असोज १२, लेखनाथ | पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो । नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्
Read Moreअसोज ११, लेखनाथ | पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् । बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल पुगेको सङ्घीय इकाई प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासले हत्यारालाई
Read Moreअसोज १०, पोखरा | पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ । यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका
Read Moreअसोज १०, पोखरा | नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । पोखरामा आज पत्रकारसँगको भेटमा उहाँले पार्टी नेतृत्वमा युवाको प्रतिनिधित्व भए पनि अपेक्षित रूपमा भूमिका प्रभावकारी हुननसकेको बताउँदै आन्तरिक गुटउपगुटभन
Read Moreअसोज १०, पोखरा । पोखरामा सोमबार मृत भेटिएकी १० बालिका श्रीया बिकको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा-२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रीया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका थिए । प्रह
Read Moreअसोज ९, कास्की । पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीमा बालिका मृत अवस्थामा भेटिएकी छन् । सोमबार अपरान्ह साढे ५ बजेबाट सम्पर्कविहीन भएकी १० वर्षीया बालिका श्रीया विक मंगलबार बिहान मृत भेटिएकी हुन् । विद्यालयबाट फर्किने क्रममा उनी सम्पर्कविहीन भएकी थिइन् । उनको शव घर नजिकै शंकास्पद अवस्थामा भ
Read Moreअसोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु
Read Moreअसोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ
Read Moreकमल सुबेदी | भाद्र ३१ ,पोखरा |राष्ट्रिय फलफुल तथा तरकारी थोक ब्यबसायी संघ कास्कीको अध्यक्षमा निर्मल प्रसाद बास्तोला निर्वाचित भएका छन् । संघ को ८ औ अबिधेशनले आगामी २ बर्षका लागि बास्तोलाको अध्यक्षतामा ९ सदस्यीय कार्य समिती निर्बाचित भएका हुन । जसको उपाध्यक्षमा राधिका थापा ,सचिबमा स
Read Moreभदौ २८, पोखरा | पोखरामा ७० वर्षीय वृद्धा बलात्कार गरेको आरोपमा बिहिबार एक जना पक्राउ परेका छन्। वृद्धालाई बलात्कार गरेको किटानी जाहेरी गरेपछि ४५ वर्षीय रेवतीरमण पाण्डे पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। पाण्डेले बुधबार दिउँसो रक्सीको नसामा वृद्धालाई बलात्कार गरेको प्रहरीको भनाइ छ। वृद्धाला
Read Moreपोखरा २५,भदौं पोखराको लामाचौरमा जारी तीज महोत्सवमा आज ( सोमबार) देखि राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता काठमाण्डौंको न्यू डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ ।लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मि माविको खेल मैदानमा भएको उद्घाटन खेलमा
Read Moreभदौ २४, पोखरा | बेगनास तालमा शनिबार डुंगा दुर्घटना हुँदा डुबेर बेपत्ता भएका ६ जनाको शव आज भेटिएको छ । बेगनास ताल तरेर कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । आज विहान तालमा बेपत्ता भएका ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षी
Read Moreप्रेम सुनार | भदौ २४, बुटवल | पोखराको बेगनास तालमा हिजो दिउँसो करिव १२ बजेको समयमा डुङ्गा डुबेर पेपत्ता भएका ६ जना अझै फेला पर्न सकेका छैनन । हिजो डुबेर दुई जनाको मृत्यु भएको थियो भने दुई जना पौडिएर बाँच्न सफल भएका थिए । आज बिहान जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता रविन्द्रमान गुरुङ
Read Moreभदौ २३, पोखरा | पोखराको बेगनास तालमा डुंगा पल्टिँदा त्यसमा सवार पाँचजना बेपत्ता भएका छन् । नौ जना चढेको डुंगा पल्टिँदा तीनजनाको उद्दार गरिएको छ । प्रहरीले बेपत्ता रहेका मध्ये २ जनाको शव भेटिएको जानकारी दिएको छ । शव कृष्णकुमारी बजगाईको रहेको त्यहाँबाट अर्जुन थापाले जानकारी दिए । २ जनाको जीवित उद्दार
