पर्वत, २ जेठ । पर्वतका सातवटै स्थानिय तहमा मतगणना जारी रहेको छ । सोमवार विहान ८ बजेदेखि शुरु भएको मतगणना अझै सम्म सुचारु रहेको छ । ढिलो मतगणना हँुदा मत परिणाम सार्वजनिक हुन ढिलाई भैरहेको छ । सवै ठाउँमा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीच देखिएको छ ।
पछिल्लो विवरण यस प्रकार छ ।
कुश्मा नगरपालिका
दल प्रमुख उपप्रमुख
काँग्रेस ९४६ ८९५
एमाले ५७० ५७३
माओवादी
फलेवास नगरपालिका
दल प्रमुख उपप्रमुख
काँग्रेस २९७० २९५६
एमाले २५७१ २५६९
माओवादी
जलजला गाउँपालिका
दल प्रमुख उपप्रमुख
काँग्रेस ८९४ ८७१
एमाले ५०३ ८१६
माओवादी ७९२ ७२१
मोदी गाउँपालिका
दल प्रमुख उपप्रमुख
काँग्रेस १२८० १२९१
एमाले १४१४ १३१९
माओवादी
महाशिला गाउँपालिका
दल प्रमुख उपप्रमुख
काँग्रेस ११५४ १०९३
एमाले १५३६ १५६६
माओवादी
पैंयु गाउँपासलिका
दल प्रमुख उपप्रमुख
काँग्रेस १९०७ १८४६
एमाले १६८७ १६२१
माओवादी २०४ २०४
बिहादि गाउँपालिका
दल प्रमुख उपप्रमुख
काँग्रेस ८२८ ८५५
एमाले ७१० ६९४
माओवादी २७७ २२१
हालसम्म विभिन्न दलले बिजय प्राप्त गरेका जिल्लाका विभिन्न स्थानिय तहका वडाहरु
नेपाली काँग्रेस
१. पैंयु गाउँपालिका १ टिकाराम भुसाल
२. पैंयु गाउँपालिका २
३. बिहादी गाउँपालिका गाउँपालिका १ हेम आचार्य
४. फलेवास नगरपालिका ३ अर्जुनबहादुर कार्की
५. महाशिला गाउँपालिका २ ताराबहादुर राना
६ मोदी पाउँपालिका १ गौबहादुर गुरुङ
७ जलजला–८ हरिविकास जिसी
नेकपा एमाले
१. महाशिला गाउँपालिका १ इश्वरी भुसाल
२. महाशिला गाउँपालिका ४ पुर्णबहादुर मल्ल
३. मोदी गाउँपालिका २ विकास तिमिल्सिना
४. फलेवास नगरपालिका १ बाबुराम शर्मा
५ फलेवास नगरपालिका २ गंगानारायण भुसाल
६ फलेवास नगरपालिका ४ कृष्ण लम्साल
७. पैंयु गाउँपालिका ४
८. विहादि गाउँपालिका २ ओमप्रकाश कुँवर
९. जलजला गाउँपालिका– ७
१० महाशिला –३ कर्णप्रताप गुरुङ रोशन
११ पैंयु गाउँपालिका ३ विष्णु काफ्ले
माअोवादी केन्द्र
१. जलजला गाउँपालिका ९ गौबहादुर पुन
यस बिषयमा तपाइको प्रतिक्रिया...!