउनेहरुले केही कुरामा ध्यान

Read More

बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित

Posted on February 15, 2022 | views : 1260 |

फागुन ३, काठमाडौँ । नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो ।  कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझीले सबै अस्पतालमा आइपुग्ने

Read More

१४ करोड लगानीमा भरतपुर आँखा अस्पतालका भवन बन्ने

Posted on February 15, 2022 | views : 1235 |

फागुन ३, चितवन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो । भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । अस्पतालले रु १४ करोड ३५ लाख खर्च गरेर स

Read More

छारेरोग के हो , कसरी लाग्छ, लक्षण के -के र कसरी गर्ने नियन्त्रण ?

Posted on February 14, 2022 | views : 2079 |

फागुन २, काठमाडौँ । काठमाडौँ कपनकी १८ वर्षीया इभाङ्का रानालाई विगत छ वर्षदेखि छारेरोग देखिएको छ । उहाँलाई १२ वर्षको उमेरदेखि नै छारेरोग देखिएको हो । उहाँलाई पूरै जिउ काम्ने र बेहोस हुने लक्षण रहेको छ । “छारेरोग देखिनै बित्तिकै चिकित्सकको सल्लाहमा औषधि सेवन गरेको हुँ”, उहाँ भन्नुहुन्छ, “नियमित औषधि स

Read More

हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी र ज्वरोका बिरामी बढ्दै

Posted on February 14, 2022 | views : 1158 |

फागुन २, डोटी । जिल्लामा परेको हिमपातका कारण चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ ।  यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्प

Read More