असोज २६, काभ्रेपलाञ्चोक | फुटबल क्षेत्रमा सक्रिय पाँचखाल युनाइटेड फुटबल एशोसिएसन (पुफा)ले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पाँचखाल महोत्सव आयोजना गरेको छ । पुफाले भ्रमण वर्षलक्षित गर्दै दोस्रोपटक यही असोज २९ गतेदेखि कात्तिक ९ गतेसम्म महोत्सव आयोजना गरेको हो । पाँचखाल क्षेत्रमा उत्पादित कृषि उपज,
Read Moreअसोज २५, लन्डन | बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले समेत चिनिने ३२ वर्षीया शुभेक्षा बुढाथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चार–माध्यमले जनाएका छन् । पोस्टमार्टम रिपोर्टमा उनलाई धेरैपटक छुरा हानिएको देखिएको प्रहरीले जनाएको छ । हिंसात्मक आक्रमणपछि हत्यारा ब
Read Moreअसोज १४, काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँ
Read Moreअसोज ३, वासिंगटन डिसी | विदेशमा रहेका नेपालीहरुलाई मतदानको तत्काल प्रबन्ध मिलाउन नेपाली जनसम्पर्क समिति,अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले एक वर्ष पहिले नै यस्तो व्यवस्था गर्न सरकारका नाममा आदेश समेत जारी गरिसकेको छ । तर सर्वोच्च अदालतको आदेशलाई समेत वर्तमान सरकार
Read Moreअसोज १, जलेश्वर । करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ मा प्रियङ्का वस्त्रालय सञ्चालन गर्दै आएका स्थानीय राजेश गुप्ता र सोही पसलमा काम गर्दै आएका उनका कर्मचारी जलेश्वर नप
Read Moreभदौ २९, मलेसिया । गैरआवासिय नेपाली संघ (एनआरएनए) मलेसियाको आइसिसी सदस्यमा विश्व राई चयन भएका छन् । एनआरएनए मलेसियाको छैटौ अधिबेशनबाट यसअघि नै आइसिसी सदस्यमा महेन्द्रजंग शाह र टेकबहादुर टमोटा निर्वाचित भइसकेका थिए । यससँगै राई थपिएर मलेसियाबाट आइसिसी सदस्यमा तीन जना भएका छन । शनिबार सम्पन्न एनआ
Read Moreअर्जुन बराल | भदौ २३, सोल | गैह्र आवासिय नेपाली संघ(एनआरएनए) को यहि अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौको हायात होटलमा हुँन गईरहेको नवौ बिश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएनए आईसिसिको बिभिन्न पदमा नेतृत्वका लागि आकांक्षीहरुले आ–आफनो दावेदारी प्रस्तुत गर्न थालेका छन् भने अहिले बिभिन्न देशमा एनआरएनए
Read Moreभदौ २०, काठमाडौं | सिंगापुरबाट उपचार गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दि
Read Moreभदौ १७, काठमाडौं | उपचारको क्रममा सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल पनि सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् । पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान
Read Moreभदौ १६, काठमाडौँ | नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार र विकास निर्माण सम्बन्धी विभिन्न कार्यक्रममा भाग लिन सोमबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी फिनल्याण्ड भ्रमणमा गएका छन् । महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार मेयर -उपमेयर पाँच दिने भ्रम
Read Moreभदौ १६, अमेरिका | संयुक्त राज्य अमेरिकाको ईलिनोइस् राज्य, कार्वोन्डेल स्थित साउर्थन ईलनोइस् युनिभर्सिटिमा विभिन्न संकायमा स्नातक, स्नाकोत्तर र विद्यावारिधीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संगठन नेपाली विद्यार्थी समाजले यसै वर्ष युनिभर्सिटिमा भर्ना भएका नयाँ नेपाली विद्यार्थीहरुलाई स्वागत कार्
Read Moreविजय थापा | भदौ १०, डिसी । गत बर्ष अमेरिकाको भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका स्व रेशम बजगाईका अभियुक्त हत्यारालाई भर्जिनियाको अदालतले ६० बर्ष कैद र २५ हजार डलर जरिमाना सुनाएको छ । उक्त फैसला भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले फैसला सुनाएको हो । जुरी (पन्
Read Moreअर्जुन बराल | भदौ ८, सोल | हरेक माध्यमबाट राष्ट्र र राष्ट्रियताको साँख उँचो बनाउँन र नेपाली समाजमा घट्ने दुखान्त घटना लगाएत बिभिन्न दैबिप्रकोपमा सहयोगका लागि हरदम तत्पर दक्षिण कोरियामा रहेका समस्त नेपाली समाजसेवी तथा राष्ट्रप्रेमी युवाहरुको बिषेश पहलमा प्राचीन हान्गावी नामले परिचित दक्षिण कोरियाको स
