इजरायली हमलामा मारिनेको संख्या ३४ हजार नाघ्यो

Posted on: 20 Apr, 2024

बैशाख ८, गाजा | इजरायल र प्यालेस्टाइन बिचमा अझै युद्द जारी छ । 

गत अगस्ट ७ देखी सुरू भएको सो युद्दका छ महिना भन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४०१२ पुगेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणबाट ४२ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

सोही अवधिमा थप ६३ जना घाइते भएका छन्, गाजा पट्टीमा युद्ध सुरु भए देखि घाइते हुनेको कुल सङ्ख्या ७६,८३३ पुगेको सो मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!