बैशाख ७, मुग्लिङ। मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।
केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो ।
मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!