Read Moreभदौ २३, पोखरा । पोखराको बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ, भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । बजगाइँको लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उप
Read Moreभदौ २३, पोखरा | पोखराको बेगनास तालमा डुंगा पल्टिँदा पाँच जना बेपत्ता भएका छन् । शनिवार दिँउसो ९ जना सवार डुंगा पल्टिँएको हो । डुंगामा सवार ४ जनाको उद्धार गरिएपनि पाँच जना बेपत्ता रहेका छन् । बेपत्ता हुँनेमा दुई महिला र तीन बालबालिका रहेका छन् । दुई महिला र दुई जना पुरुषको उद्धार गरिएको कास्कीका प्रह
Read Moreपाेखरा,२२ भदाै ।कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीकाे आयोजनामा बजार प्रतिनिधिहरुको लागि क्षमता अभिवृद्धि सम्बन्धि १ दिवसीय तालिम पोखरामा सम्पन्न भएको छ । कास्कीमा रहेका सहकारीमा काम गर्ने बजार प्रतिनिधीहरुलाइ लक्षित गरि कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मिलन ढकालले जानाकारी दिए । कास्कीमा सहकारीक
Read Moreभाद्र १७,पोखरा ।पोखराको न्युरोडमा रहेको पद्मम नर्सिङ्ग होमको बिबाध सतहमा आएको छ । शेयर सदस्यहरु र संचालकहरुबिच मनमुटाब हुदा बिबाध सिर्जना भएको हो । केहि संचालकहरुले सस्थाको भन्दा पनि ब्यक्तिगत स्बार्थमा लागेर सस्थालाइ धारासयी बनाउदै लगेको केहि संचालकको आरोप छ । पद्मम नर्सिङ्ग होमका शेयरधनि नरे
Read Moreभदौ ११, पोखरा । हिंजो आइतबारदेखि बेपत्ता भएकी पोखराकी एक किशोरी फेवातालमा मृत भेटिएकी छन् । आइतबार दिउँसो ४ बजेतिर घरबाट निस्किएकी पुम्दीभुम्दी स्थित कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत अवस्थामा भेटिएकी हुन् । मृतक लामिछाने छोरेपाटन उच्च मावि कक्षा १० मा अध्ययनरत थि
Read Moreभदौ ९, पोखरा | रोजगारीका लागि दैनिक ठूलो सङ्ख्यामा युवा विदेशिरहेको अहिलेको अवस्थामा यहाँका एक युवा भने सबैका लागि अनुकरणीय बन्नुभएको छ । पोखरा महानगरपालिका– ३३ सुतार्नेका माइला नामले परिचित ४० वर्षीय नीलबहादुर गुरुङ आफ्नो विदेश बसाइँका अनुभव समाल्दै व्यावसायिक भैँसी पालनमा जुट्नुभएको हो । रोज
Read Moreभदौ ९, पोखरा | व्यक्तिको नाम देखिएका पोखरा लेखनाथ महानगरपालिका–३ स्थित नारायणस्थान मन्दिरको ५० रोपनी जग्गालाई गुठी संस्थान काठमाडौँले सोही मन्दिरको जग्गा भएको ठहर गरेको छ । नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नौवटा कित्तामा रहेको सो जग्गा गत साउन ३० गते नारायण
Read Moreप्रेम सुनार | भदौ ९, बुटवल | कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटना नसेलाउँदै यता पोखरमा १४ वर्षिया वालिका पुष्पा केसी घरबाट हराएको तीनदिन पछि मृत फेला परेकी छन । बिहिबारदेखि हराइरहेकी पोखरा– १९ लामौचारकी वालिका केसीको शव सोही वडाको फापरतरो
Read Moreभदौ ६, पोखरा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा ६१ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । अघिल्लो आवमा जिम्मेवारी सरेका २४० र आव २०७४÷७५ मा नयाँ दर्ता भएका ४९३ सहित ७३३ उजुरीमध्ये ४४६ वटा फछ्र्योट भएको मङ्गलबार यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा जान
Read Moreसाउन २९, पोखरा | नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न नसक्दा सर्वसाधारण समस्यामा परेका छन् । बन्दका कारण शैक्षिक संस्थाको पठनपाठन प्रभावित भयो । राजनीतिक आस्थाका आधारमा
Read Moreसाउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल
Read Moreसाउन २५, पोखरा | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उहाँले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताउनुभयो । 
Read Moreसाउन २५, पोखरा | अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीले बाढीपीडित दुई परिवारलाई घर हस्तान्तरण गरेको छ । विस. २०७४ साउन २४ गते आएको बाढीले घरबारविहीन बनेका माछापुछ्रे गाउँपालिका –५ रिभानका कमला परियार र डम्बरबहादुर परियारलाई तीन कोठे घर हस्तान्तरण गरिएको हो । गाउँपालिकाको रु पाँच लाख र
Read Moreसाउन २१, पर्वत | मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्
Read More