असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो । यस्तै डोटीका सुभाषचन्द्र भण्डारी ‘किनाराका
Read Moreकमल रावल, कात्तिक २२, अछाम । साताको साहित्य डटकमले हरेक बर्ष प्रदान गर्ने साताको साहित्य पुरस्कार २०१६ मा युवा गजलकार कमल संघर्षको गजल पनि छनोटमा परेको छ । साताको साहित्यको अफिसियल फेसबुक पेजले सार्वजनिक गरेको उत्कृष्ट अन्तिम तिन रचनाको सुचिमा कमल संघर्षको “गमला पुरानै देखिन्छ फुल नयाँ देखिन्छ“ गजल
Read Moreकमल रावल | कात्तिक १२, अछाम | अछाम गजल मञ्चको दोस्रो साधारण नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । विहिवार नेकपा एमाले पार्टी कार्यालय अछामको सभाहलमा भएको बन्दसत्रले तारा पाण्डेको अध्यक्षतामा ९ सदस्यिय नयाँ कमिटी चयन गरेको हो । जसमा उपाध्यक्ष धनराज साउद, सचिव जिवन सरोबर, सहसचिव लक्ष्मण
Read Moreअसोज ११, अछाम | उदयिमान गजलकार कमल संर्घषको गजल संग्रह सडक प्रकाशित हुने भएको छ । अछामका यूवा गजलकार संर्घषको गजल संग्रह सडक प्रकाशनको लागी अन्तिम तयारीमा रहेको छ । रचना बाचनले प्रकाशन गर्न लागेको गजल संग्रह सडकको यहि असोज १५ गते बिमोचन हुने भएको छ । काठमाण्डौँको कालिकास्थान स्थित सर्वनाम थिएट
Read Moreकृष्ण उफान | नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।
Read Moreसदानन्द अभागी|| संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन
Read Moreनन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ
Read Moreगीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू
Read More