इलाममा सुहाङलाई फराकिलो अग्रता, डम्बरसँग मतान्तर घटाउदै डकेन्द्र

Posted on: 29 Apr, 2024

बैशाख १७, काठमाडौँ | इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । २९ हजार १५२ सदर मत मध्ये एमाले उम्मेदवार नेम्वाङले १२ हजार ४०५ मत पाएका छन् ।

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ८ सय ८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ७ सय ६९ मत पाएका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बुले १६ सय ३६ मत मात्र पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!