समाज |


चट्याङ लागेर पर्वतमा २ जनाको मृत्यु

Posted on April 14, 2024 | views : 426 |

वैशाख २, पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो। भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका

Read More

अर्काको नागरिकता दुरुपयोग गरेर ठगी गरेको आरोपमा श्रीमान–श्रीमतीसहित ३ जना पक्राउ

Posted on April 14, 2024 | views : 317 |

वैशाख २, काठमाडौँ । अर्काको नागरिकता दुरुपयोग गरेर अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा श्रीमान–श्रीमतीसहित तीन् जना छन् । झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान ३५ वर्षीय ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४

Read More

झ्यालबाट पसेर युवतीलाई खुकुरी प्रहार गरेको आरोपमा एकजना पक्राउ

Posted on April 14, 2024 | views : 369 |

वैशाख २,  नेपालगञ्ज । झ्यालबाट छिरेर कोठामा गई युवतीलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चैत्र २९ गते विहान ४:४० बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा रहेको १९ वर्षीया अनिता बस्नेतको कोठामा झ्यालको जाली काटेरभित्र पसेका अस्फाग कुरेसीले ज्यान मार्ने उद्देश्यले

Read More

नेपाली सेनाको हिमाल सफाइ टोली स्याङ्गबोचेमा

Posted on April 14, 2024 | views : 268 |

वैशाख २, काठमाडौँ । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको सफा हिमाल अभियान-२०२४ मा संलग्न रहने टोली नेपाली सेनाको हवाई साधन मार्फत स्याङ्गबोचे इलाकामा अवतरण भएको छ । अभियानलाई प्रभावकारी बनाउन स्थानीय जनसमुदायहरूसँग अन्तर्क्रिया गर्दै करिब ७

Read More

थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

Posted on April 14, 2024 | views : 490 |

वैशाख २, कञ्चनपुर । कञ्चनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा च्यापिएर आज एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवी जोशीको थ्रेसरमा च्यापिएर ज्यान गएको हो ।  गहुँ थ्रेसिङको क्रममा च्यापिएपछि घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्य

Read More

अष्ट्रेलियाली पर्वतारोही एलीद्वारा विनाअक्सिजन अन्नपूर्ण १ को सफल आरोहण

Posted on April 14, 2024 | views : 245 |

वैशाख २, काठमाडौँ । अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले विनाअक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण १ को सफल आरोहण गरेकी छन् । पेपरले गाइडद्वय मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ः०७ मिनेटमा अन्नपूर्ण १ हिमालको चुचुरोमा पाइला टेकेको जानकारी दिइन् । दुई वर्षभित्र विश्वका आठ हजार मिट

Read More

भीम रावलको टिप्पणी- सुदूरपश्चिममा सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित

Posted on April 14, 2024 | views : 220 |

वैशाख २, धनगढी । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबि पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । नेता रावलले यस्तै कृत

Read More

सुजन बाग श्रेष्ठले दोस्रो पटक छेडे जिब्रो

Posted on April 14, 2024 | views : 257 |

वैशाख २, काठमाडौँ । सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा २८ बर्षिय सुजनले आइतबार जिब्रो छेडेका हुन् । उनले अघिल्लो वर्ष पनि  जिब्रो छेडेका थिए ।  सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् ।

Read More

पछिल्लो २४ घण्टामा ५ जना मृत अवस्थामा फेला

Posted on April 14, 2024 | views : 321 |

वैशाख २, काठमाडौँ ।  काठमाडौँ,  दाङ र  गोरखा जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना मृत अवस्थामा फेला परेका छन् ।  काठमाडौँ महानगरपालिका-१६ माछापोखरीस्थित सडकको पेटीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी हुन् । यसैगरी काठमाडौँकै दक्षिण

Read More

पहिलोपटक एकै ओभरमा ६ छक्का प्रहार गर्ने हर्षल गिब्सले दिए दीपेन्द्रलाई बधाई

Posted on April 14, 2024 | views : 753 |

बैशाख २, काठमाडौँ । एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी दक्षिण अफ्रिकाका हर्षल गिब्सले नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई बधाई दिएका छन्। एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी गिब्सले सामाजिक सञ्जालमा एक्समार्फत बधाई दिएका हुन् । गिब्सले सन् २००७ मा नेदरल्याण्ड्सविरुद्ध एकदिवसीय वि

Read More

लक्ष्मणकिशोरले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबि

Posted on April 14, 2024 | views : 242 |

बैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । चौधरीले नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबि पेश गरेका हुन् । चौधरीलाई मुख्यमन्त्री बनाउने पत्रमा नाउपाका ७ जना, कांग्रेसक