Read Moreभदौ ५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएर आएका ओली ‘फलोअप’ का लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीसँग उनकी श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु
Read Moreभदौ ४, काठमाडौँ | आगामी शुक्रबार २३ अगस्ट २०१९ का दिन हुन गैईरहेको एन आर एन ए (एनसिसि) कतारको चुनावमा अध्यक्ष पदका उम्मेदवार तेज कटुवालले आफ्नो प्रतिबद्धता सार्बजनिक गरेका छन। सनैया स्थित व्हाईट हाउस रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि आउदो २३ तारिख शुक्रबारका दिन हुन लागेको एन आर एन ए (एन
Read Moreसाउन २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्टहरु आउन बाँकी समय लागेपछि सिंगापुर बसाई एक दिन लम्बिएको छ | प्रधानमन्त्री ओली भोलि सोमबार अपरान्ह थाइयरलाइन्सबाट काठमाडौं फर्किने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सिंगा
Read Moreप्रदिप नेपाली | साउन २०, कुवेत | कुवेतमा आगलागीमा परि ज्यान गुमाएकी अप्सरा कामीको शव चन्दा उठाएर स्वदेश पठाइएको छ । कुवेत स्थित नेपाली राजदुताबासले मृतक अप्सराको शव नेपाल पठाउन कुवेती दिनार ३५० (नेपाली १,२६००० रुपियाँ) लाग्ने र उक्त रकम दुतावासले उपलब्ध गराउन नसक्ने बताएपछि चन्दा संकलन अभियान चलाइएक
Read Moreसाउन २०, दोहा | गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी आठौं महाधिवेशनको सरगर्मी बढेको छ । सामाजिक अभियान्ता एवम् जुझारु युवा पदम गिरीले अगामी कार्यकाल (२०१९–२०२१)का लागी महासचिव पदमा उम्मेदवारी दिएका छन् । एनआरएनए आइसीसी ट्राभल सेफ्टी एण्ड रोड सेकुरेटी विभागमामध्यपुर्व सदस्य
Read Moreसाउन १९, काठमाडौँ | पारिवारिक भ्रमणका लागि दुबई गएका नेकपा अध्यक्ष प्रचण्ड गएराति स्वदेश फर्किएका छन् । बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए । पुत्र प्रकाश दाहालको वियोगमा विचलित सीता जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) बाट पीडि
Read Moreसाउन १३, कपिलबस्तु | मानव बेचबिखनविरुद्ध कपिलवस्तुमा विभिन्न सङ्घसंस्थाले सीमा क्षेत्रमा निगरानी गर्दै आए पनि बेचबिखनको घटनामा भने अझै कमी आएको छैन । सङ्घसंस्थाका तथ्याङ्कलाई नियाँल्दा दिनप्रतिदिन बेचबिखनका घटना बढ्दै गएको पाइएको हो । मानव बेचबिखनविरुद्ध जिल्लाको कृष्णनगरमा शान्ति पुनस्र्थापना
Read Moreसाउन ११, काठमाडौँ | पुर्बवर्ती सरकारले मनोनित गरेका राजदुत फिर्ता बोलाउँने क्रममा दक्षिण कोरियाका लागी नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहलाई फिर्ता बोलाएको छ । महिना बितिसक्दा पनि सरकारले राजदुत नियुक्त गर्न सकेको छैन भने देश र त्यसदेशको सरकार प्रमुखको प्रतिनिधित्व गर्ने ब्यक्ति राजदुत नहुँदा सन् २
Read Moreसाउन ९, भक्तपुर | लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिराले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ । सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ । अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायकका
Read Moreसाउन ५, कंचनपुर | स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) ले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् । आइतबार बिहान वडा नं. १ को वडा कार्यालयमा गाउँका ज्येष्ठनागरिक (७० वर्षमाथिका) र अपाङ्गता भएका व्यक्त
Read Moreविजय थापा | साउन ४, डिसी । नेपाल चितवन घर भै कतारमा व्यवसायमा संलग्न रहेका यूवा तथा सफल व्यवसायी प्रकाश कोइराला आफ्नो व्यवसाय अमेरिकामा पनि विस्तार गर्ने तरखरमा रहेका छन् । उनले डिसी महानगरका एक अङ्किय पत्रिका संग कुरा गर्दा उक्त कुरा जानकारी गराएका थिए । १२ बर्ष अगाडी कतार कामदारको रुपमा आएका
Read More