स्वास्थ्य |


विश्व क्यान्सर दिवस : उपचार गर्न खोपलाई सहज बनाउनुपर्नेमा जोड

Posted on February 04, 2023 | views : 756 |

माघ २१, भक्तपुर | ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ ।  अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्सेनि क्यान्सरका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभयो । भक्तपुरलाई गुणस

Read More

जरायो चोरी सिकारी प्रकरणमा ४९ जना कसुरदार

Posted on February 03, 2023 | views : 1667 |

माघ २०, वीरगञ्ज | जरायो चोरी सिकार घटना प्रकरणमा दुईजना प्रदेशसभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ । गत माघ ४ मा निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा निकुञ्ज प्रवेश गरी वन्यजन्तु सिकार गरेकोबारे सुक्ष्म अनुसन्धानपश्चात् दुईजना प्रदेशसभा सदस्य र पर्सा

Read More

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

Posted on February 03, 2023 | views : 649 |

माघ २०, बुटवल | बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत

Read More

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्योग सुरु

Posted on February 02, 2023 | views : 850 |

माघ १९, काठमाडौँ | श्रमिकका रुपमा पाँच वर्ष दुवईमा बिताएपछि पर्वत पैँयू गाउँपालिका–६ साधनेका प्रेमचन्द्र भारतीले यतिबेला गाउँमै उद्यम सुरु गर्नुभएको छ । गाउँमै केही गरौँ भन्ने उद्देश्यले उहाँले रू २५ लाख लगानीमा स्थानीयस्तरमै उत्पादित कृषिउपज तथा मसलाजन्य वस्तुको प्रशोधन, प्याकेजिङ र ब्राण्डिङ सुरु

Read More

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

Posted on January 31, 2023 | views : 573 |

माघ १७, चौतारा | सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न  एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् । 

Read More

मधेस प्रदेश र लुम्बिनी प्रदेशमा कुष्ठरोग प्रभावित धेरै

Posted on January 29, 2023 | views : 667 |

माघ १५, काठमाडौँ | ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई क

Read More

स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँः राज्यमन्त्री कार्की

Posted on January 27, 2023 | views : 746 |

माघ १३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले स्वास्थ्य वित्त रणनीति अन्तर्गत बजेट बढाउने प्रस्ताव पेस गर्न लागिएको जानकारी दिनुभय

Read More

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छुः मन्त्री गिरी

Posted on January 27, 2023 | views : 898 |

माघ १३, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताउनुभएको छ ।  पर्वतको कुश्मा नगरपालिका-११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको आइसिटी कक्षाको आज उद्घाटन उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा थु

Read More

नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना : दोस्रो चरणको काम तीव्र

Posted on January 26, 2023 | views : 749 |

माघ १२, अमलेखगञ्ज | नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ ।  नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो । बुधबार अमलेखगञ्जस्थित कार्

Read More

रातो मासु कति स्वस्थ ?

Posted on January 23, 2023 | views : 660 |

माघ ९, काठमाडौँ | नेपालमा मांसाहारीबीच रातो मासु निकै लोकप्रिय छ । यद्यपि, कतिले रातो मासुलाई स्वास्थ्यका लागि राम्रो मान्ने गरेका छन् भने धेरैले नराम्रो पनि भन्ने गरेका छन् । स्तनधारी प्रजाति, जसमा राँगा, सुँगुर, भेडा आदिमा रातो मासु समावेश हुन्छ । यसमा प्रोटिन, आइरन, जिंक, भिटामिन डी र ओमेगा–थ्री

Read More

स्वास्थ्य चौकीमै छैन सिटामोल

Posted on January 23, 2023 | views : 750 |

माघ ९, जाजरकोट | जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो । बीस लाखभन्दा बढीको औषधि खर

Read More

स्वास्थ्यमन्त्री बाँकेको दादुरा प्रभावित क्षेत्रमा

Posted on January 22, 2023 | views : 655 |

माघ ८, काठमाडौँ | बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उहाँले नियन्त्रणका लागि सरकारले गर्नु

Read More

‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

Posted on January 21, 2023 | views : 627 |

माघ ७, काठमाडौँ | महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित म

Read More

वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु

Posted on January 19, 2023 | views : 735 |

माघ ५, काठमाडौँ | कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ गर्नुभएको हो ।  अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उप

Read More

नङ टोक्नु गम्भीर बिरामीको संकेत, के तपाईंको यस्तो बानी त छैन ?

