चैत्र १८, काठमाडौं । सुरक्षा व्यवसायी संगठन नेपालले सुरक्षा गार्डको सुरक्षाका विषयमा सरकार र रोजगारदाता कम्पनी दुवैले चासो नदेखाएको गुनासो गरेको छ । सुरक्षा गार्डपनि प्रहरी जस्तै लकडाउनको अवस्थामा पनि अरुको सुरक्षाको लागि खटिरहेको अवस्थामा उनीहरुको बारे सरोकारवाला नै चासो नदिएको सुरक्षा व्यवसायी संग
Read Moreचैत १५, युएई | यूएईमा थप २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा दुई जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसँगै यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ । यसअघि कोरोना संक्रम
Read Moreचैत १३, काठमाडौँ | कतारमा रहेको दोहा बैंकले सनैया क्षेत्रमा निगरानीमा राखिएका आप्रवासी कामदारलाई खाद्यान्न उपलब्ध गराउन २० लाख रियाल प्रदान गरेको छ । उक्त क्षेत्रमा रहेका नेपालीसहित झन्डै ५० हजार आप्रवासी कामदारलाई खाद्यान्न र औषधिजन्य सामग्री उपलब्ध गराउन उक्त आर्थिक सहयोग कतार च्यारिटीलाई द
Read Moreचैत १३, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ । सोका लागि एनआर
Read Moreचैत ११, काठमाडौं | अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ। न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बूको मृत्यु भएको हो । विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका लिम्बूको मंगलबार निधन भएको जनाइएको छ । उनी पाँचथर रानीगाँउ निवासी भएको बताइएको छ।
Read Moreचैत ११, काठमाडौं । भारतीय प्रधानमन्त्री नदेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका छन् । मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै उनले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘म प्रधानमन्त्रीको रुपमा होइन, तपाईंका परिवारको सदस्यका रुपमा भनिरहेको छु । २१
Read Moreचैत १०, काठमाडौँ | यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित २ जना नेपाली नागरिक निको भएको जनाएको छ । आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निक
Read Moreचैत १०, काठमाडौं | बेलायतमा एक नेपाली महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित एक नेपाली महिलाले आफु निकै पीडादायक रहेको भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु कोरोनासंग लडिरहेको र १३ दिन सम्म पनि निको हुने छॉट्काट नभएको भन्दै यो भाइ
Read Moreचैत ५ , काठमाडौं | अस्ट्रेलियामा रहेका नेप[लीहरुलाई दूतावास नआउन अस्ट्रेलियास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ | कोरोना संक्रमणबाट बच्न अस्ट्रेलियन सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेका बेला त्यहाँस्थित नेपाली राजदूतावासले १९ मार्चदेखि अत्यावश्यकबाहेकका काममा दूतावास नआउन आग्रह गरेको हो | दू
Read Moreफागुन ३०, काठमाडौं | नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभरी फैलिदै गएका कारण स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ | स्पेनमा पनि कोरोनाभाइरस तीव्ररुपमा फैलिरहेको छ | म्याड्रिडस्थित नेपाली दूतावसले एक सूचना जारी गर्दै स्पेनमा रहेका नेपाली घर फर्किए क्वारेन्ट
Read Moreफागुन २५, काठमाडौं | अष्ट्रेलियामा एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखापरेको छ | तास्मानियामा बस्दै आएका उनी दुई साता अघि नेपालमा विदा मनाएर फर्केका थिए | उनको उपचार अष्ट्रेलियाको रोयल होबार्ट अस्पतालमा भइरहेको छ | उनीसँगै बस्ने चार जना र अन्य तीन जनालाई १४ दिनको क्वारेन्टाइनमा र
Read Moreफागुन २२,अष्ट्रेलिया | अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ | बुधबार दिउँसो पौडी खेल्ने क्रममा पोखरा स्थायी घर भएका निकेस श्रेष्ठलाई छालले बगाएर मृत्यु भएको हो | छालमा बगेर बेपत्ता भएका उनलाई सँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरे
Read Moreफागुन २०, पेरिस | कोरोना भाइरसबाट संक्रमित भएको आशंका गरि तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिन्यो अस्पतालमा भर्ना गरको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नियन्त्रणमा लिएको थियो
