वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पाँचौँ सफलता

Posted on: 04 May, 2024

बैशाख २२, काठमाडौँ | टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पाँचौँ सफलता पाएको छ । सोमपाल कामीले २३ रन बनाएका म्याथ्यू फोर्डेलाई आउट गरेका हुन् ।

यस अघि चौथौ विकेट अविनाश बोहराले लिएका हुन् | उनले ३३ रन बनाएका रोस्टन चेसलाई आउट गरेका हुन् । टोलीले १७.४ ओभरमा ५ विकेटको क्षतिमा १४६ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!