Posted on January 17, 2023 | views : 723 |

माघ ३, काठमाडौँ | संसारमा लगभग ६० करोड मानिस नङ टोक्ने गर्छन् । मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो । नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ । नङ चपाउनुले मान

Read More

तास खेल्दै गरेका शिक्षक र पूर्व वडाध्यक्षसहित १० पक्राउ

Posted on January 16, 2023 | views : 770 |

माघ २, पर्सा | पर्साको पर्सागढी नगरपालिका-३ बढ्निहारस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन्। सोमबार दिउँसो बढ्निहारका भागवत साहको घरमा जुवातास खेल्दै गरेका १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो।  साहको घरमा सोमबार दिउँसो प्रहरीले छापा मारेर पूर्व वडाध्यक

Read More

मन्दिरमा बलि दिन भन्दै सल्यानमा मामाले गरे ८ वर्षीय भाञ्जाको घाँटी काटेर हत्या !

Posted on January 16, 2023 | views : 628 |

माघ २, सल्यान | देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकाङ्क्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । तर मानव बली! अहिले मानव बली सुन्दा पनि भयानक लाग्छ। यो त केही सय वर्षपहिले हुन्थ्यो।  तर सल्यानमा यस्तै भयानक घटना भएको छ। यहाँ एक जना मामाल

Read More

यतीको टिकट रद्द गरेका पशुपति शर्मा भन्छन्- ग्रहले जोगायो

Posted on January 15, 2023 | views : 3996 |

माघ १, काठमाडौँ | आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान ६८ जना यात्रु र चालक दलका चारजनासहित पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ । चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्

Read More

कान्तिमा इन्डोस्कोपी सेवा पुनः सञ्चालन

Posted on January 14, 2023 | views : 517 |

पुस ३०, काठमाडौँ | कान्ति बाल अस्पतालले पुनः इन्डोस्कोपी सेवा सुरु गरेको छ । दुई वर्षदेखि जनशक्ति अभावले बन्द उक्त सेवा पुनः प्रदान गर्न थालिएको हो ।  अस्पतालका कार्यकारी निर्देशक डा युवानिधि बसौलाले एक महिनादेखि इन्डोस्कोपी सेवा प्रदान गर्न थालिएको जानकारी दिनुभयो । इन्डोस्कोपी मुखदेखि पेटसम्म

Read More

विषालु कफ सिरप: ८९ बच्चाको मृत्यु, नेपालमा पनि प्रयोग हुन्छ

Posted on January 13, 2023 | views : 487 |

पुस २९, काठमाडौँ । एजेन्सी । यदि तपाइले चिकित्सकको सल्लाहबिना कफ सिरप किन्दै हुनुहुन्छ भने यो ज्यानै लिने जोखिमयुक्त औषधि हो । यसको प्रयोग नेपालमा पनि हुने गरेको कारण सतर्कता अपनाउनुपर्ने देखिएको छ । धेरै मुनाफा कमाउने उदेश्यले कफ सिरपमा एथिलीन ग्लाइकोल र डायथिलीन ग्लाइकोल नामका लिक्विड केमिकल्स मिस

Read More

चुनाव जितेपछि पहिलो पटक चितवन आउँदै गृहमन्त्री रवि

Posted on January 12, 2023 | views : 808 |

पुस २८, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज चितवन महोत्सवमा आउने भएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउन लागेका लामिछानेले आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार गृहमन्त्री

Read More

हलिउड फिल्म निर्माताको घरमा भेटियो नेपालबाट चोरिएको बुद्धको प्रतिमा

Posted on January 08, 2023 | views : 488 |

पुस २४, काठमाडौँ | नेपालबाट आधा शताब्धीअघि चोरिएको पुरातात्विक बुद्ध प्रतिमा हलिउड फिल्म निर्माता माइक फिलिप्सको अमेरिकाको लस एन्जलसस्थित बेभर्ली हिल्सको घरमा भेटिएको छ । हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्ट्स अफ नेपाल’ले छैटौं शताब्दीको सिर्जना मानिने उभिएको बुद्धको मूर्ति फिलिप्सको घरमा भेटि

Read More

जाडोमा बालबालिकालाई ‘रोटा भाइरस’ को डर

Posted on January 05, 2023 | views : 888 |

पुस २१, काठमाडौँ | चिसो मौसमसँगै बालबालिकामा ‘रोटा भाइरस’ को सङ्क्रमण देखिने गर्दछ ।  जाडो मौसममा रुघाखोकी लाग्नासाथ यसैबाट ‘रोटा भाइरस’को सङ्क्रमण पनि हुन पुग्छ । यस्ता सङ्क्रमितलाई  झाडापखला लागेर  अन्तमा  ज्यान पनि जाने सम्भावना रहन्छ  । कान्ति बाल अस्पतालका निर्देशक डा य

Read More

बालिका बलात्कारको आरोपमा निजगढबाट भारतीय नागरिक पक्राउ

Posted on January 03, 2023 | views : 1008 |

पुस १९, काठमाडौँ । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत मजफरपुर थाना सरहिया ग्राम घर भएका वर्षका ३७ का लालबाबु चौधरीलाई नियन्त्रणमा

Read More