समाज | कास्की - KSK


कास्कीमा गाउँपालिका कार्यालय तोडफोडको आरोपमा वडाध्यक्ष पक्राउ

Posted on September 17, 2019 | views : 1898 | कास्की - KSK

भदौ ३१, कास्की | गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन्। पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली कां

Read More

पोखरामा दुई जनाको मृत्यु

Posted on September 14, 2019 | views : 2200 | कास्की - KSK

भदौ २८, पोखरा । पोखरा महानगरपालिका–१ स्थित पर्यटकीयस्थल केआईसिं पुल नजिकैको उद्यानमा अचानक लड्दा एक भारतीय पर्यटकको मृत्यु भएको छ । पोखरा घुम्नका लागि आएका भारत महाराष्ट्र मुम्बई घर भएका ७२ वर्षीय प्रभुदास कन्जी महेरको निधन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार उद्यान

Read More

जनताप्रति समर्पित भएर काम गर्न मुख्यमन्त्रीको आग्रह

Posted on September 08, 2019 | views : 2818 | कास्की - KSK

भदौ २२, काठमाडौँ  । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गर्नुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवामा क्रि

Read More

पक्राउ परेका पत्रकार ओम हमालको रिहाइको माग गर्दै जिल्ला प्रशासन अघि धर्ना

Posted on September 04, 2019 | views : 1812 | कास्की - KSK

भदौ १८, काठमाडौं | कास्कीमा पत्रकार ओम हमालको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ | उनलाई विप्लव समूहको कार्यकर्ताको आरोपमा प्रहरीले पक्राउ गरेको हो | महासंघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै, पत्रकार हमालको रिहाइको माग

Read More

पोखरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते

Posted on August 29, 2019 | views : 1982 | कास्की - KSK

भदौ १२, कास्की । पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला

Read More

पक्राउ परेका पत्रकार हमाललाई ३ दिनभित्र सर्वोच्च उपस्थित गराउन आदेश

Posted on August 26, 2019 | views : 2666 | कास्की - KSK

भदौ ९, काठमाडौं । पोखरामा पक्राउ परेका पत्रकार ओमबहादुर हमाललाई तीन दिनभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले  आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले हमाललाई तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश दिँदै पक्राउ गर्नुको कारण पनि सोधेको छ । केही दिनअघि पत्रकार हमाल विप्लव

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25285 | कास्की - KSK

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

Posted on August 23, 2019 | views : 1999 | कास्की - KSK

भदौ ६, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गर्नुभएको छ । बेलायतस्थित तमू धीं नामक संस्थाले  सन् २००९ देखि सञ्चालन गर्दै  आएको नेपाली मेलामा सहभागी हुन उहाँ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  ‘हाम्रो संस्कृति हाम्रो

Read More

पोखरामा डेङ्गुका १६ जना बिरामी अस्पताल भर्ना

Posted on August 19, 2019 | views : 1879 | कास्की - KSK

भदौ २, पोखरा । पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो ।  कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भदौ १ गते मात्रै १६ ज

Read More

पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गर्ने पक्राउ

Posted on August 14, 2019 | views : 1850 | कास्की - KSK

साउन २९, काठमाडौं । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा पक्राउ परेका हुन् । उनले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गरेका थिए ।  उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परि

Read More

पोखराको न्यूरोडस्थित फर्निचर उद्योगमा भिषण आगलागी

Posted on August 13, 2019 | views : 3253 | कास्की - KSK

साउन २८, कास्की |  गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको छ। भाटभटेनी सुपर मार्केटनजिकै रहेको उक्त पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो।  आगलागीको कारण खुल्न सकेको छैन। दुईवटा दम्कलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। कास्कीको नापीमा म

Read More

पोखरामा साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ

Posted on August 12, 2019 | views : 2145 | कास्की - KSK

 साउन २७, पोखरा (रासस)  । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ । पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबा

