असार १९, सर्लाही । जिल्लाका नदी उत्खननका कारण नदी नजिकका बस्तीनै जोखिममा परेका छन् । मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेर बोक्ने टिफरका कारण गाउँका बाटो भत्कन थालेको स्थानीयले बताएका छन् । लालबन्दी, ईश्वरपुर र वाग्मती नगरपालिकाका विभिन्न खोलाबाट दोहन भएको नदीजन्य पदार्थ राष्ट्रिय गौरवका योजनामा
Read Moreअसार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ । नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व
Read Moreशङ्खर पहाडी। असार ९, सर्लाही। “मालदह । आओ आओ ३० रुपयेँमे एक किलो, ५० रुपयेँमे दु किलो मालदह आम लिए ।” जिल्लाका बजारहरुमा बाटोमा आँप बेच्दै गरेका एक विक्रेता ग्राहकलाई आकर्षित गर्न एकोहोरो चिच्याइरहेका थिए । पूर्वपश्चिम लोकमार्गको छेउमा तरकारी तथा फलफूलका ठेलागाडामा भारतीय आँप भरिभराउ थियो भने कोरोना
Read Moreअसार ७, सर्लाही। आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय सकिन लागेपछि बजेट खर्च गर्ने सरकारी प्रवृत्ति अझै छँदैछ । जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा यतिखेर उपभोक्ता समिति गठन गरेर विकास निर्माणका काम धमाधम भइरहेको छ । यस वर्ष जिल्लाका अधिकांश स्थानीय निकायले सडक विस्तार तथा स्तरोन्नतिलाई प्र
Read Moreजेठ २७, धनुषा | कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एक–एक र रौतटहको गौर अस्प
Read Moreवैशाख २६, धनुषा | प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि रु दुई अर्ब खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले रु दुई अर्ब रकम निकासा गरेको हो । चालू आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१
Read Moreवैशाख १५, सर्लाही | लकडाउन शुरु भएयता जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट मात्रै दैनिक सयौँ रुख कटान हुन थालेको छ । वन विकास परियोजनाका तत्कालीन प्रमुख देवेशमणि त्रिपाठीको पदोन्नति भएर परियोजना छोडेपछि परियोजना प्रमुखविहीन बनेको छ । परियोजना प्रमुख नभएको मौका छोपेर वन तस्कर तथा परियोजनाक
Read Moreचैत २८, सर्लाही | आपतविपद्मा एकअर्कामा सहयोग गर्ने ‘मानाथी’को प्रचलन हराइसकेको अवस्थामा यहाँको वाग्मती नगरपालिकाले सो प्रचलनलाई शुरुआत गरेको छ । कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन जारी गरिएपछि समस्यामा परेका अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्न मानापाथी अभियान शुरु गरेक
Read Moreमनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था
Read Moreपुस २३, सर्लाही | सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ | किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो | सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक
Read Moreजेठ २८, सर्लाही । वर्षौँदेखि जीर्ण गोडैता नगरपालिकाअन्तर्गत पर्ने जयपुर– गोडैता सडकखण्ड बन्ने भएको छ । त्यसका लागि अहिले धमाधम काम भइरहेको छ । साविक गोडैता गाविसदेखि दक्षिणतर्फ पर्ने जयपुर गाउँसम्मको सडक वर्षौँदेखि जीर्ण थियो । प्रदेश नम्बर २ सरकारले छुट्टयाएको रु ३० लाखमा सडक बन्न लागेको गोडैत
Read Moreबैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । आगामी आर्थिक वर्षभित
Read Moreसञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ । मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित
Read Moreमाघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ । झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम
Read Moreमाघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ । जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज
Read Moreसाउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले
Read Moreवैशाख २४, मलंगवा | सर्लाही जिल्लाकै सबै भन्दा पहिलो एवं पुरानो नगरपालिका भनेर स्थापित सदरमुकाम मलंगवाका स्थानीयबासीहरुले विकास, निर्माण तथा स्तरोन्नतिको सम्बन्धमा अनेकौ सपनाहरु बुनेका थिए ।भर्खरै सम्पन्न ऐतिहासिक स्थानीय तहको निर्वाचनबाट नगरपालिकाले अभिभावक पनि पायो । तर पनि अहिले यो नगरपालिका बिस्त
Read Moreचैत २२, सर्लाही । मदिरामा लट्ठीएका प्रहरी निरीक्षक सहितको टोलिले बिहिबार सर्लाहीको नवलपुर बजारमा एकजना ट्रक चालकलाई निर्घात कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाही मलङ्गवाको मुध्दा फाँटमा कार्यरत प्रहरी निरिक्षक कुन्दन देव सहितको टोलिले ना ७ ख ८७४ नम्बरको ट्रकका चालक नीलहरी पौडेललाई
Read Moreचैत १०, सर्लाही | सर्लाहीको हरिवन स्थित इंन्दुशंकर चिनी उद्योगमा उखु किसानले ताला लगाएका छन् । उखुको भुक्तानीको माग गर्दै चरणवद्ध आन्दोलन थालेका उखु किसानले शुक्रवार उद्योगकको मूल गेटमै ताला लगाएर उद्योगको प्रशासनिक कार्य ठप्प पारेका हुन् । उद्योगलाई उखु बुझाएको एक सय दिन नाघी सक्दा पनि उद्योगले किस
Read Moreसरोज यादव | पुस ५, सर्लाही | प्रहरीले सर्लाहीको राजघाटबाट बेवारिसे अवस्थामा रहेको तीन थान सालको रुखको गोलिया बरामद गरेको छ । बागमती नगरपालिका वडा न - ८ स्थित बागमती नदीको किनारबाट मंगलबार दिउँसो ६० क्युफिट को १ लाख २० हजार रुपैया मुल्य बराबरको सालको गोलिया बरामद गरिएको प्रहरीले जानकारी गराएको
Read Moreमंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट
Read Moreसरोज यादव | कात्तिक १२, सर्लाही | दुई नम्बर प्रदेशको राजधानी जनकपुर वा वीरगञ्जमा हुनु पर्दछ भन्ने चर्चा परिचर्चा चलिरहँदा सर्लाहीबासीहरुले प्रदेश नं.२ मा रहेको ८ वटै जिल्लाको बीचमा पर्ने सर्लाही जिल्लामा नै राजधानी हुनुपर्ने माग गरेका छन् । सर्लाहीको मलंगवामा शनिबार आयोजना गरिएको प्रदेश नं. २ को राज
Read Moreसरोज यादव | कात्तिक १, सर्लाही | सर्लाहीका सबैजसो बजार क्षेत्रमा दशैं-तिहारको बेला पनि अनुगमन हुन नसकेपछि उपभोक्ताहरु मर्कामा परेका छन् । चाड पर्वको बेलामा जिल्ला विभिन्न बजारमा अखाद्य तथा म्याद गुज्रेका समानहरु वितरण हुदा समेत त्यसतर्फ प्रशासनको ध्यान जान नसकेको उपभोक्ताहरुले बताएका छन् । अनु
Read Moreसरोज यादव | कात्तिक १, सर्लाही | दीपावली र छठ पुजा नजिकिए सँगै सर्लाहीमा बाँस र माटोबाट बनाइएका सामाग्रीहरुको ब्यापार बढेको छ । छठ पर्वमा डोम समुदायले हरियो बाँसबाट विभिन्न सामाग्रीहरु बनाएर बिक्रीगर्ने गरेको छ ।छठमा विशेषगरी बाँसबाट बनाइएका ढकिया, सुपली , डालो , नाँग्लो इत्यादि सामाग्रीहरुको माँग ब
Read Moreभदौ २५, सर्लाही | अबको महिना दिनदेखि ६ महिनाभित्रमा सर्लाहीको थप १/१ नगरपालिका र गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ । सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो । सरकारले यही साउन १ गते
Read Moreभदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ
Read Moreसाउन ९, काठमाडौं । सर्लाहीमा वैदेशिक रोजगार छात्रवृत्तिका लागि ७ लाख ३२ हजार रुपैयाँ निकासा भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जिल्लाका ८७ जनाका लागि छात्रवृत्तिको रकम निकासा गरेको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले पठाएको पत्रमा घटनाको प्रकृतिका आधारमा ८ हजार देखि १२ हजार रुपैय
Read Moreतल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस् ABCD Achham Arghakhanchi Baglung Baitadi Bajhang Bajura Banke Bara Bardiya Bhaktapur Bhojpur Ch
Read More