Read More

सरकारको दाबि गर्न नाउपाका लक्ष्मणकिशोर प्रदेश प्रमुख कार्यालय पुगे

Posted on April 14, 2024 | views : 279 |

बैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर चौधरी कांग्रेस र एकीकृत समाजवादीका सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।   आज सरकार दाबि गर्न प्रदेश प्रमुखले तोकेको अन्तिम दिन हो । आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्

Read More

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस

Posted on April 14, 2024 | views : 237 |

बैशाख २, काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस सहयोगस्वरुप प्रदान गरेको हो

Read More

सुदूरपश्चिममा केन्द्रलाई काउन्टर, नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहितको सहमति

Posted on April 14, 2024 | views : 340 |

बैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तिब्र गतिमा बढेको छ । आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ । प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी

Read More

प्रतिनिधि सभाको तेस्रो अधिवेशनले के के काम गर्यो ?

Posted on April 14, 2024 | views : 235 |

बैशाख २, काठमाडौँ । संघीय संसदको हिउदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।   सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभ

Read More

मुगुकाे एनआईसी एसिया बैंकमा तोडफोड

Posted on April 14, 2024 | views : 360 |

बैशाख २, मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा

Read More

धादिङमा ट्रक दुर्घटना: १० वर्षीय बालकको मृत्यु, आठजना घाइते

Posted on April 14, 2024 | views : 373 |

बैशाख २, धादिङ । धादिङको नीलकण्ठ नगरपालिकास्थित खाल्टेमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। नीलकण्ठ– ५ खाल्टेको पतेनीबाट पतेनीबेँसीतर्फ जाँदै गरेको बा.२ख ८९४७ नम्बरको ट्रक पिमलखोलानजिकै पालपाली टोलमा दुर्घटना हुँदा पतेनीका १० वर्षीय सन्तोष रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्या

Read More

अष्ट्रेलियामा ६ जनाको हत्या गर्नेको पहिचान, ‘मानसिक सन्तुलन’ को समस्या

Posted on April 14, 2024 | views : 330 |

बैशाख २, सिडनी | अष्ट्रेलियामा छुरा प्रहार गरी ६ जनाको हत्या गर्नेको पहिचान गरिएको छ ।  अष्ट्रेलियाको सिड्नीको एक सपिङ सेन्टरमा ६ जनाको हत्या गर्नु अघि चक्कु प्रहार गर्ने व्यक्तिको अष्ट्रेलिया प्रहरीले पहिचान गरेको हो । समाचार अनुसार ४० वर्षीय जोएल काउचीले शनिबार भिडभाड भएको वेस्टफिल्ड बोन्डी

Read More

७ वटा कार्यसूची हटाएर सदन सुचारु

Posted on April 14, 2024 | views : 292 |

बैशाख २, काठमाडौँ । प्रतिनिधिसभाको चालू हिउँदे अधिवेशनको अन्तिम बैठक सुरू भएको छ । कार्य व्यवस्था परामर्श समितिमा विपक्षी दलसँगको सहमतिअनुसार केही कार्यसूची हटाएर बैठक सुरू भएको हो । आजको बैठकमा जरुरी विषयमात्र संसदमा पेश गर्ने सहमति भएपछि अन्य कार्यसूची हटाइएको छ । सभामुखले राष्ट्रपतिबाट प्राप्त प

Read More

संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

Posted on April 14, 2024 | views : 259 |

बैशाख २, काठमाडौँ । संघीय संसदको हिउदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् ।   सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभ

Read More

धनुषामा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

Posted on April 14, 2024 | views : 289 |

बैशाख २, काठमाडौं । धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीस्थित खेतमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । पहिचान खुल्ल नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव गहुँ खेतमा फेला परेको हो । स्थानीयका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको देखिन्छ । महिलाको शव देखेपछि स्थानी

Read More

अर्थ मन्त्रालयद्वारा सरकारी खर्चमा तीव्रता

Posted on April 14, 2024 | views : 241 |

बैशाख २, काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले सरकारी खर्चमा तीव्रता दिएका छन् ।  नयाँ मन्त्रीको आगमनपछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र  विविध शीर्षकबाट खर्च बढाइएको हो ।  पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ ।

Read More

आजको मौसमः तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

Posted on April 14, 2024 | views : 346 |

बैशाख २, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखी मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको छ।  द

Read More

आइपिएलमा आज दुई खेल हुदै

Posted on April 14, 2024 | views : 268 |

बैशाख २, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच पहिलो खेल हुदै छ । कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि हुदै छ । अहिलेसम्म कोलकोताले ४ खेलमा जित हासिल गरेको

Read More