Read More

पोखरा सडक डिभिजन कार्यालय प्रमुख नौ लाख घुस रकमसहित पक्राउ

Posted on August 09, 2019 | views : 2168 | कास्की - KSK

साउन २४, कास्की (रासस) । डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ । अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग

Read More

गण्डकी प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्ला कास्की

Posted on August 06, 2019 | views : 2339 | कास्की - KSK

जमुना वर्षा शर्मा, साउन २१, चिप्लेढुङ्गा (रासस)  । गण्डकी प्रदेशको कास्की जिल्ला सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लाको रूपमा देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्याङ्कमा कास्की जिल्ला धेरै भ्रष्टाचार हुने गरेको उजुरीले देखाएको हो । आयोगको पोखरा कार्याल

Read More

पोखरामा स्कुटर र मोबाइलहरु चोरी गर्ने दुई किशोर पक्राउ

Posted on August 05, 2019 | views : 1885 | कास्की - KSK

साउन २०, कास्की | जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका बिभिन्न स्थानहरुबाट बिभिन्न समयमा चोरी भएका बिभिन्न ब्राण्डका मोबाईल र एक स्कुटर चोरी गर्नमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।  प्रहरीले विभिन्न स्थानबाट चोरिएको ८ थान मोबाइल तथा ग १२ प ८५५५ नं को सेतो/कालो स्कुटर चोरी गर्ने

Read More

पोखरामा उत्कृष्ट नतिजा ल्याउने छात्रा सुरती पाण्डेलाई एक लाख पुरस्कार

Posted on August 03, 2019 | views : 1853 | कास्की - KSK

साउन १८, पोखरा । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा  सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ । सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२

Read More

महिला उद्यमीलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने

Posted on July 28, 2019 | views : 1724 | कास्की - KSK

साउन १२,  पोखरा | गण्डकी प्रदेशका महिला उद्यमीले महिलामैत्री व्यवसायी नीति ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको महिला उद्यमी विकास उपसमितिले आयोजना गरेको गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत् भेलामा सहभागी महिला उद्यमीले व्यवसाय विस्तार र नयाँ सम्भावना खोजीका वि

Read More

प्रदेशसभा सदस्यलाई सुनको लोगो, पहिलेका लोगो भन्दा ३३ गुणा महँगो

Posted on July 28, 2019 | views : 4470 | कास्की - KSK

साउन १२, काठमाडौं । गण्डकी प्रदेशका सदस्यलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुनजडित सो लोगो चीनबाट ल्याइएको हो ।  यस अगाडि प्रदान गरिएको  लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महँगो छ । लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ ।  यसअघिको लोगोक

Read More

पोखरामा अत्यधिक रक्तश्रावबाट सुत्केरीको मृत्यु

Posted on July 26, 2019 | views : 1745 | कास्की - KSK

साउन १०, कास्की  | अत्यधिक रक्तश्रावका कारणले पोखरामा एक सुत्केरीको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–७ लान्द्रुककी ३३ वर्षीया निषाकुमारी थापाले बिहीबार साँझ ७ः४५ बजे पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सामान्यरुपमा दोस्रो सन्तान छोरा जन्माएकामा उहाँको आज बिहान ५ बजे रक्तश्राव नरोकिएपछि

Read More

पोखरामा चार दिनदेखि खोल्सामा खसेका एक युवकको प्रहरीद्वारा सकुशल उद्धार

Posted on July 25, 2019 | views : 2087 | कास्की - KSK

साउन ९, पोखरा । चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । प्राप्त जानकारीअनुसार, माछा मार्ने क्रममा चार दिन पहिले खोल्सामा खसेका उनी पोखरा–१७ स्थित ड

Read More

उदयपुरकि १४ बर्षीया छात्रालाई ८ दिनदेखि पोखराको होटल राखेर करणी गर्ने शिक्षक पक्राउ

