चैत १५, काठमाडौँ । होली पर्वका दिन बर्दिया र कैलालीको सीमा चिसापानीस्थित कर्णाली पुलबाट हामफालेका युवक लोकेन्द्र शाहीको शव बिहीबार भेटिएको छ।
शाहीको शव कैलालीको टीकापुर नगरपालिकास्थित सन्कटीघाटस्थित कर्णाली नदीको किनारमा भेटिएको हो।
यस बिषयमा तपाइको प्रतिक्रिया...!