असोज ६, नवलपरासी (पश्चिम) | नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका–११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन् । बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बर
Read Moreअसोज ४, धनगढी | अनसनरत डाक्टर गोविन्द केसीले थप उपचारका लागि काठमाडाैं जाने मानेका छैनन् । अनसनकाे ९औं दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काण्माडाैं लग्ने प्रयास भए पनि उनले धनगढीमै बस्ने अडान राखेकाे जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘उहाँको उपचारमा खटिएका स्वा
Read Moreअसोज २, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवालाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा
Read Moreभदौ ३१, धनुषा | धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय सबैलाको टोलीले मनोजलाई ३६ वर्षीया आफ्नै आमा सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रवार बिहान पक्राउ गरेको हो । मनोजले घरायसी वि
Read Moreभदौ ३०, काठमाडौँ | सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँ
Read Moreभदौ २८, काठमाडौँ | एजेन्सी | बच्चा जन्मिएपछि धेरै पटक आमाको व्यवहार, शारीरिक परिवर्तन र समस्याबारे कुरा गरिन्छ । पिता बन्ने पुरुषबारे कसैले पनि कुरा गर्दैनन् । पहिलो पटक पिता बनेपछि पुरुषको मन–मस्तिष्कमा कस्तो खालको असर हुन्छ भन्नेबारे कसैले सोचेको छ त ? कसैले यसबारे कुरा गरेको सुनिँदैन, यस्ता कुराम
Read Moreभदौ २७, काठमाडौँ | सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयक
Read Moreभदौ २६, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार देउवाले अस्पतालमा
Read Moreभदौ २४, काठमाडौँ | नेपालमा डेंगु ज्वरोको संक्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ। औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक संघले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन्। सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न
Read Moreभदौ २३, झापा | झापामा एक पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकीलाई बुधबार पक्राउ गरेको छ । भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गर
Read Moreभदौ २२, काठमाडौँ | केही दिनयता तीव्ररुपमा फैलिँदै गएको डेंगी सातै प्रदेशका ६ हजार ७०७ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ७५ जिल्लाका ६ हजार ७०७ जनामा डेंगी पुष्टि भएको हो। हजारौंमा डेंगीको लक्षण देखिएको छ। साउन दोस्रो सातादेखि काठमाडौंमा डेंगी देखिन थालेको हो। अहि
Read Moreभदौ २१, काठमाडौँ | जापानी इन्सेफलाइटिस एक भाइरल संक्रमण हो । जसले मस्तिष्कलाई सुन्नाइदिन्छ । यो भाइरस फ्लेभिभाइरसबाट संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। सामान्यतया एशिया र पश्चिम प्रशान्त क्षेत्रमा पाइन्छ। ग्रामीण र कृषि क्षेत्रका मानिसहरू यो रोगबाट बढी पीडित हुने सम्भावना छ। यसबाट बालबालिका सबैभन्द
Read Moreभदौ १९, मुगु | कुनै बेला सिटामोलसमेत नपाइने जिल्ला अस्पताल–मुगुमा पहिलो पटक पाठेघरको सफल शल्यक्रिया भएको छ । गत शुक्रबार मात्रै सोरु गाउँपालिका–६ की ७० वर्षीया मोतीउ रोकायाको पाठेघरको सफल शल्यक्रिय भएको हो । जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमका अनुसार विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्य, चिकि
Read Moreभदौ १५, चितवन | चितवन जिल्लामा चालू आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । नौ सय ८९ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत वर्षको साउनमा छ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा सङ्क्रमण द
Read Moreभदौ १३, चितवन | चितवनमा नारायणीको पुलबाट नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । आइतबार साँझ स्कुटरमा सवार पुरुषले नारायणी नदीमा हाम फालेका हुन् । प्रहरीका अनुसार बागमती प्रदेश ०३ –०३ प ५९२६ नम्बरको स्कुटर पुलमै रोकेर ती युवक साँझ ५.३० बजे नदीमा हाम फालेका हुन् । उनी हामफालेको थाहा पा
Read Moreभदौ ९, काठमाडौं | केहि दिनयता काठमाडाैंमा निकै गर्मी अनुभव भइरहेकाे छ । बर्खाकाे समय भए पनि पानी नपरेका कारण सर्वसाधारणले निकै गर्मी महशुस गरेकाे बताएका छन् । पानी परिहाले पनि खण्ड वर्षा भइरहेकाे छ ।
Read Moreभदौ ९, काठमाडौं | भारतले अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी गरिएकोबारे छलफल गर्न बोलाइएको संसदीय समिति बैठक कोरम नपुगेर अनिश्चितकालका लागि स्थगित भएको छ । भारतमै विरोध भइरहेको अग्निपथ योजनाअनुसार गोर्खा सैनिक भर्ना गर्ने तयारी भारतले गरेको विषयमा छलफल गर्न बिहीबार प्रतिनि
Read Moreभदौ ४, काठमाडौं | नेपालमा कोरोनाका कारण गत २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने २९९ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआरबाट १८० जना र एन्टिजेन परीक्षणमा ११९ जनामा संक्रमण देखिएको हो ।यस अवधिमा ५७७ जना
Read Moreभदौ ४, काठमाडौं | काठमाडौं महानगरपालिकाले बल्खु स्थित खसी बजार हटाउन निर्देशन दिएको छ । बिहिबार एक सूचना प्रकाशित गर्दै महानगरले बल्खु स्थित खसी बजार १५ दिन भित्र हटाउन निर्देशन दिएको हो । खसी बजार सञ्चालन गरेका कारण नदी प्रदूषण भएको, छिमेकलाई बाधा परेको र फोहरमैलाका कारण वातावरणमा गम्भीर असर
Read Moreभदौ १, काठमाडौँ | निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगमाथिको अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बुधबारको बैठकले महाअभियोग अध्ययन गर्न कार्यविधि पास गर्ने र सभापति चयन गर्ने एजेन्डा छ । समितिको आजको बैठकको सभापतित्व जेष्ठ सदस्य रामबहादुर विष्टले गरेका छन् । बैठक
Read Moreसाउन ३०, जुम्ला | जुम्ली खस भाषाको अभिलेखिकरण गरिने भएको छ । स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण गर्न प्रक्रिया थालेको हो । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहल समेत थाले
Read Moreसाउन २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार १६५ कोरोना परीक्षण गर्दा २६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार ३९९ पीसीआर परीक्षण गर्दा १६२ र एक हजार ७६६ एन्टिजेन परीक्
Read Moreसाउन २८, बेइजिङ | चीनमा जुनोटिक लाङ्ग्या (Zoonotic Langya) नामक नयाँ भाइरस भेटिएको छ । ताइवान सेन्टर फर डिजिज कन्ट्रोलको जानकारी अनुसार लाङ्ग्या भाइरसको पहिलो केस चीनको मुख्य भूमिमा रहेको शानडोङ र हाइनान प्रान्तमा भेटिएको थियो । अधिकारीहरूले भाइरस पत्ता लगाउन र यसको फैलावट ट्र्याक गर्न न्यूक्लिक एसि
Read Moreसाउन २७, भैरहवा | दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज रूपमा विशेषज्ञहरूबाट नै सेवा र परामर्श लिनका लागि एकै छाना मुनि विभिन्न ४ क्षेत्रको विशेषज्ञ सेवा सुरु गरिएको हो । एकद्वार प्रणाली अन्तर्गत मिर्गौला रोग सम्बन्धी, मू
Read More