समाज | नवलपरासी - NWL


मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Posted on September 09, 2024 | views : 137 | नवलपरासी - NWL

भदौ २४ , नवलपरासी । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनवल-९ स्वाठीका करिब २६ वर्षका रामनाथ कंवरको मृत्यु भएको प्रह

Read More

नवलपरासीमा बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

Posted on September 07, 2024 | views : 155 | नवलपरासी - NWL

भदौ २२, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्

Read More

सेफ्टी ट्याङ्कीमा बेहोस भएर तीन जनाको मृत्यु

Posted on August 30, 2024 | views : 311 | नवलपरासी - NWL

भदौ १४, नवलपुर । नवलपुरमा सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको शाैचालयको सेफ्टी ट्याङ्कीभित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।&nb

Read More

आफैले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

Posted on August 04, 2024 | views : 285 | नवलपरासी - NWL

साउन २०, काठमाडौँ  | नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ।  कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जि

Read More

नवलपरासीमा २० वर्षीय युवकको हत्या

Posted on July 29, 2024 | views : 328 | नवलपरासी - NWL

साउन १४,  रुपन्देही । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रयोग गरी २० वर्षीय युवकको हत्या भएको छ । पाल्हीनन्दन गाउँपालिका ५ हर्दी बस्ने रोशन भनिने सूर्यकुमार बढई घरमै सुतिरहेको अवस्थामा आइतबार राती घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । घाँटी काटिएको मृत अवस्थामा देखेपछि

Read More

नारायणी नदी किनारमा तीन शव भेटिए

Posted on July 09, 2024 | views : 374 | नवलपरासी - NWL

असार २५, नवलपरासी । जिल्लाको पूर्वी क्षेत्र गैडाकाेट १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा ३ वटा शव भेटिएकाे छ । नदीले बगाई ल्याएकाे आशंका गरिएका करिब ४५ र ६० वर्षका २ पुरुष र ४०/४५ बर्षकै १ महिलाकाे भएको जिप्रका नवलपरासी पूर्वका प्रवक्ता प्रनाउ बेदबहादुर पौडेलले बताए । प्रहरीले नदीमा भेटिएक

Read More

कानुनविपरीत काम गरेको भन्दै म्यानपावर कार्यालयमा सिल, दुई जना भारतीय पक्राउ

Posted on July 02, 2024 | views : 711 | नवलपरासी - NWL

असार १८,  नवलपरासी | नवलपरासीको परासी बजारमा कानुनविपरीत काम गरेको भन्दै ‘जेडी म्यानपावर सर्भिसेज’ मा सिल गरिएको छ। कानुनविपरीत काम गरेको भन्दै श्रम तथा रोजगार कार्यालयले बोर्ड हटाएर म्यानपावरको कार्यालय मंगलबार सिल गरेको हो।  कार्यालयको समन्वयमा प्रहरीको टोलीले प्रतिबन्धित मुलुक

Read More

ट्याक्टरबाट खसेर १८ वर्षीया किशोरीको मृत्यु

Posted on June 21, 2024 | views : 356 | नवलपरासी - NWL

असार ७, काठमाडौं । नवलपरासी पूर्वको  बुलिङटारमा ट्याक्टरबाट खसेर एक किशोरीको मृत्यु भएको छ । शुक्रबार  बिहान बुलिङटार गाउँपालिका -५, सान्डाँडाबाट खहरेतर्फ जाँदै गरेको लु ५ त ६५९ नम्बरको ट्याक्टरबाट खस्दा १८ वर्षीया बिरमाया सारुको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना

Read More

सहकारी रकम हिनामिनाको आरोपमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

Posted on May 31, 2024 | views : 442 | नवलपरासी - NWL

जेठ १८, मध्यविन्दु । छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे उपभोक

Read More

आज तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 7132 | नवलपरासी - NWL

वैशाख २, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

Posted on April 09, 2024 | views : 601 | नवलपरासी - NWL

चैत २७, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१० रतवल निवासी ९० वर्षीय ज्येष्ठ नागरिक जगरीमाया महतोको गैँडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब निरीक्षक बेदबहादुर पौडेल

Read More

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, दुईजना घाइते

Posted on March 21, 2024 | views : 390 | नवलपरासी - NWL

चैत ८, मध्यविन्दु  | नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय

Read More

अटो दुर्घटनामा एमाले नवलपुर जिल्ला कमिटी सदस्यको निधन, दुई घाइते

Posted on March 20, 2024 | views : 456 | नवलपरासी - NWL

चैत ७, नवलपरासी | पूर्वी चैत ७, नवलपरासी |नवलपरासीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मध्यविन्दु नगरपालिका ११ कोटथर गरगरेस्थित भित्रि सडक खण्ड दमाबाट अरुणखोला आउँदै गरेको ग. प्र. ०४–००१ ह ००४ नम्बरको

