एमाले उम्मेदवारहरूले अाफ्नाे फाेटाे र चुनाबचिन्ह राखेर दिएकाे शुभकामना।
नेपालगन्ज-ईदको शुभकामना दिने क्रममा मौन अवधिमा नेपालगन्जका राजनीतिक दलले प्रचार सामग्री टाँसेका छन्। प्रमुख दलले उम्मेदवारको नाम र फोटोसहित ईद मुवारक केन्दमा यस्तो प्रचार गरेका हुन्।
प्रमुख दलले उम्मेदवारको नाम र फोटोसहित ईद मुवारक केन्दमा यस्तो प्रचार गरेका हुन्। मुख्य निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले शुभकामना दिन पाइने भए पनि उम्मेदारको पद र नामसहित राखेर दिन नमिल्ने बताए। तर दलले उम्मेदवारको नाम, तस्बिर र पदसहित शुभकामना दिएका छन्।
नेपालगन्ज बीपीचोकमा टासिंएका प्रचारजन्य शुभकामना ब्यानर हेर्नुहाेस् :
-नागरिकबाट
यस बिषयमा तपाइको प्रतिक्रिया...!