संसदीय समितिको बैठक बस्दैँ

Posted on: 26 Apr, 2024

बैशाख १४, काठमाडौं | संसदीय समितिको बैठक बस्दैँछ ।

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैँछ । बैठक सिंहदरबारस्थित संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्नेछ । 

संघीय संसद सचिवालयका अनुसार आगामी बजेट २०८१/८२ का सम्बन्धमा पूर्वबजेट छलफलमा हुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!