Read More

सुस्तामा हजुरबा र नातीको हत्या, आँगनमा शव छोडेर भागे हत्यारा

Posted on February 13, 2024 | views : 486 | नवलपरासी - NWL

फागुन १, नवलपरासी | नवलपरासीको सुस्ता गाउँपालिकामा हजुरबुवा र नातीको हत्या भएको छ । गएराति ६५ वर्षीय हजुरबुबा अक्षयलाल चमार र ११ वर्षीय नाती गौचरण चमारको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरुको हत्या घरमै भएको हो । अक्षयलाल दुई नाती, एक नातिनी र छोरा, बुहारीसँगै बस्दै आएका थिए । छोरा रोजगारीका

Read More

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एकजना पक्राउ

Posted on February 09, 2024 | views : 380 | नवलपरासी - NWL

माघ २६, नवलपरासी पूर्व | विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिबेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका-६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ ।  परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी

Read More

कोदालो र खुर्पा प्रहार गरि एक व्यक्तिले गरे गर्भवती श्रीमतीको हत्या

Posted on January 21, 2024 | views : 552 | नवलपरासी - NWL

माघ ७, चितवन | नवलपुरमा एक व्यक्तिले कोदालो र खुर्पा प्रहार गरेर गर्भवती श्रीमतीको हत्या गरेका छन् ।  हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान १ बजे शेरबहादुरल

Read More

कोरला–त्रिवेणी सडक आयोजना : डेढगाउँ–झ्यालबास खण्ड कात्तिक भित्र सम्पन्न गर्ने लक्ष्य

Posted on January 17, 2024 | views : 466 | नवलपरासी - NWL

माघ ३, नवलपरासी | कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगति सन्तोषजनक नै रहेको पूर्वाधार विकास

Read More

नवलपरासीमा धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

Posted on January 16, 2024 | views : 410 | नवलपरासी - NWL

माघ २, नवलपरासी | प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७९ साउनमा पुल

Read More

बेमौसमी मकै खेतीबाट मनग्य आम्दानी

Posted on December 30, 2023 | views : 485 | नवलपरासी - NWL

पुस १४, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकै खेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट पाँच लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । हरियो मकै बिक्रीका लागि समस्या नहुने तथा उत्पाद

Read More

नारायणगढ–बुटवल सडकखण्ड १८ किलोमिटर कालोपत्र

Posted on December 27, 2023 | views : 539 | नवलपरासी - NWL

पुस ११, नवलपरासी | राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । आयोजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटर सडकमध्ये १८ दशमलव पाँच किलोमिटर खण्डमा कालोपत्र गरिएको छ । चाइना स्टेट कन्स्

Read More

नवलपुरको जंगलमा सासू-बुहारी मृत फेला

Posted on December 25, 2023 | views : 976 | नवलपरासी - NWL

पुस ९, काठमाडौँ । नवलपरासी पूर्व (नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा सासु-बुहारीको शव फेला परेको छ । स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले जानकारी

Read More

४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह, बेहुलासहित पाँच पक्राउ

Posted on December 21, 2023 | views : 593 | नवलपरासी - NWL

पुस ५, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेहुला, बेहुलीकी आमालगायत छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षी

Read More

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

Posted on December 11, 2023 | views : 632 | नवलपरासी - NWL

मङ्सिर २५, नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका-४ पिडरीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लु ४ त ५५०५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ बस्ने २४ वर्षका विशाल प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका

Read More

स्कुल नआएको भन्दै शिक्षकले घरमै गएर कुटे बालिका

Posted on December 06, 2023 | views : 780 | नवलपरासी - NWL

मङ्सिर २०, नवलपरासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् । शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावहरू एकजुट भएर कारबाहीका

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 9300 | नवलपरासी - NWL

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

नवलपुर जीप दुर्घटना : मृतकको संख्या सात पुग्यो, पाँच जनाको सनाखत

Posted on November 12, 2023 | views : 750 | नवलपरासी - NWL

कार्तिक २६, नवलपुर | नवलपुरमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । गम्भीर घाइते एक जनाको भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।  मृतकमध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जीप चालक बौंदीकाली गाउँपालिका ६ माझडाँडाका २९ वर्षका छनबहादुर आले, सोही वडाको लाहटेकी

Read More

जीप दुर्घटना अपडेट : मृतक ४ जनाको परिचय खुल्यो (अपडेट)

Posted on November 12, 2023 | views : 633 | नवलपरासी - NWL

कार्तिक २६, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।  बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन प

Read More

नवलपरासीको देवचुलीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

Posted on November 12, 2023 | views : 752 | नवलपरासी - NWL

कार्तिक २६, नवलपरासी | पूर्वी नवलपरासीको देवचुली नगरपालिका गोरे घुम्तिमा आइतबार जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । यात्रुमध्ये १ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान साढे ११ बजे जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवबहादुर पौडेलले जानकारी दिए ।

Read More