युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

Posted on: 19 Apr, 2024

बैशाख ७, काठमाडौँ । नेपालले दोस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले दोस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएईका विष्णु सूकुमारण आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल युएईले ७.५ ओभरमा २ विकेट गुमाउदै ५४ रन बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!