युएईविरुद्ध नेपाललाई चौंथो सफलता, ललितले लिए विकेट

Posted on: 19 Apr, 2024

बैशाख ७, काठमाडौँ | नेपालले चौंथो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले चौंथो विकेट गुमाएको हो ।

नेपाली बलरललित राजवंशीको बलमा साएद हैदर आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले १४.१ ओभरमा ३ विकेट गुमाउदै ९७ रन बनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!