बैशाख ७, महाेत्तरी - महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ ।चारवटै जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरको विभिन्न बाल आश्रममा रहेका अवस्थामा शुक्रबार
Read Moreबैशाख ६, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युतको पोल सार्ने क्रममा पोल ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर घाइते अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं बौद्ध बस्ने सर्लाही घर भएका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगंजमा उ
Read Moreबैशाख ३, सर्लाही | सर्लाहीमा बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । सोमबार जंगली बँदेलले आक्रमण गर्दा खेतमा काम गरिरहेका चक्रघट्टा गाउँपालिका -७ का ६० वर्षीय भुईला महतो, ४२ वर्षीय रामनरेश महतो, १५ वर्षीय संजय सहनी ,७ वर्षीय मनिष सहनी र रामनरेश राय घाइते भएका हुन् । बँदेलले उनीहरको शरीरको विभिन्न
Read Moreवैशाख १, सर्लाही । छुट्टाछुट्टै सवारी दुर्घटनामा चारको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डको कविलासी नगरपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सर्लाही सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको बिआर ०१ पिबी ५९५१ नम्बरको टाटा भिक्ट्टा गाडी कविलासी नगरप
Read Moreवैशाख १, सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशीय बागवानी नजीक आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी जिल्ला रामधुनी नगरपालिका–९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउ
Read Moreचैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन
Read Moreचैत २७, सर्लाही | सर्लाहीमा पानी जमेको खाल्डोमा डुबेर २ जनाको मृत्यु भएको छ | मंगलबार राति सर्लाहीको हरिवन –४ मा दुईजना बालिकाको मृत्यु भएको हो । मदनबाबा इट्टा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान
Read Moreचैत २३, सर्लाहि | रामनगर गाउँपालिपाका–१ मा आज दिउँसो वर्षासहित चलेको हावाहुरीले घरको छानो उडाउँदा चोट लागि एक जनाको मृत्यु भएको छ । दिउँसो बाटोमा हिँडिरहेका बेला स्थानीय राजाराम चौधरीको टाटी र फुसले छाएको खाजा घरको छानो हावाहुरिले उडाउँदा त्यसले चोट लागेर ४५ वर्षका पनीलाल सहनीको मृत्यु भएको जि
Read Moreचैत २३, सर्लाही । जिल्लाको बसबरीया गाउँपालिका–६, मनटोलमा आज एक महिला आफ्नै घरमा मृत भेटिएकी छिन् । स्थानीय सुरेन्द्र मुखियाकी श्रीमती २२ वर्षीया सागरदेवी मुखिया आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनापछि मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार भएका छन् । सागरदेवीले आफूलाई श्रीमान्बाट पटकपटक
Read Moreचैत २३, सर्लाही - सर्लाहीको बरहथवामा जीपको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । बरहथवा नगरपालिका वडा नं. १० का ७० वर्षीय महन्थ महरा चमारको शुक्रबार राति शाैच गर्न घरबाट बाहिर निस्केका बेला जीपको ठक्करबाट मृत्यु भएको हो । को २ च २१० नम्बरको स्कार्पियो जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएका चमारलाई
Read Moreचैत २२, काठमाण्डौ । भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट फेरि एकजनाको मृत्यु भएको छ । बिहीबार राति २ बजेतिर जडिबुटीको पेट्रोल पम्प अगाडि बा ४९ प ७४४५ नम्बरको स्कुटरलाई टिप्परले ठक्कर दिँदा सिन्धुलीको भिमानका बालकृष्ण कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । तीनजना चढेको स्कुटरमा रहेका सर्लाहीका जुनब
Read Moreचैत २१, सर्लाही | सर्लाहीमा आगलागी हुँदा झण्डै ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । मलंगवा नगरपालिका-१०, मा रहेको शंकर गुप्ताको बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किँदा ६ वटा पसलसमेत चलेर नष्ट भएका छन् । बुधबार राति भएको आगलागीले पसलहरुमा रहेको सरसमान जलेर ५९ लाख ५०
Read Moreचैत १८, सर्लाही । सर्लाहीमा आगलागीमा परेर तीनजना गम्भीर घाइते भएका छन् । हरीपुर–९ का स्थानीय चन्देश्वर शाहको घरमा आगो लागेर ग्यास विस्फोट हुँदा हरीपुर १ का ३५ वर्षका विश्वनाथ शाह, २० वर्षका मञ्जुल शेख र कविलाशी १ का २५ वर्षका भरत पण्डित घाइते भएका हुन् । घरमा आगो सल्किएपछि फोटो खिच्न पुगेका उनीहरु ग
Read Moreचैत ११, मलंगवा । सर्लाहीको कविलासी नगरपालिका ७ गैरबजार भन्दा पूर्वमा रहेको झिम खोलामा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ। बालुवामा गाडिएको अवस्थामा खोलामा निर्माणधीन अवस्थामा रहेको पुल नजिकै २५/३० वर्षको देखिने महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। केही द
Read Moreचैत ८, सर्लाही | होलीको मौका छोपी पाँच किलो लागुऔषध गाँजा लैजाँदै गरेको अवस्थामा सर्लाही प्रहरीले एक कारोवारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला रानीसेरा गाउँपालिका– १ बस्ने १८ वर्षीय पालसाङ बम्जन रहेका छन् । लालबन्दी नगरपालिका–२ जुटपानी बस बिसौनीस्थित प्रहरीले जाँच गर्दा रातो
Read Moreचैत ८, सर्लाही | सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्रीमती सुनिताला
Read Moreफागुन २६, काठमाण्डौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ । स्थानीय तहको
Read Moreफागुन १४, सर्लाही । लागुऔषध गाँजासहित प्रहरीले गए राति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली मरिण गाउँपालिका–११ का २१ वर्षीय ट्र्याक्टर चालक डम्मरबहादुर मोक्तान र सोही ठाउँमा बस्ने ट्र्याक्टर धनी २९ वर्षीय मङ्गलसिंह मोक्तान रहेका छन् । सिन्धुलीबाट गाँजा लिएर सर्लाहीतर्फ आउँदै गरे
Read Moreमनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक
Read Moreफागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्
Read Moreफागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक
Read Moreफागुन ११, सर्लाही । सर्लाहीमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबारमात्र सोरुमबाट खरिद गरेर ल्याएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा हरिपुर नगरपालिका -१ का २९ वर्षीय चालक राजेश महतोको ज्यान गएको हो । गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लागेको स्थानीय बताएका
Read Moreफागुन ९, मलङ्वा । सर्लाहीमा डि जे रथ पल्टिँदा एक युवकको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका १० का २२ वर्षीय विकाश महतोको बिहीबार रथ पल्टिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिसौटियाबाट सोही नगरपालिकाको वडा न ४ रोहुवामा जाँदै गरेको अवस्थामा रथ पल्टिएको प
Read Moreमाघ १५, काठमाडौँ | महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख ७०७३ नंको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना७ख ५११३ नंको बस जाँचका क्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास
Read Moreमाघ १२, सर्लाही | मलंगवा नगरपालिका–९ मा आज सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा ट्याक्टर र ट्याङकीको बीचमा लगाएको बेल्टमा बेरिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा–९ का विजय महतोका चार वर्षीय छोरा आयुषकुमार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विश्वराज खड्काले जानकारी दि
Read Moreमाघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ । डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी
Read Moreमाघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा
Read Moreमाघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ
Read More