Read Moreफागुन १७, काठमाडौँ | कतारमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । इरानबाट फर्किएका २६ वर्षका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ । चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । चीनपछि सबैभन्दा धेरै इरानमा ३४ जनाको मृ
Read Moreविजय थापा | फागुन १६, ,डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले अन्तत्वगत्वा सामुदायिक भवन किन्न सफल भएका छन् । त आँट म पुर्याई दिन्छु भन्ने उखान झैँ डिसी क्षेत्रका नेपाली समुदायले एक बर्ष भित्र तयारी अवस्थामा रहेको सामुदायिक भवन खरिद गरेका हुन् | १.७ मिलियन अर्थात् १७ ला
Read Moreअर्जुन बराल | फागुन ११, दक्षिण कोरिया | दक्षिण कोरियामा पछिल्लो समय कोभिड–१९ (कोरोना भाईरस) संक्रमितको संङख्यामा बृद्दि भएको छ | कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आईतबारसम्म मृत्यु हुनेको संख्या ५ जना पुगेको बताएको छ | केन्द्रका अनुसार शनिबारको तुलनामा संक्रमितको संङख्यामा बृद्धि भएर ५६८ ज
Read Moreफागुन ८, काठमाडौँ | भारतमा बस दुर्घटनामा परी ६ जना नेपालीको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् | तिर्थयात्राका लागि माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको यात्रामा रहेका थिए | घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् | प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै
Read Moreफागुन ६, काठमाडौँ | यूएईमा एक नेपालीले एक किलो सुन जितेका छन् | अलअहलिया एक्सचेञ्ज मार्फत नेपाल पैसा पठाउँदा ताप्लेजुङ श्रीजङगा–४ का यमनाथ भट्टराईले १ किलो सुन उपहार जितेका हुन् | त्यस्तै सिता पाण्डे र झक बहादुर गिरिले निसान सन्नी कार जितेका छन् | सोमबार दुबईको सोनापुर ब्रान्चको मेघा लक्की ड्र
Read Moreफागुन ४, सिड्नी | अस्ट्रेलियामा एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ | क्विन्सल्यान्ड राज्यकाे व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छुरा प्रहार भएको हो | शुक्रबार राति अज्ञात व्यक्ति ति युवतीमाथि छुरा प्रहार गरेको छ | स्थानीय भाइव कलेजमा आइटीमा डिप्लाेमा पढिरहेकी युवतीमाथि भएको छ
Read Moreअर्जुन बराल | माघ २६, दक्षिण कोरिया | दक्षिण कोरिया झट्ट नाम सुन्दा सर्वप्रथम जो कोही नेपालीको दिमागमा रोजगार प्रक्रिया प्रणाली मार्फत आप्रबासी कामदार भित्राउने देश भनेर सम्झेपनि यहाँ अध्ययन व्यापार, व्यवसाय, शिक्षण लगाएत बिभिन्न पेशामा संलग्न भएर बर्षमा हजारौ बिभिन्न देशका आप्रवाशीहरु प्रवेश ग
Read Moreविजय थापा | माघ २६,डिसी | भर्जिनियाको काँग्रेसम्यान गेरल्ड ए कोनोलीबाट उज्ज्वल ठकुरी सम्मानित भएका छन् । काँग्रेसम्यानले लेख्नु भएको छ ,आदरणीय मास्टर उज्ज्वल ठकुरी तपाई जस्तो नाम राख्ने व्यक्तिलाई बधाई पत्र र सम्मानित पत्र पठाउन पाउँदा म धेरै खुसि छु । यो सानो कुरा हैन ,पाच पटक बिश्व की
Read Moreमाघ २३, काठमाडौं । कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ । कलंकीको अण्डरपासमा बुधबार राति पौने १ बजे बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुबैजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रौत
Read Moreमाघ १९, काठमाडौं | चिनमा देखा परेको कोरोना भाइरस अहिले संसारभरी फैलिएको छ | चिनमा रहेका आफ्ना नागरिकलाई अरु देशले स्वेश फिर्ता गरिसकेका छन् | कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी महामारी फैलिएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार सरकारले गर्ने भएको छ | चिनको बेइजिङस्थित नेपाली रा
Read Moreपुस २३, काठमाडौं | अमेरिकाको न्यूयोर्कमा ट्रकको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् | स्थानीय संचारमाध्यमका अनुसार फोहोर संकलन गर्ने ट्रकको ठक्करबाट १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएकी हुन् | ट्रकले श्रीजलको छाती र मिन
Read More