Posted on July 24, 2019 | views : 4712 | कास्की - KSK

साउन ८, कास्की | कास्की प्रहरीले उदयपुरको म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका २८ बर्षिय शिक्षक राकेश कुमार कानोडियालाई पक्राउ गरेको छ । कानोडियाले उदयपूरकै १४ बर्षिय किशोरीलाई पोखराको होटलमा लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ ।  प्रहरीको अनुसार १४ बर्षीया छात्रालाई ति शिक्षकले उदयपुरदेखि कास

Read More

कास्कीमा १२ दलित परिवारको निःशुल्क स्वास्थ्य बीमा

Posted on July 24, 2019 | views : 1601 | कास्की - KSK

साउन ८, कास्की  | कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।  लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले एक वर्षको बीमा

Read More

पोखरामा क्रिश्चियन धर्म प्रचार गर्दै हिडेका जापान र कोरियाका नागरिकहरु प्रहरीको फन्दामा

Posted on July 24, 2019 | views : 2784 | कास्की - KSK

साउन ८, कास्की | जिल्ला प्रहरी कार्यालय कास्कीले धर्म प्रचार प्रसार गर्दै हिड्ने बिदेशी नागरिकहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना बिदेशी नागरिकहरु छन् ।  साउन ६ गते कास्की जिल्लाको पोखरा महानगरपालिकाका बिभिन्न स्थानहरुमा क्रिश्चियन धर्म प्रचार प्रसार गर्दै धर्म परिवर्तन गराउन खोज्दै

Read More

कास्कीमा बिद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ

Posted on July 23, 2019 | views : 1996 | कास्की - KSK

साउन ७, काठमाडौँ  |  कास्कीमा बिद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका  छन्  | आइतवार कास्कीको पोखरा महानगरपालिका वड नं. २५ हेम्जा स्थित हेम्जा बोर्डिङ स्कूलमा अध्ययनरत १४ बर्षीया एक बिदयार्थीलाई सोहि विद्यालयका शिक्षकले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय  कास्कीले जानका

Read More

कानुनले छोडेन: २० बर्ष अघि मान्छे काटेर फरार गुरुङ समातिए

Posted on July 23, 2019 | views : 1809 | कास्की - KSK

साउन ७, कास्की | कास्की प्रहरीले २० बर्ष अगाडी एकजना ब्यक्तिको हत्या गरी फरार रहेका कुमार गुरुङलाई पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाएको जनाएको छ ।  गुरुङले २० बर्ष अघि २०५६ माघ ४ गते साझँ करिव साढे ६ बजेको समयमा साविक कास्कीको घान्द्रुक गा.बि.स. वडा नं.७ बस्ने ३१ बर्षीय मन प्रसाद गुरुङलाई धार

Read More

सालीसँग हिमचिम बढेपछि..., आफैले श्रीमती मारेर प्रहरीमा निवेदन

Posted on July 18, 2019 | views : 1793 | कास्की - KSK

साउन २, काठमाडौँ | हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रीमती हराएको निवेदन दिएर खोजिदिन अनुनय गर्दै पटक–पटक प्रहरी कार्यालय धाएका श्रीमान रमेश नेपालीले पुम्दीभुम्दीको वनमा कंकाल देखाएका थिए । प्रहरी अनुसन्धानमा रमेशले नै लक्ष्मीको योजनावद्ध हत्या गरेको खुल

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 20034 | कास्की - KSK

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

पोखरामा वैकल्पिक पक्की मोटरेवल पुल निर्माण

Posted on July 13, 2019 | views : 1587 | कास्की - KSK

असार २८, कास्की  । पोखरा महानगरपालिका वडा नं ३ र ११ जोड्ने गरी नारायणथान मन्दिरस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माण गरिएको छ ।  पृथ्वीराजमार्ग हुँदै गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने तथा यहाँबाट बाहिर जानका लागि वर्षौंअघि निर्माण भएका पुलको विकल्पको रुपमा सो पुल निर्माण

Read More